सरकार र संगठन दुबैतिर कमजोर उपस्थिति रहेको नेकपा एकीकृत समाजवादी अस्तित्व रक्षाको अवस्थामा पुगेको छ । प्रतिनिधिसभामा जम्मा १० सिट रहेको पार्टी ०७९को चुनावबाट राष्ट्रिय दल समेत बन्न सकेन भने अहिले प्रतिपक्षको सिटमा धकेलिएको छ । यता पार्टीमा भएका नेता, कार्यकर्ताहरुको पार्टी छोड्ने शिलशिला निरन्तर छ । आईतबार एकीकृत समाजवादीका तीन नेता एमालेमा प्रवेश गरेका छन् भने गत मंगलबारमात्र झापामा पार्टीका ७० नेता, कार्यकर्ता एकै पटक एमाले प्रवेश गरेका छन् । दिनप्रतिदिन खस्किदै गएको पार्टीको साख जोगाउन एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाललाई हम्मेहम्मे परेको छ ।
#sagarmathatv #nepalnews #nepalbreakingnews
Please Subscribe our KZitem channel: / sagarmathatvnepal
For latest News please visit : sagarmatha.tv/
Like us on Facebook: / stvnepal
Негізгі бет माधवलाई झटारो हान्दै ओली ! नेता कार्यकर्ता एमालेमा तान्दै ! पार्टी चोईट्याएर सकाउने खेल !
Пікірлер: 30