Yallywood (लिम्बू चलचित्र उद्योग) जगतमा आजको समयसम्म आईपुग्दा अहिलेका नयाँ पुस्ताहरुले समेत यतिको अभिनय,कलाकारिताको क्षमता प्रस्तुत गर्नु वास्तवमै गौरवको विषय हो र आशा गर्छौ अागामि भविष्यमा पनि अझ राम्रो सुन्दर कथावस्तुहरुलाई लिएर लिम्बू चलचित्र निर्माण गरि दर्शकसामु प्रस्तुत गर्नुहुनेछ..!😍🤗👏👏👍️ सम्पुर्ण "लोजिमा" टिमलाई बधाई तथा सफलताको शुभकामना छ👏👍️🙏❤️💕💐🌷🌹
@DaniAlbZ-sy1ii
9 ай бұрын
पहिलो पटक लिम्बु फिल्मको ट्रेलर मन पर्यो | कस्तो दामी ट्रेलर छ आहा !!
@RahulChauhan-zj2xb
9 ай бұрын
मनोरंजन संगै लोजिमाले दिन खोजेको चेतना र संदेश राम्रो छ खुशी लाग्यो ट्रेलर हेरेर &&&&
@nirzlvhuzel1238
9 ай бұрын
❤ कति हेनसम ब्युटी हरुको दमदार अभिनय रहेछ। चाडै हेरुम। सफला को शुभकामना
@TungDuongNguyen-tu7xp
9 ай бұрын
राम्रो छ आगामी दिनमा पनि यस्तै राम्रो फिल बनाउनु होला |
@veevektejasvi8494
10 ай бұрын
सफलताको कामना गर्दै प्रतिक्षामा छु ।
@WheretheWildBeeWings-eq9kx
9 ай бұрын
गज्जब लाग्यो ट्रेलर | बास्तवमा यतिको ट्रेलर त् हुने पर्छ ँं
@mustafayldrm3722
9 ай бұрын
लिम्बु सस्कृतिको गाउले परिवेशको कर्मशियल फिल्म रहेछ ।
@ZackChapman-xs9qf
9 ай бұрын
हैट सारै राम्रो लोजिमाको ट्रेलर !!!!!!
@emirkaansivritepe5148
9 ай бұрын
दामी दामी दामी हो यस्तो बन्नु पर्छ लिम्बु चलचित्र |
@KhoaTruong-qz1vg
9 ай бұрын
ट्रेलर राम्रो लाग्यो आगामी दिनमा यस्तै समाबेशी फिल्म बन्न आवश्यक छ !
@ClaireDallessandro
9 ай бұрын
बिमला लिम्बु कति सारी राम्री हो एक्टिङ पनि दमदार,,
@SumaiyaNour
9 ай бұрын
धेरै नै राम्रो लाग्यो शुभकामना छ !
@knanfaxralofficial7436
9 ай бұрын
ट्रेलर राम्रो छ सफलताको शुभकामना सम्पूर्ण टिम लाई ,
@sanjayadhikari5046
10 ай бұрын
Nayika Bimala Limbu ko Avinaya utkrista lagyo ♥♥♥
@sewalungchannel9635
10 ай бұрын
चलचित्र लोजिमा...लामो समयको पर्खाइ पछी आज ट्रेलर सार्बजानिक भएको रहेछ | सारै राम्रो लग्यो चाडै हेर्न पाउ है | हामी आतुर छौ ||
@LauraGoodman-Hansen-jw5jm
9 ай бұрын
यस्ता फिल्मले समाज रुपान्तरण मा ठुलो भूमिका खेल्छ |
@MUSICDIARYNEPAL
10 ай бұрын
सागर सुब्बाको निर्देशनमा निर्मित शेर्पा भाषाको अघिल्लो चलचित्र 'कुसुम' ले झैं 'लोजिमा' ले पनि सफलताको ऐतिहासिक रेकर्ड राखोस् भन्ने शुभकामना सहित सम्पूर्ण टिमलाई हार्दिक बधाई l
@bulutcnar2568
9 ай бұрын
ट्रेलर हेर्दा नै अब लोजिमाले सबैको मन जित्यो !!!!!!
