Thank you so much, Pukar Chand, for joining us on this episode and sharing your incredible journey with our audience. Your story is truly inspiring, and we are honored to have had you as our guest! 🙏 सबै दर्शकहरूलाइ अनुरोध छ, यदि तपाईं Harka's Podcast मा नयाँ हुनुहुन्छ भने, हाम्रो च्यानललाई Subscribe गर्न नबिर्सनुहोला र आगामी एपिसोडहरू छुट्न नदिन 🔔 नोटिफिकेशन बेल थिच्नुहोला! हामीसँग अझ धेरै प्रेरणादायक कथाहरू आउँदैछन्, र तपाईंलाई हाम्रो बढ्दो समुदायको हिस्सा बनाउन चाहन्छौं। तपाईंको निरन्तर समर्थनको लागि धन्यवाद! ❤
@VEX-GAMING77
7 сағат бұрын
❤🎉Aaj Jamai Hjr lai Najik Bat bujna payiyo Just because of your podcast..sir.. Thank you.
@fzre5di300
4 сағат бұрын
जीन्दगीमा चोट खाएर नै हो रैछ पिडा सहन सक्ने आफन्ता ले लाएको बचन ले नै सिकाउँछ आफुलाई जिन्दगीको उकाली ओराली गर्न साँच्चै मन छोयो 😢😢😢
@hirakc8175
6 сағат бұрын
हृदय स्पर्शी संबाद सारै राम्रो प्रस्तुती हजुरको भाइ ❤❤❤❤
@Thakuripukar
Сағат бұрын
Thank you all of you
@IndiraChettri-ty5iu
7 сағат бұрын
Harka's podcast ko best episode ho
@prakashpant5301
6 сағат бұрын
verry nice episode
@RitaKarki-y3z
9 сағат бұрын
❤❤❤❤❤❤
@MelinaTamang-n3f
42 минут бұрын
😢😢😢😢😢
@KamalaKarki-i2d
5 сағат бұрын
भाइको कुरा सुन्दा भाइ रुदा आशु रोकिएन।
@bimalamagar4447
8 сағат бұрын
🙏🙏🙏🙏💐💐💐💐
@prakashbhatt9007
5 сағат бұрын
एउटा येस्तो चिज हो मुस्कान ; जस्ले अफ्ना लाई खुसि र शत्रु लाई pida दिन्छ raja
@amritanandadangol2251
8 сағат бұрын
हिजो कसैले लगाएका वचन नै हामी जस्ता दुःख पाका हरुका लागि सिडी चढने एउटा आधार हो।
Пікірлер: 16