एकपटक लिमि भ्यालि अबलोकन गराै ल 🙏❤️
लाप्चा मानसराेवर कैलास दर्शन पछि पाचौं दिनमा दाजु Arjun Nepal र मैले लिमि भ्यालिकाे यात्रा तय गर्याै । तुम्लिङ बजारमा खाना खाय पश्चात् २ घण्टाकाे हिनाई पछि हुम्लाकै धनी गाउँ जाङ्ग पुगियाे । लहरै २५ घरहरू मध्ये ५ घरमा मात्रै स्थानीय बस्दा रहेछन् , गुम्बाका प्राचीन सामान तथा मुर्तिहरु पनि काठमाडौं सारिने प्रक्रिया अगाडि बढेकाे रहेछ । प्राय सबै काठमाडौं बस्दा रहेछन् ।
त्यहाकाे रहनसहन र गुम्बा अबलोकन पछि यात्रा हल्जि गाउका लागि अगाडि बढ्याे करिव १ घण्टा पछि सिमा प्रहरी चाैकि अाईपुगियाे सुनसान कर्णालिकाे तिरमा १३/१४ जना प्रहरी दाजुभाइ बस्दा रहेछन् । त्यसपछि २ घण्टाकाे यात्रामा हल्जि पुगियाे ।
हल्जिमा करिव १०० घरधुरी मध्ये धेरै जस्तो ताक्लाकाेटमै काम गर्ने रहेछन् । १२०० बर्ष पुरानाे हल्जि गुम्वा अबलोकन पश्चात् पुर्व उपाध्यक्ष मुखियाका घरमा त्याे रात रमाइलो संग बितायाै हामी दुई भाईले ।
सबैको जय हाेस शुभ रात्रि
ॐ माने पिने ॐ 🙏
#lemi #LAPCHA #humla #travelling #khaptadadventuretours #KarnaliExplore #viralvideo
#sagestforyou
• मानाेसरवर कैलाश दर्शन ...
• हिमपात पछि कस्तो छ खप्...
• धर्तिकाे स्वर्ग बडिमाल...
• बगलेकमा हिउँ हेर्नेकाे...
• Doti Putala Kheal ! पु...
• खप्तड बाबाकाे जिवनशैलि...
• |Bhuban |Dahal New so...
• भेडि बथान बुढिनन्दा क...
• Jumla Rara Lake Travel...
• khaptad homestay #nepa...
• अहिलेसम्मकै चर्चित डेउ...
• डाेटि वायलकाे गाैरा पर...
• हिल्सा देखि झिग्राना स...
Негізгі бет लिमि भ्यालि हुम्ला ! lemi velly humla
Пікірлер