हामीहरु ३ वर्षमै ठूला दललाई धक्का दिने शक्तिको रुपमा उदाएका छौं । जनताले अव पुराना दललाई कुनै पनि हालतमा वहिस्कार गर्ने पक्षमा उत्रेका छन् । उनिहरुले लुटतन्त्र मच्चाएकै कारण देश वर्वादितिर उन्मुख भएको छ । अझ देश प्रमुखनै भष्टचारीहरुलाई संरक्षणमा लागेको हुदाँ अव जनता सहन सक्दैनन ।
Негізгі бет लुम्विनी राष्टिय भेलामा रविन्द्र मिश्रको गर्जन
Пікірлер