good अलिक सजिलो रछ यो कबिता सुन्नमा पनि चाक लाग्ने रछ दर्सकहरुलाइ
@sachinadhikari6004
Ай бұрын
मलाई यति आन्नद आको छ 💕💕🙏🙏
@sanjivadhikari5744
3 жыл бұрын
नमन गुरुवर🙇🙇🙇🙇🙏🙏
@UrmilaDevi-yy5ps
3 жыл бұрын
दिव्य 🙏🌹
@loknath2181
3 жыл бұрын
आहा ! दिव्य ज्ञान
@suryaupadhyay688
3 жыл бұрын
ॐ
@gitaniraulabhandari5230
3 жыл бұрын
धेरै धेरै धन्यवाद छ ।
@loknath2181
3 жыл бұрын
असल असल भन्थे सानो हुन्थे म रम्थे
@wandanapokhrel7548
3 жыл бұрын
🙏💐🙏
@santoshthapa5205
3 жыл бұрын
ओहो कहिले आउने हो😊
@karbirdhami7316
3 жыл бұрын
कति सम्म कुर्नु होउ कबिज्यु ???
@oasisbashyal8328
2 жыл бұрын
दिव्यज्ञान !!कृपया गुरु एउटा जिज्ञासा ,छ,छु ,छौ ,छौँ को धातुलाई कसरी चिनौँ!!
@gholukidschannel4856
3 жыл бұрын
Guru namaskar Hajurle ramro artha aaune Naam bhanna saknu hunchha ....mero bachchaako Naam bhanidinuna नाम भने युनिक होस् गुरु,आमा पुष्पा, बाबा प्रकाश, छोरो आरब ,, म P बाट नाम राख्न चाहन्छु। छोरी भए के राखुँ , छोरा भए के राखुँ P बाट राम्रो अर्थ आउने नभेटेर, युनिक नाम नभेटेर छोराको नाम अा बाट राखेको हो। आरव को अर्थ , शान्ती, लोकप्रिय हो
@khempun4425
3 жыл бұрын
शुद्ध लेख्न पनि सिकाउनुस न, लेख्न उच्चारण गर्न नै आउदैन के छन्द सिक्नु?
@oasisbashyal8328
2 жыл бұрын
गुरु उत्तर पाऊँ न है!!!!
@nirmalabasnet1302
2 жыл бұрын
छाडीदेउ हे निसाद मा त अाठ अक्षर बन्छ त गुरु कृयया बुझाई दिनु भए हुन्थ्यो ,हजुरले सातवटा हुन्छ भन्नुभयाे नि।
@ManojBhandari
2 жыл бұрын
छाडिद्यौ हे निषाद । यस्तो हो
@nirmalabasnet1302
2 жыл бұрын
Thank you guru ji
@Aashish_Paudel
Жыл бұрын
गुरु मेरो जिज्ञासा.... चन्द्रबिन्दु लागेको अक्षर लघु हुन्छ कि गुरु?? जस्तै अ आ इ ई उ ऊ ऋ ए ऐ ओ औ जुनमा पनि त चन्द्र बिन्दु लागेर आउन सक्छ होइन र??
@ManojBhandari
Жыл бұрын
लघु भए लघु नै । गुरु भए गुरु नै । जस्तै , अँ = लघु आँ = गुरु
Пікірлер: 22