माडीमा आज जितिया पर्व धुमधामका साथ मनाइएको छ ।
जितिया पर्वको मुख्य दिन आज माडीसंगै देशैभरका तराई तथा मधेसी समुदायका महिलाहरूले धुमधामका साथ मनाएका हुन् ।
(जितिया पर्वकाे दिन प्रस्तुत गरिएकाे माैलिक झाम्टा)
Негізгі бет माडीमा आज जितिया पर्व धुमधामका साथ मनाइएको छ ।
Пікірлер