इन्द्रेणी मार्फत विभिन्न दु:खी पीडितलाई सहयोग गर्न चाहानुहुने महानुभावहरुले 9841489835 मा फोन गरेर Krishna Prasad Kandel को नाममा IME मार्फत पठाउन सक्नु हुने छ । धन्यवाद ।।
@sajittamang8503
3 жыл бұрын
Paul shah sir lai pani invite garnu na indreni ma uncle.. Plz.. baru i can pay for 1day
@top....499
3 жыл бұрын
Q
@cookieswirlc647
3 жыл бұрын
Kkkkkkkk
@sajittamang6368
3 жыл бұрын
Please Paul shah sir lai pani lera aaunu na program ma
@manishsafarivlogs
3 жыл бұрын
I also want to see Paul shah
@kanshirambudhathoki
3 жыл бұрын
याे भाग २ हेर्न मन लाकाे आज भन्दा दुई बर्ष अगाडि बाट हाे बल्ल आज मनकाे धाेकाे पूरा भयाे जय इन्द्रेणी
@rameshdangali2807
3 жыл бұрын
धेरै समय काे पर्खाईपछि मनले खाेजेकाे दाेहाेरि अायाे जय हाेस् ईन्द्रेणि काे🙏🙏
@sanamtamang1177
3 жыл бұрын
Very good song
@nirmayarai8756
3 жыл бұрын
Hajur ho ne hii
@sangamlama5638
3 жыл бұрын
चन्दा दिदिको डिभोर्सको खबर सुन्दा निकै दुख लाग्यो। यो जोडीको भाग ३ पनि छिटै आए हामी निकै नै आभारी हुने थियौं ।
कृष्णजी यो दोहोरी इन्द्रेणीको इतिहासकै नं. १ लाग्यो मलाई त!!!
@chandaaryal5231
3 жыл бұрын
धेरै धेरै धन्यवाद 🙏
@chandaaryal5231
3 жыл бұрын
हो है
@roshansapkota4892
3 жыл бұрын
@@chandaaryal5231 what a voice !!!! What a pain!!!! What a creation!!!! Just 💕 it ... U r the most talented singer. Have a great future ahead.
@grggg337
3 жыл бұрын
Ho ni
@gautamaayusha8567
3 жыл бұрын
आहा आजत मलाइ निकै मनर्नै मेक्सम दादा चन्दा दिदी को दोहोरि आयछ हेर्न सुरु गरे जय इन्द्रेणि।
@hiralalpun2703
3 жыл бұрын
होनी आयोषा छोरी तिमी पनि कँमछैनौं सदा सफल हुनेछौं आयोषा छोरी पडाई र सङगितलाई राम्रोसँग पड अहिलेका कलीयुगका कृष्ण भगवान कृष्ण कंडेल सरको जिबंन पछी यो मानबिय र्तिथस्थल कार्यक्रम चलाउने जिमावरी तिरो हो
@@chandaaryal5231 धेरै सम्झेको छु दिदी हजुरलाइ कुनै दिन भेट्ने छु🙏🙏🙏
@gautamaayusha8567
3 жыл бұрын
@@hiralalpun2703 धन्यबाद हजुरलाइ यति धेरै सल्लाह सुझाव को लागि हृदय देखिनै नमन यो अमुल्य सुझाव लाई कहिल्यै भुल्ने छैन ।
@छितिजगजमेर
3 жыл бұрын
मुटुमा 💔 नै छुन्छ शब्द हरुले अतिनी राम्रो छ भाग 3 पनि ल्याउनु है कृष्ण दाइ चाडैं
@mmiteamgoldennepal
3 жыл бұрын
अति मार्मिक मन छोयो मेकसम दादा र चन्दा दिदी लाई फेरि भाग ३ मा हेर्न पाइयोस ❤️❤️❤️❤️
@shantaniroula1402
3 жыл бұрын
चन्दा र मेक्समको पहिलो दोहोरी नै सारै मन परेको थियोे फेरि रमाइलो दोहोरी सुन्न पाईयो सारै भब्य र सब्य दोहोरी 👍️👍️👍️
@rajanbasnet2933
3 жыл бұрын
अब भाग ३ को पर्खाइमा बस्ने यति यता हाजिर गरम त
@bajgainprks5366
3 жыл бұрын
यस्तो भिडियो पुरै हेरेपछि केहि कुरा सिक्ने मौका पाउनुहुनेछ । यो भिडियो तपाईंको लागि । भिडियो यता 👇️👇️👇️👇️👇️ kzitem.info/news/bejne/zqZ4sa2ZcYGXqXY
@dangolpralhad4025
3 жыл бұрын
म पनि भाग ३ को पर्खाइ मा छु।।
@gopalrai4994
3 жыл бұрын
Ma Pani bhag 3 parkhai ma xu
@konosekai9058
3 жыл бұрын
Yo git jati dune pani ma againa ????