@nepalidhukdhukichannel9308
10 ай бұрын
limbu film lojima.. trailer here sarai ramro lagyo chadai herna pau ! sampurna team lai hardik badhai6 !
@zekakkillo-ur3ks
9 ай бұрын
कमसे कम लिम्बु मुभी लोजिमा जतिको त् बनोस !
@TumpYung-pb8kf
9 ай бұрын
यो फिल्मले क्लाइमेक्समा सारै रुवाउछ जस्तो छ @@@
@udayanembanglimbu6531
10 ай бұрын
ट्रेलर सारै राम्रो लाग्यो ❤ चलचित्र को भब्य सफल्ता को कामना सहित धेरै धेरै बधाई तथा शुभकामना ❤🎉
@NepaliKanxa-my1ep
9 ай бұрын
❤❤❤
@BIBEKRAIVLOGS
10 ай бұрын
congratulations ❤ chadai movie hern pau
@EugenAmit
9 ай бұрын
,हो चलचित्र भनेको यस्तो सरल सहज सिन हेरेर सब कुरा बुझ्ने हुनु पर्छ
@bnmusicentertainment
10 ай бұрын
लिम्बु चलचित्र लोजिमा ट्रेलर हेर्दा सारै राम्रो लाग्यो हामी हेर्न आतुर छौ है |
@MsiziNkosi-ux1sf
9 ай бұрын
लोजिमाले सफलताको शिखर चुमोस ।
@4Kclips_edıt
9 ай бұрын
मुभी राम्रो छ जस्तो लाग्यो | शुभकामना सबै टिम लाई ||
@bilgialani7930
9 ай бұрын
सागर सुब्बाले निर्देशन गर्नुभएको चललचित्र राम्रै हुन्छन | कुसुम पनि राम्रो लाग्यो ||
@muhammed123zx5
9 ай бұрын
अहिलेको समय अनुसार लिम्बु फिल्म दामी रहेछ अब यस्तै फिल्म बन्नु पर्छ ||||
@Tamor98Films
10 ай бұрын
A huge congratulations and best wishes to Lojima team
@sanjayadhikari5046
10 ай бұрын
Very Excited to watch Lojima movie ...♥♥
@Dikallimbu
10 ай бұрын
बिमला बोइनी को दम्दार प्रस्तुत देखियो सबै टिम लाई सुभकामना साथै बिमला बहिनी को उत्तर उत्तर प्रगतिको कामना🥀🥀🥀❤️
@BimalaKhajumLimbu
10 ай бұрын
thank you daju
@TheMostAverageMan
9 ай бұрын
जिन्दगीमा जे भए पनि बिबाह चाहि बिमला लिम्बु जस्ती संग गर्नुपर्छ ||||
@efekancakmak
9 ай бұрын
राम्रो लाग्यो साँच्चै हेर्न जाने हो नेपालको सबै हलमा लाग्छ ? ? ? ? ?
@saniyegonen2826
9 ай бұрын
लोजिमा राम्रो निर्माण भएको रहेछ बधाई छ !!
@Howard66-wk9xo
9 ай бұрын
बिमला लिम्बु कति सारो क्युट हो ,
@anuskasubasong3294
10 ай бұрын
Congratulations Amphu and team 💐💐🥰🥰
@semayytt
9 ай бұрын
ट्रेलर हेर्दा त धेरै राम्रो छ पुरा फिल्म त दमदार होला नि ! नायकको हाइट र अभिनय राम्रो छ उहा त् गायक अनि जर्ज पनि हुनुभएको जस्तो लाग्छ !!!!!
@LuizFeernando-jf7nk
9 ай бұрын
कुनै कलाकारहरुको त् कति मिठो आवाज हो ++
@mausamImbung
10 ай бұрын
लोजिमा चलचित्र सफलताको हार्दिक शुभकामना ब्यक्त गर्दछु!
@tmlimbu5866
10 ай бұрын
So excited to watch !
