आमाले भोगेको समय...समय भित्रको समय - १६ Babita Basnet With Radha Basnet
#babitabasnet #SamayaBhitrakoSamay
कृषक, केयर टेकर, कुक, नर्स, ममताकी खानी, मध्यस्थतकर्ता, सल्लाहकार, समग्रमा घर...प्रायः यही र यस्तै हुन्छ हाम्रो समयका आमाको परिचय । 'समय भित्रको समय' मा यस पल्ट मैंले आफ्नै आमा राधासंग कुराकानी गरेकी छु, आमाले भोगेको समय...
Technical Support: Basant Pokhrel
Негізгі бет आमाले भोगेको समय...समय भित्रको समय - १६ Babita Basnet With Radha Basnet
Пікірлер: 46