@rabinakshetri9163
3 жыл бұрын
Ho ho chainxa 4 pani
@linkcomputergraphicdesign9966
3 жыл бұрын
कति मार्मिक शब्द चयन अनि मिठो आवाज दुबै जनाको ।।। यसैले पनि होला एउटा पनि डिस लाईक आको छैन ।।।
@dipakdhakal375
3 жыл бұрын
यहि ल्याको भा हातैमा मलाइ देउ अब चिनो नराख जलाइ देउ😓 वाह! उत्कृष्ट सब्द छनोट मन छोयो मेक्सन दाई😭😭
@pasangcollege8335
2 жыл бұрын
90
@क्षेत्रीकोछोरो
3 жыл бұрын
यो गीत को कसको जीवनमा लागू भयो लाइक गर्नुहोस है 😭😭😭😭 बधाई छ मेक्सम र चन्दा दिदीलाई यो गीत मा बाँचुन्जेल सुनिरहने छु ...............
@susansunam1791
3 жыл бұрын
मेरो जीवन संग मिलेको छ इ जोडि लाई मेरो तर्फ बाट धेरै धेरै धन्य बात
@susmitakhadka1202
3 жыл бұрын
Maro life ma poni
@bharatofficial2730
3 жыл бұрын
उसको माया छुट्टै कि मझै छ मेरो चिनो फालेउकी अझै छ ।। wow 🙏🙏🙏🙏🙏🙏
@shashilama4036
3 жыл бұрын
💔💔💔💔💔💕💔💕
@khananup8818
3 жыл бұрын
🙉
@chandaaryal5231
3 жыл бұрын
है धेरै धन्यवाद 🙏
@dhanbahadur7554
3 жыл бұрын
आहा ई दम्दार दोहोरी जोडी कहाँ छुटेर आज लामो समयको अन्तरालपछी देख्न पाईयो फेरि उस्तै दोहोरी सुन्न पाईयो । धेरै खुसि लाग्यो ।👌💝💝💕💕
@gayankarki2371
3 жыл бұрын
सर्ब प्रथम ईन्द्रणी सलाम छ साथै नरेश खाती अनि मेक्सन खाती लाई सफलताको अग्रिम शुभ कामना माहान दाजु भाईलाई जन्मदिने अामा बुवालाई सलाम छ
@samunapokhrel5146
3 жыл бұрын
आउन पनि सक्दिन फर्केर यस्तो भन्छौ झन रुन्छु धर्केर वाह कति दामी शब्द जति सुन्यो तेति सुन्न मन लाग्ने यो वियोगान्त गीतले धेरैको मन छोयको छ भाग 3 पनि छितै आयोस बधाई छ दुई दाजु भाइ अनि sis लाई उतर उतर प्रगतिको कामना
@sangamchandthakuri9982
2 жыл бұрын
सारै दामि छ
@vibasuaq8516
3 жыл бұрын
Yo गित सुनेर रुने जति यता हाजिर्😭😭😭😭
@chandaaryal5231
3 жыл бұрын
Hai
@andyanjandholkha2745
3 жыл бұрын
किन आँखा कमज़ोर बनाएको रोएर
@shivakhadka3206
3 жыл бұрын
यस्मा केछ र रुनुपर्ने
@GGgaming-dm5wm
3 жыл бұрын
😭😭😭😭😭😭😭
@indrakamal6903
3 жыл бұрын
