SONG:
ONMA DANGBO....
LYRICS:
A.S. MOKTAN TAMANG
MUSIC:
RAJ KUMAR DONG TAMANG
VOCAL:
RAJ KUMAR TAMANG
BABITA PAKHRIN
ARRANGER:
PAWAN WANG LAMA
STUDIO:
A ONE MUSUCIAN
MIXING/MASTERING:
KISHOR THAPA
=================================
तामाङ जातीको विशुद्ध साँस्कृतिक ल्होछार गीत "ओन्मा दाङ्बो" लाई हाम्रो ल्हास्सो म्युजिक वर्ल्डको अफिसियल युट्युब च्यानल मार्फत पुनः सार्वजनिक गरिएको छ।भिडियोसहित डम्फु मिडिया युट्युब च्यानलबाट पहिले नै सार्वजनिक गरिएको यस गीत उक्त च्यानलमा प्राविधिक समास्याको कारण पुन: अप्लोड गरिएको छ।सबैले एकदम रुचाउनुभएको पहिचानयुक्त यो साँस्कृतिक गीतलाई हजुरहरु सम्पूर्णले पुन: सुनेर प्रतिकृयाका साथमा शेयर गरेर सबैसामु पुर्याइदिनुहुन हार्दिक अनुरोध गर्दछौं।यस्ता गीतहरुलाई सबैसामु पुर्याई हाम्रो साँस्कृतिक पहिचानलाई प्रबर्द्धन गर्नु हामी सबैको दायित्व हो।
हाम्रो यस च्यानललाई सब्स्क्राइब पनि गरेर सहयोग गरिदिनुहुन विनम्र अनुरोध गर्दछौं।
Негізгі бет Музыка LHOCHHAR SONG "ONMA DANGBO" BY RAJ KUMAR TAMANG/BABITA PAKHRIN/AS MOKTAN
Пікірлер: 7