Mera umar 70 shal ko chh mero barema bishaleshan gari dinu vaye besh hola.
@bishnukhanal6788
6 ай бұрын
Shree ganesay nav ❤❤❤
@kabitashahi2099
6 ай бұрын
Jay Guru
@pabitragiri309
6 ай бұрын
गुरु मेरो पनि मेष राशि हो मेरो जन्म मिति २०४८/०९/२९ गते हो जन्म समय विहान 11:30 बजे हो मेरो यो वर्ष कस्तो हुन्छ भनिदिनु न गुरु जि ।
@balkrishnalamichhane8344
6 ай бұрын
Namaste 🙏 guru ji❤❤❤❤❤❤
@santoshjoshi4451
6 ай бұрын
गुरु नमस्कार म साउदी बाट हेर्दै छु
@yadavdevkota1171
6 ай бұрын
नमो नारायण 🙏
@jaganathchaulagain8996
6 ай бұрын
🙏🙏🙏🙏🙏
@binitachapagai528
6 ай бұрын
Tehi ta
@sumibasnet4425
6 ай бұрын
Náměste guru❤❤
@bimajoshi1321
6 ай бұрын
Gj
@ManarthaNepali
6 ай бұрын
अरु सबै गुरुहरुको र रुद्र गुरुकोमा फरक किन भयो? सबैले राम्रो भन्नुभएकोमा रुद्र गुरुको चाहिँ नेगेटिभ कुरा बढी आउँछ प्राय । गुरुको फोकस नै नेगेटिभतिर बढी पो छ कि जस्तो लाग्छ मलाई त किन हो कुन्नी ?
@cmacharya2382
6 ай бұрын
राम्रो भन्ने कहिल्यै सुनिदैन कुनै भिडियोमा
@lalitachand4077
2 ай бұрын
Bhag hat
@ktmkirati7021
6 ай бұрын
Hawa
@budhathokikumar7839
6 ай бұрын
81 सालको प्राय सबै गुरुहरुको राशि त सुने तर यतिसारो नराम्रो त कुनै गुरुहरुले भन्नू भएको थिएन ! धेरै गुरुहरुको राशिफल सुन्दा झन दोधारमा परिदोरैछ त !
@ManarthaNepali
6 ай бұрын
हो त । सबै गुरुहरुको र रुद्र गुरुकोमा फरक किन भयो? सबैले राम्रो भन्नुभएकोमा रुद्र गुरुको चाहिँ नेगेटिभ कुरा बढी आउँछ प्राय । गुरुको फोकस नै नेगेटिभतिर बढी पो छ कि जस्तो लाग्छ मलाई त किन हो कुन्नी ?
@budhathokikumar7839
6 ай бұрын
@@ManarthaNepali यस्तो हुदो रैछ सर मैले एउटै कुन्डली एकैदिन दुइवटा गुरुहरुलाइ देखाउदा त फरक फरक कुरा आयो राशिफलमा फरक आउनु त झन के ठूलो कुरा भयो र !
@ManarthaNepali
6 ай бұрын
@@budhathokikumar7839 गुरुहरुको पनि आफ्नोआफ्नो हेराई बुझाई होला । तर मान्छेहरूमा निराशाको साटो आशाको बाटो देखाइदिए राम्रो हुने थियो होला जस्तो मलाई लाग्छ । नराम्रै कुरालाई पनि राम्रो तरिकाले भन्यो भने त्यो राम्रो हुन्छ । जस्तो उदाहरणको लागि एक व्यक्तिको आयुको बारे दुई फरक तरिकाले भन्न सकिन्छ । १ नकारात्मक : तपाईंको भाग्य खराब रहेछ । तपाईँले तपाईका सबै परिवारको शोक भोग्नु पर्ने नराम्रो दोष छ । तपाईंभन्दा पहिले तपाईंकि श्रीमती मर्नेछिन् । २ सकारात्मक : तपाईंको परिवारमा तपाईंको आयु सबैभन्दा बढी छ । तपाईं लामो समय बाँच्नुहुनेछ । नानीनातिना सबैलाई देख्न खेलाउन पाउनुहुनेछ । पूरा आयु बाँचेर मरण हुनेछ । कुन राम्रो सुनिएला ? गुरुले विचार गर्नुपर्ने हो यस्ता कुरा ।
Пікірлер: 29