यो पो गित!!!!! जति सुने पनि कान नै अघाउदैन!!!! ज्यादै रोचक छ मन पर्यो।
@bhaktathapa7713
3 жыл бұрын
कति भाबु भयर गाको गित मो रुन दैइ हेर्दैछु यो गित ले धेरै मन छोयो हजुर सायत मेरो जीवन मा मेल खायो आज यो गित ले जय इन्द्रेणी 🇳🇵🇳🇵🇳🇵🇳🇵
@purnachaudary2460
3 жыл бұрын
नरेश सरले सारै राम्रो राम्रो गित ल्याउनु हुन्छ धेरै धेरै धन्यवाद छ ।। लाखौं लाख सुभकामना छ 🙏🙏🙏🙏🙏
प्रतीक्षामा रहेको जोडी देख्न पाइयो धेरै खुसी लाग्यो भाग दुई झनै राम्रो
@केपीचौलागाइ
2 жыл бұрын
अतिनै मार्मिक अनि समाज को यथार्थ परक सारै मन छोयो दुबै जनालाइ विशेष धन्यवाद यस्तो श्रीजना हामिलाइ पस्किदिनु भयको मा🙏🙏🙏
@surendrapaudel365
3 жыл бұрын
गित हेर्दा हेरदै सीधै तल आएर comment पढ्ने को को छौँ ?
@CRSASMR
3 жыл бұрын
🙋♀️
@CRSASMR
3 жыл бұрын
@@sovaadhikari7928 🤝😀
@akritidhakal5282
3 жыл бұрын
Ma
@sujantiwari6530
3 жыл бұрын
ma ne xhau hai
@tekoli1975
3 жыл бұрын
Mapani 🙏🙈
@diludangi
3 жыл бұрын
पलपल सम्झनामा आईरहने सानु कहाँ छौं भाग 1 को अपार सफलता पछी आयको झनै उत्कृष्ट प्रस्तुति भाग 2 पछी अब भाग 3 को प्रतिक्षामा रहनुभएका साथीहरुले यता हाजीर गरुम🙏🙏
@chandaaryal5231
3 жыл бұрын
धेरै धेरै धन्यवाद 🙏
@babumagar4892
3 жыл бұрын
भाग १ जस्तै यो भाग-२ पनि धेरै दर्शक श्रोताहरुको मन मुटुमा बस्न सकोस धन्यवाद ❤️🙏🙏🙏
@chandikamahat2187
3 жыл бұрын
भय हुन्थ्यो यो आउ अल्प ,अरु के नै रयोर बिकल्प सारै मार्मिक सब्दहरु उहाहरुलाइ सुभकामना जति सुनेनी धित मरेन अर्को भाग पनि देख्न पाइयोस ।
@nathjayalal4467
3 жыл бұрын
बल्ल पो आयो कैले आउँछ कैले आउँछ भन्दै हेर्दाहेर्दै थाकिसकेको थिय बधाई छ समपुर्न इन्द्रेनी टिमलाई जय गित जय सङिग्त
@subaswaiba5142
3 жыл бұрын
यो गित जति पटक सुनेपनि फेरि सुनम-सुनम लाग्ने कोको हुनुहुन्छ 💓जस्तै म
@madanrai1514
3 жыл бұрын
This is only the heart touching song among the thousands lokdohori songs , and voice of both singer's is very tipical , and also presentation was too good, wishing all the best for both of you.
