कमताको हुनुहुन्न हाम्रो बागपूरा दिदी यानिमया गित सारै मिथो युतुबर पि एम मेदम लाई बधाई छ !👏👏👏👏👏
@nctailedbeastgamer1759
Жыл бұрын
मनै रुवाउने यनि मया ।।।।जति सुनेनी सुनाउ लाग्ने
@bharatoli5009
Жыл бұрын
साह्रै मार्मिक छ।यानिमाया भाका
@dattamagar7215
Жыл бұрын
कति मार्मिक गीत 😢😢😢
@MagarPrakash-pk1kn
Жыл бұрын
फूपू भिउज को लागि रोको हो अरु केही होइन रोको जस्तो गरेको होनि
@mausamitv8756
Жыл бұрын
तपाईंको सोचाइ गलत हो सबैलाई एउटै नजरले नहेर्नुस साच्चिकै गितमा डुब्ने कोसिस गर्नुस यी मौलिक सस्कृती मुटु रेट्ने छ्न बाहुनले च्याउ खाएपो भ्याउ पाउला भन्ने उखान जस्तो कुरा नगर्नुस सक्नुहुन्छ भने यी अनमोल हिरा जस्तो सस्कृतिको जगेर्ना कसरी हुन्छ साथ दिनुस अन्यथा तपाईंको कमेन्ट अर्थहिन छ
Пікірлер: 8