@RafiAlFarizi-fi5ql
9 ай бұрын
म बिमला लिम्बुको बिग फ्यान भए है @
@Alimskdldl
9 ай бұрын
लोजिमा चलचित्र लाई सफलताको शुभकामना
@Mukumlung
9 ай бұрын
लोजिमा फिलिम अत्यन्तै राम्रो बनेछ हामी यो फिलिम हेर्न आतुर छाउ है सर।
@ConnorHulett-lb6gh
9 ай бұрын
सबै टिम लाई हार्दिक बधाई तथा शुभकामना |
@DanilThorstensson
9 ай бұрын
यो चलचित्रमा त् सुन्दर सुन्दरी कलाकारहरुको संयोजन रहेछ !!!!
@nashiboop
10 ай бұрын
Sochai ko vanda atii ramro
@babagamer9123
9 ай бұрын
सफलताको धेरै धेरै शुभकामना छ है !
@samratworks5393
9 ай бұрын
कुनै ब्यक्ति बिना कुनै भाषा संस्कृति मर्दैन तरपनि आफ्नो भन्ने सबैथोक त्यागेर लिम्बु तथा अन्य जनजातिको भाषा र संस्कृति जगेर्ना गर्न लागिरहेका दाइ सागर सुब्बा र तपाईंको टिमले निर्माण गर्नु भएको चलचित्र लोजिमाको टेलर बजेटको आकार अनुसार उत्कृष्ट छ । सफलताको हार्दिक सुभकामना ।
@barbaraarellano-ul2kw
9 ай бұрын
लिम्बु मुभिको ट्रेलर भएपनि उत्कृस्ट छ हेर्दा बोर लाग्दैन !|
@BindasLimbu-n1d
Ай бұрын
अती राम्रो लाग्यो यस्तै यस्तै मुबि आगामी दिन हरु हेर्नू पाउ❤❤
@Valorant_Senpai
9 ай бұрын
लोजिमाले नेपाली फिल्म लाई कडा टक्कर दिएको छ |||
@LondonScarry
9 ай бұрын
धेरै पछी लोजिमाको ट्रेलर हेर्न पाइयो गज्जब छ ,
@subashkerungofficial
10 ай бұрын
जहाँ सम्म लाग्छ सिक्किम राज्यबाट निर्माण भएको ईतिहास कै सबैभन्दा ठूलो चलचित्र "लोजिमा" नै भन्दा फरक नपर्ला यदि म गलत छैन भने..!!❤ ट्रेलर हेर्दा जहाँ सम्म लाग्छ चलचित्र पक्कै सुन्दर बनेको हुनुपर्छ।। विशेष त यस चलचित्र निर्माण टिम लाई हार्दिक बधाई तथा शुभकामना दिन चाहान्छु ।। चाडै हेर्न पाउ शुभकामना 🙏
@AshaHangCreations
9 ай бұрын
🙏🙏🙏🙏🙏🙏
@powr__khaled
9 ай бұрын
लिम्बु मुभी भएपनि लोजिमाको प्रचार प्रसार नेपालीको भन्दा कम छैन !
@kabitalimbu1410
10 ай бұрын
Lojima..very nice film Excited♥♥
@pembatamang6022
9 ай бұрын
लिपसिङ र साउन्ड कूनै कुनै ठाउमा नमिल्काे हाेकि चलचित्र एकदम राम्राे लाग्याे
@HanVan-mu3ri
9 ай бұрын
धेरै वर्षा पछी लिम्बु फिल्मको ट्रेलर हेरियो गजब्ब लाग्यो ####
@NepalSandesh-z7e
10 ай бұрын
लामो समयको प्रतीक्षा पछी चलचित्र लोजिमाको ट्रेलर हेर्न पाइयो | ट्रेलर राम्रो लाग्यो सम्पूर्ण टिमलाई हार्दिक बधाई छ |
@bhawanasubba6346
9 ай бұрын
Wow!!! Congratulations to the whole production and makers!! Such a remarkable performance given by actors and cinematography was lit🔥🔥🔥
Пікірлер: 259