@ramjiranjit6280
3 жыл бұрын
@@madanrai1514 ⁰⁰⁰
@anilshinde6583
3 жыл бұрын
@@ramjiranjit6280 .N m
@rupakrai644
3 жыл бұрын
Ma pani hjr
@suzusuzu8639
3 жыл бұрын
Me😍😘😘
@bakhatthapa4359
3 жыл бұрын
धेरै रुने म मार्त हो कि अरु पनि यो गित सुनेर यता हाजिर हुम
@nandanbist6261
3 жыл бұрын
Love is lake of sarrow
@gopalsunar1209
3 жыл бұрын
यो गित र जोडिको झल्को श्वदेशको भन्दा बिदेशमा रहने नेपाली को बात्बिक जीवन सङ्ग मेल खाएको हुँदा सम्पुर्ण प्रबाशी दाजुभाइ दिदिबहिनी हरु कोतर्फबाट शुभकामना भन्न चाहान्छु।मेक्सम र नरेश अनि चंदा बहिनी लाई धेरै धेरै बधाई तथा शुभकामना ।।आगामी दिनमा अलि धेरै समय सम्म दोहोरी लम्बाउन आग्रह गर्दछु।।।जय ईन्द्रेनी टिम
@binodbhandari1500
3 жыл бұрын
भय हुन्थाे याे आयु अल्प अरु केनै रह्याे र विकल्प मन छुने शब्द ।
@chandaaryal5231
3 жыл бұрын
धेरै धेरै धन्यवाद 🙏
@gomaloj1u7bhandari65
3 жыл бұрын
O9lp
@dilbahadur1034
3 жыл бұрын
यस्तो पो हो त गित गाउने तरिका भनेको , सबै को मन जितेर , माया पाउनु भनेकै उत्कृष्ट हासिल गर्नु हो , दुबै जान लाई धेरै धेरै धन्यवाद ,
@grggg337
3 жыл бұрын
Ah best ok luck meksam g li
@gomabhandari5993
3 жыл бұрын
सानु कहा छौ धेरैले मन पराउनु भएको थियो मेक्सम र चन्दा बहिनीको यो पनि ट्रेडिङ मा आउँछ भन्ने आसा छ म पनि हेर्न बसे हजुरहरू पनि छिटो आउनु होला छुट्ला है
@hiralalpun2703
3 жыл бұрын
आजको दोहोरी ऐकदम राम्रो बधाई छ गायक गायिका दुबै जनालाई
@nabarajgurung2083
3 жыл бұрын
Ma pani auxu hi
@dependrabist9978
3 жыл бұрын
दिदि हजुर को कमेन्ट जता हेरेनि धेरै राम्रो हुन्छ गुड दिदि
@dipendrabahadurshah3392
3 жыл бұрын
दिदी नमस्कार आरामै हुनूहुन्छ मिठो सम्झना छ भाग एकमा तपाईं नाँचदै हुनूहुन्थयो आज कता जानू भाछ
@sandeshgurung5487
3 жыл бұрын
हजुर पनि आउनु पर्यो के दिदी इन्द्रेणी कार्यक्रम मा
@sajidtayegi8231
3 жыл бұрын
मेक्साम र चन्दा बैनिको भाग 3 हेर्ने आसा मा छौ फेरी गाउनु होला
@chandaaryal5231
3 жыл бұрын
Has hunxa ni
@kopilakarki930
3 жыл бұрын
Vag 3 please 🙏
@gaganmalla6419
3 жыл бұрын
माया मा बिछोड भएका जोडि लाई त यो गित सुनेर आँखा बाट आँसु आउछ😥😥😥♥️
मेक्सन र चन्दा बीचको दोहोरीले यकदम मन छोयो।जय इन्द्रेणी।
@deepakvujel5954
3 жыл бұрын
शब्दले मन छोयो भाग तीन छिटै हेर्न पाईयोस🙏❤️❤️❤️❤️❤️
@dhawasailung480
3 жыл бұрын
छिटै हइना दाजु २बर्ष पछि अलि राम्रो होला किनकी धेरै कुरा सुनाउन मिलछ कुराकानि
@motilimbu384
2 жыл бұрын
@@dhawasailung480 1
@tilakmagar885
3 жыл бұрын
चन्दा दिदी को डिभोर्श पछि रिपित हेरेर भाग ३ को माग गर्नु आको म त 😭😭😭😭😭🙏🙏🙏🙏🙏🙌🙌पिलिज कृष्ण दाजु भाग ३ आउनु परो।
@deepakghayal960
3 жыл бұрын
आब सानु काहाँ छौँ भाग ३ को को ले हेर्न अनि सुन्न चाहनुहुन्छ धेरै like and comment गर्नुहोस् है सबैले 💚❤️🇳🇵💚❤️🌹
@chandaaryal5231
3 жыл бұрын
धेरै धेरै धन्यवाद 🙏
@maharadipaksingh6759
3 жыл бұрын
Me
@tirtharakmahatomapanipat3p697
3 жыл бұрын
Malai pani hwrnera sune manxa hai
@nitasangraula3913
3 жыл бұрын
Aba vagha 3 pani aaunu paro
@sandip9848
Жыл бұрын
Feri lyaunu bhag 3
@nagendrathapa9569
3 жыл бұрын
कृष्ण दाजु रुदा मेरो नि आँखा बाट आँसु आयो शब्द नै करेन्ट लाग्ने छ्न जय गित जय सङगित ❤️
@bimalghimire7167
2 жыл бұрын
part 3 waiting ....
