Marche pass Elevation 3600 m.
भाग -२ । टुकुचे देखि मार्चे लेक ।
मार्चे बुगेन मुस्ताङ
मुस्ताङ जिल्ला थासाङ गाउपालिकामा रहेको मार्चे बुगेन (लेक) हरेक वर्ष साउन १ गते देखि १० गते सम्म याकको रगत खाने बिषेश मान्ने यो मार्चे लेकको यात्रा ।
यहाँ सम्म पुग्न अन्य बाटोहरु रहेता पनि हामी भने मुस्ताङ
टुक्चे हुदै पारि चोखो पानिको बाटो हुदै उकालो लाग्यौ । जङगलको बाटो हुनाले अलि उज्यालो मै हिड्यौ । लेकमा अलि स्वास्थको ख्याल राख्नु जरुरी छ नत्र लेक लागेर बिरामी हुने सम्भावना धेरै हुन सक्छ । Safety always first ।
Local inhabitants of Mustang region usually Thakalis celebrated the yak blood drinking festival that not only attracts the locals but the visitors from all over. The festival continues for a week. During the festival, Yak's nerves are pierced and the fresh blood is collected and served in a cup for drinking.
Check out :
/ hodophilegrg
/ hodophilegrg
#fyp #explore #explorepage #exploreeverything #nepal #monsoontrekking #mustang
Негізгі бет मार्चे बुगेन मुस्ताङ | TUKUCHE TO MARCHE | Part -2 | Beautifuldestinations | Nepal |
Пікірлер: 6