सत्तारुढ गठबन्धन भित्र शक्ति बाँडफाँटको विषय पेचिलो बन्दै गएको छ । एमाले र माओवादी केन्द्रले शक्ति बाँडफाँटमा आफूहरुलाई उपेक्षा गरेको भन्दै एकीकृत समाजवादीले सुदूरपश्चिम प्रदेशबाट विद्रोहको संकेत गरेको छ । सुदूरपश्चिम प्रदेशको नयाँ सरकार गठनमा एकीकृत समाजवादीले कांग्रेसंग सहकार्य गरेपछि त्यसको असर बागमती, लुम्बिनी र मधेश प्रदेश हुँदै संघीय सरकारलाई समेत असर गर्ने देखिएपछि समीकरणमा हलचल पैदा भएको थियो । यद्यपी एकिकृत समाजवादीलाई फकाउने गठबन्धनका नेताहरुको प्रयास हाललाई सफल भएको छ । यद्यपी यो समस्या पुनः बल्झिने संभावना छ ।
#sagarmathatv #sagarmathareport
Please Subscribe our KZitem channel: / sagarmathatvnepal
For latest News please visit : sagarmatha.tv/
Like us on Facebook: / stvnepal
Негізгі бет माधवको घुर्की, प्रचण्डको छटपटी, देउवाको ‘दरो’ योजना, माधवको पार्टीभित्र आगो झोस्दै ओली
No video
Пікірлер: 35