@milan12183
3 жыл бұрын
रियल जिन्दगीमा मेल खाको मान्छेको मन कति रुन्छ होला यो गीत सुनेर😘😘😘
@samjhanapariyar1673
3 жыл бұрын
mero jibnma mel khayo 😭😭😭😭
@ruplaldhakal8682
3 жыл бұрын
एक चोटि होइन सयांै पटक रुन्छ
@jamindragurung8824
3 жыл бұрын
मर्छु झै लाग्छ 😭😭😭😭😭😭
@rahutfgshagssa9900
3 жыл бұрын
😂😂😂
@swami.kartik
3 жыл бұрын
😭😭😭😭😭
@sangitathapa159
3 жыл бұрын
यती मीठो आवाज कि धनी टुक्काकी रानी प्यारी दिदिको डिभोर्स को खबर ले सारै मन रोयो😭😭 भाग 3 छिटै सुन्न पाइयोस।यो गित 10 पटक सुनिसके
@Heshe64
3 жыл бұрын
Um😥😭
@bhupwajkaiki9428
3 жыл бұрын
So nice song 💓💓💓💓💓💓💓💓
@pvithranepal5534
3 жыл бұрын
L@@Heshe64
@milanshah3153
3 жыл бұрын
भाग 3 को पर्तिछ्या मा हुने येता हाजिर गरम
@tejuaryal1997
10 ай бұрын
Yes I am waiting for 3 please
@sdjyoutuber1809
3 жыл бұрын
मेक्सम खाती भाईको भ्वाइस मलाई अत्यन्तै मनपर्छ यदि हजुरहरुला पनि मनपर्छ भने लायक कमेन्ट गर्नुहोला है साथीहरू 👌👌
@shashilama4036
3 жыл бұрын
मलाइ पनि
@dhurbaraj6613
3 жыл бұрын
Dami xa voice bhaiko
@chandaaryal5231
3 жыл бұрын
धेरै धेरै धन्यवाद 🙏
@binubist5936
3 жыл бұрын
Ma lai pane
@susmathapa2440
3 жыл бұрын
Me to fan
@BinodKumar-ed6sl
3 жыл бұрын
मेक्सम खाती र चन्द्रा अर्याल को फ्यान जति यता हाजिर हुनुहै ? हजुर
@akabartamata4007
3 жыл бұрын
सानू कहाँ छौ को भाग 3 कहिले आउँछ छिटो ल्याउनु भो हेर्न आत्तुर छौ।
@suryatamang9777
3 жыл бұрын
मेक्सम दाजु तपाईं एकदम अद्भुत ब्यक्ती हुनुहुन्छ।उहिलेको त्यो बेला क्यासेट्मा तपाईं को गीत सुनेर आँसु झरेको याद आयो फेरि पनि तपाईं बाट यस्ता यस्तै मर्मस्पर्शी सिर्जनाहरुको अपेक्षा गर्दछु।उहीँ तपाईं को शुभचिन्तक 🙏
@chandaaryal5231
3 жыл бұрын
धेरै धेरै धन्यवाद 🙏
@mr.khatrivlogs166
3 жыл бұрын
वास्तवमै जिन्दगीमा एहि नै हुन्छ साचो माया खै कसले पाउछ र धेरै धेरै धन्यवाद 2 दाजु भाइ र चन्दा दिदी लाई निकै मार्मिक सब्द मा गाउनु भयो आगामी दिनहरूमा प्रगति गर्दै जानुहोला मेरो सुभ-कामना छ।❣️❣️❣️❣️
@jayramgautam4619
3 жыл бұрын
यो कस्तो प्रेमलय गीत हो, जती सुनेनी नअगाउने, सुत्ननी मन नलाग्ने, अति सुन्दर, जय होस्
@ybmmagar3084
3 жыл бұрын
जब मनमा पिडा को चाङ थुप्रीन्छ तब मनबाट गहिरो शब्द हरु प्रस्फुटन भएर आउँछ । आँसु आयो त्यो गितको शब्दहरुले ।
@tarasapkota1289
3 жыл бұрын
