I rejoice in Your victory, my Lord. In faith I stand in Your victory and commit myself to live obediently for You my King. I trust in Your protection and provision daily.
Singer: Lydia Rai
Music/Lyrics: Sam Shahu
Arranger: Aaron Jasper
Mixed/Mastered: Samuel Lepcha
Recorded: Stephen Sampu Hyssop AV Studio, Kalimpong
Lyrical Video: Bhupen Sinchuri
Purchases
iTunes - / haat-hathiyar-feat-sam...
बोकि आत्मिकी हात हतियार
मण्डली अब तिमी हौ तयार
ख्रीष्टको शक्ति र सामर्थमा
तिमी बलियो हुदै जाउ
(त्यही शक्ति र सामर्थ पाउन
येशुको नजिक आउ) २
खेल मैदानमा छैनौ हामी
युद्ध भुमीमा छौ
लडाइ होइन यो शरीरको
आत्मिकी युद्धमा छौ
(शत्रुलाइ कमजोर नसम्झि
येशुको शक्तिमा तिमी बढ्दै जाओ) २
(सत्यताले कम्मर कसी
धार्मिताको नमुना भइ
मिलापको सुसमाचार बोकेर
विश्वासमा बलियो भइ
मुक्तिको टोप लगाइ
आत्माको तरवार वचन लिएर) 2
शत्रुका सबै अग्निवाणहरु
निभाउन तिमी अब खडा होओ
बोकि आत्मिकी हात हतियार
मण्डली अब तिमी हौ तयार
ख्रीष्टको शक्ति र सामर्थमा
तिमी बलियो हुदै जाउ
त्यही शक्ति र सामर्थ पाउन
(येशुको नजिक आउ) २
#LydiaRai #SamShahu
Downloading and re-uploading on KZitem, Facebook or any other video hosting sites are strictly prohibited, but embedding and sharing links in websites are allowed. Legal action will be taken against those who involved in the copyright IP infringement
© Lydia Rai/Bhupen Sinchuri. All right reserved.
Негізгі бет Lydia Rai - Haat Hathiyar | Sam Shahu (Official Lyrical Video) | New Nepali Christian Song 2020
Пікірлер: 117