मोरङकी उमा साते वर्षे छोरा छाडेर विदेश जानुभयो । श्रीमानको कमाइले घर चल्न गाह्रो भएपछि उहाँ विदेश जानुभएको थियो । उमाको भोगाइमा विदेश त मानवरुपी राक्षस बस्ने देश हो । जहाँ उहाँलाई मान्छेले मान्छेको जस्तो व्यवहार नै गरेनन् । दुई वर्ष कुवेतमा धेरै हण्डर खेपेर फर्किएकी उमा अहिले मोरङको पथरीमा रहेको घरमा तङग्रिंदै हुनुहुन्छ ।
#ujyaalotv #deshparadesh #housemaidgulf
...................................................
यो उज्यालोको आधिकारिक युट्यूव च्यानल हो । यसमा हामी समाजका विभिन्न पक्ष समेट्ने भिडियो सामग्री राख्छौं । हाम्रा भिडियोहरु हाम्रो लिखित अनुमतिविना डाउनलोड गरी युट्युब, फेसबुक वा अन्य ठाउँमा अपलोड गर्न पाइँदैन । हाम्रो अनुमतिविना नाफा कमाउने उदेश्यले यी भिडियो सार्वजनिक प्रसारण गर्न पनि पाइँदैन ।
...................................................
This is the official KZitem Channel of Ujyaalo. We publish stories that embrace the different shades of society. Distribution of our videos by downloading and re-uploading inside and outside KZitem without our written consent is strictly prohibited. However, embedding our videos with proper credits is always welcome.
...................................................
उज्यालोको बारेमा थप
वेबसाइट: unn.com.np
फेसबुक: / ujyaalo
ट्वीटर: / ujyaalo
ईन्स्टाग्रामः / ujyaalofficial
इमेल: info@unn.com.np
...................................................
More about Ujyaalo
Website: ujyaaloonline.com
Facebook: / ujyaalo
Twitter: / ujyaalo
Instagram: / ujyaalofficial
Email: info@unn.com.np
Негізгі бет मोबाइलमा छोराको तोतेबोली सुन्दै रात कटाउँथे
Пікірлер: 82