म त रोयको रोयै भय १७ बर्ष पहिला को याद अायो जहा छौ राम्रो सित जिबन बिताउ है सानु ... धन्यवाद यो जोडि लाइ रोयर धेरै हल्का भो मलाई म जस्ता सबै यता है🥰🥰❤️❤️😘😍🙏🙏❤️
@suzusuzu8639
3 жыл бұрын
🙋♀️🙏🙏🙏🙏🙏🙏
@susmitakhadka1202
3 жыл бұрын
Me
@susmitakhadka1202
3 жыл бұрын
Me😭😭😭😭😭😭😭
@chandaaryal5231
3 жыл бұрын
Thank you 🙏
@sagarkharel8831
3 жыл бұрын
लामो समय को पर्खाइ पछि यो जोडी को गीत सुन्न पाइयो खुसी लाग्यो ❤️❤️🙏
@tejbahadursindhuli8501
3 жыл бұрын
दोहोरी त धेरै सूनिन्छ धेरै किसिमको हुन्छ तर यस्तो मार्मिक सब्द र मन छुने दोहोरी बिरलै पाइन्छ सलाम छ हजुर हरुलाइ 🙏
@chandaaryal5231
3 жыл бұрын
धेरै धेरै धन्यवाद 🙏
@sureshrokaya1171
2 жыл бұрын
धेरै राम्रो कला गला
@MdAkib-wt7ir
2 ай бұрын
यस्तै मन छुने गितहरु सधै इन्द्रेणीमा गुन्जी रहोस
@रत्नाचौलागाईंगौतम
3 жыл бұрын
पहिलाको सानू कहाँ छौ भन्ने गीतले कति रुवायो कत्ती आज फेरि यहि गीत आयछ झन मन भक्कानियो ।मेक्सम भाइ को दोहोरी नसुनेको धेरै भाको थियो ।उहाँ हरुलाइ साङ्गेतिक जिबनको सुभकामना 🙏🙏🙏
@swastikaprasain9248
2 жыл бұрын
8tŕ
@rjbishnu988
3 жыл бұрын
यो दोहोरी सुनेर आफ्नो छुटेको मायालाई सम्झिने को को छौ हाजिर गरम।।
@manmayathapa7769
3 жыл бұрын
Me
@karismakhatri8062
3 жыл бұрын
Miii
@rekhab.k1976
3 жыл бұрын
Me
@krishnakarki2389
3 жыл бұрын
😭
@chandaaryal5231
3 жыл бұрын
होनी धेरै धेरै धन्यवाद 🙏
@krishnatimalsena82
3 жыл бұрын
मेक्सम खात्ती र चन्दा दाहाल बिचको अनुशासित र मर्मस्पर्शी गित फेरि अर्को भाग पनि छिटोभन्दा छिटो हेर्न र सुन्न पाम्🙏🙏🙏🙏🙏🙏🙏
@birBahadur-kw2hb
3 жыл бұрын
अाज सम्म त्याे गित दस पटक हेरे अति राम्रो छ गित मेराेलागि धेरै अमुल्य छ त्याे गित जय ईन्देणि समाजलाई
@amitbikrambista7700
3 жыл бұрын
सागर भा छ यी आँसु झरेर, लुकाको छु नदेख्ने गरेर.... शब्द छनौट कति राम्रो।
@chandaaryal5231
3 жыл бұрын
धेरै धेरै धन्यवाद 🙏
@shashilama4036
3 жыл бұрын
हरेक शब्द जिउ सिरिङ हुन्छ love u both.❤️❤️❤️❤️❤️
@laxminembang370
2 жыл бұрын
@@chandaaryal5231 p
@rajbhandari5539
2 жыл бұрын
Nieccc dohare 👌👌🥰
@sureshgadal678
2 жыл бұрын
@@chandaaryal5231 =7=
@dineshgiri3542
3 жыл бұрын
कुर्दा कुर्दा यो जोडि को दर्सन पाइयो।। सम्पुर्ण इन्द्रेणी टिम लाई धन्यवाद । मेक्सम र चन्दा जि को दोहोरी धेरै समय पछि सुन्न पाइयो। जय इन्द्रेणी ।।।
@bishalmahar9269
3 жыл бұрын
