गाउँघरमा धेरै समय देखी चल्दै आइको चलन ठेकामा मोहि पार्ने चलन छ । खास गरी कसरी घिउ धेरै निकाल्न सकिन्छ कसरी राम्रो घिउ हुन्छ जानकारी हुनु पर्छ । के कती चरणहरु हुन्छन मोहो पारेर घिउ निकाल्ने समयसम्मका, यस्ता धेरै जानकारी हरु मईले यो भिडियोमा समावेशगरेको छु । हजुरहरुले पुरा हेरेर धेरै कुरा हरु जान्ने मौका पाउनुहुनेछ ।
#मोही_कसरी_पारिन्छ
#भैसी_पालन
#दुध_दही_घिउका_फाईदाहरु
Негізгі бет मोही पर्दा कसरी घिउ धेरै आउछ, घिउ कसरी बन्छ, मोही घिउ कस्तो राम्रो हो, Romantic Video
Пікірлер: 15