मेक्सम खाति सर चन्द्र आर्याल धेरै धेरै धन्यबाद कस्तो कस्तो बारबारी आसु आउनु सम्म पुगे अनि सम्पूर्ण इन्द्रेणी टिम लाइ नमन अनि कृष्ण दाइ लाइ उच्च सम्मान छ 🙏🙏🙏
@chandaaryal5231
3 жыл бұрын
होर धेरै धेरै धन्यवाद 🙏
@rokkasony9293
3 жыл бұрын
यो गित त्यति बेला सुन्दा जति दुख लागेको थियोे त्यो भन्दा अहिले चन्दा दिदिको जिबनमा मेल खाएको खबरले दुख बनायो
@sujatabasnet4121
Жыл бұрын
यस्तै प्रर्णादायक अरु पनि गाउनुन धेरै धेरै🙏🙏🙏
@yamlalchalise4594
3 жыл бұрын
अत्यन्तै मर्मस्पर्शी भावमा डुबेर गाएको मेकसम र चन्दाको यो भाग दुई पनि उत्कृष्ट छ।
@BhimPoudel
3 жыл бұрын
Wawoo फेरि पनि निकै मार्मिक दोहोरि, हेरेर सबैले Share गर्दिनुहोला है।
@nabinkumar6970
3 жыл бұрын
😍😘😘
@SDPOnlineTv
3 жыл бұрын
राम्रो छkzitem.info/news/bejne/lWtmr5utcmJzmaQ
@chandaaryal5231
3 жыл бұрын
धेरै धेरै धन्यवाद 🙏
@nepalimanbirbaduwal2731
3 жыл бұрын
मेक्सम खाती र चन्दा अर्याल ज्यूको मेरि सानू कहाँ छौ दोहोरी भाग-१ करिब २ बर्ष पहिला इन्द्रेणी मार्फत हेरेको थिए।सारै मन भक्कानिएर आँसु नै खसेको थियोे।आज पुनः भाग-२ सुन्न र हेर्न पाइयो सारै खुशी लाग्यो साथै आजको दोहोरिले झनै भावुक बनायो।फेरि पनि सुन्न र हेर्न पाइयोस् सफलताको कामना दुबै जनालाई ।यो अवसर दिलाउने इन्द्रेणी टिमलाई हृदय देखि धन्यवाद छ।जय गित,जय सङ्गीत,जय इन्द्रेणी,जय नेपाल्🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@karanbhatt7367
3 жыл бұрын
यो गित सुने पछि भु-पु मायालाई सम्झेर रक्सी खाने हरु हाजिर हुम त साथी हो। कस्तो मन रोया छ यार मेरो त😥
@amrittamang4609
3 жыл бұрын
Ma
@binayaregmi2866
3 жыл бұрын
मेक्स्म दाजु को दोहोरी को को लाई मन पर्छ यता हाजिर हुम 2 पनि हेर्न पायो खुशी लग्यो
@Nepalivlog-y6j
3 жыл бұрын
ढिलो आउँछ काडा आउँछ यार ♥️♥️♥️ यो दाजु को दोहोरी 👏👏👏
@Barpaktube
3 жыл бұрын
Wow wow long time पछि meksam र चन्दा जीको बब्बाल दोहोरि ! को को हुनु हुन्छ उहाँहरुको fan यता जोडौ सबै 🙏🏼👍👌🇳🇵
@chandaaryal5231
3 жыл бұрын
धेरै धेरै धन्यवाद 🙏
@gomatigiri8555
3 жыл бұрын
अदालतमा डिबोर्सको मुद्दा चलिरहदा पनि कति धेरै मन थामेर गाउन सक्नु भको हो म भको भयर तेहि मुर्क्षा परेर ढल्थे होला धेरै दुख लाग्यो डिबोर्सको कुरा सुनेर
@pabitramagar4268
3 жыл бұрын
Meksan ra chandra husband wife ho ra?first time herdai xu
@tutudada8068
3 жыл бұрын
@@pabitramagar4268 haina chadao arkai saga behe vaera devorceko kura chali rako raicha
@tandahtandah726
3 жыл бұрын
मत यो गाना शूनेर रोए शाचै मेरो जीनदगिमा एशतै भाछ खाना खादै थिए भातै नखाई आशूको धारा भयो😭😭😭😭
@naitikbanjara4404
3 жыл бұрын
अाज पूरा भयाे मेराे मनकाे इछ्या जय हाेर इन्द्रेणी 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
कति भारी शब्द हरुको दोहोरी मन छोयो मेरो त धन्यवाद कृष्ण कडेल दाजु यो जोडि फेरि पनि लाई भेट गराइ दिनु भएकोमा😭
@narendrasawanofficial5270
3 жыл бұрын
धेरैं समै पछि meksam दाइको दोहोरी सुन्न पाइयो मोजा आयो ❤️❤️
@bhupendrabc4662
2 жыл бұрын
सचै यो गीत हरेक लोक गीत पारखिको मन मुटु मा बस्ने छ। आज यो गीत सुन्दा धेरै दुखी भयको छु म पनि
@neeshaneesha8566
2 жыл бұрын
ओक
@sagarchhettri3295
3 жыл бұрын
मनले रोजेको जोडी बल्ल देख्न पाइयो आज। धेरै खुशी लाग्यो विशेष धन्यवाद कृष्ण दाजु अनि इन्द्रेणी टिमलाई।
@baltamang9038
3 жыл бұрын
मेकसम् खाती र चन्द अर्याल भाई बहिनीको मिठास शब्द सङ्गै सुमधुर आवाजमा गाउनु भएको गीत सुन्दा आनन्द लाग्छ मलाई अझै भन्नु पर्दा मार्मिक शब्दले मुटु कुटुक्क नै खान्छ।। ❤️❤️❤️❤️ भाग तीन पनि सुन्न पाउँ है कृष्ण कँडेल ज्यू।। हजुरलाई मेरो भित्री आत्मा देखि नै लाखौं लाख सलाम।।🙏।।
@chandaaryal5231
3 жыл бұрын
नमस्कार म चन्दा अर्याल 🙏तपाईं हरु को अपार माया का साथ फेरी हामी सानु काहा छौ (भाग २ )लीएर आएका छौ कस्तो लाग्छ प्रतिक्रिया दीनु होला हजुर हरु को साथ suport को आशा गरेकी छु 🙏🙏👏
@rbgurung4014
3 жыл бұрын
तपाईकाे गायकी धेरै उच्च स्थरका छ।सधै यसरी नै मन छुने गायकी लिएर आउनु चन्द जीलाई शुभ-कामना छ।
@prakashpaudel457
3 жыл бұрын
यथार्थ मा साच्चिकै मायालु जोडी हुनुहुदोरैछ खुसी लायो।
@मायाकोअधुरोसंसार
3 жыл бұрын
सानू कहाँ छौ भाग ३ पनि छिट्टै सुन्न र हेर्न पाम भन्ने अपेक्षा गरेको छु।
@Shivasangam-c3z
3 жыл бұрын
Daami xa hajur safaltako shubhakamana
@bhansinghdhami8684
3 жыл бұрын
Wow
@krishnabaral2124
3 жыл бұрын
इन्द्रेणीको उत्कृष्ट कार्यक्रमको एक झलक ,स्वर ,लय अझ शब्दको भाव अतुलनीय रहेको छ,जतिसुकै पटक हेरे पनि हेर्न मन लाग्ने ,तेस्रो भागको अपेक्षा सहित ,सम्पूर्णलाई धन्यवाद !!
@gaganbist5092
3 жыл бұрын
आज म धेरै खुशी छु सर्बप्रथम त इन्द्रिय टिम लाई र गायक गायका लाई मेरो दुई हात जोडी नमस्कार दोहोरी होस त यस्तो होस
Пікірлер: 4,2 М.