शिव राज भट्ट स्कुल पढ्ने बेला खेलकुद मा भाग लिने, भलिबल को खेलाडी र अग्लो ज्यान भएका मेहनती र मिलनसार व्यक्ति हुन् । २०६२ मा बिहे गर्नु भएको थियो। चरम संकटकाल को कारण बिहे घरमा नगरी बैतडी सदरमुकाम मा गरेको मलाई सम्झना छ। उहाले उच्च मनोबल को साथ् युद्द लडेको थाहा पाउदा निकै खुसि र गर्व लाग्यो। देश र जनता लाइ संकट परेको बेला ज्यान को बाजी लाएर आफ्नो अमुल्य योगदान दिन पाउनु भएको मा धेरै धेरै बधाई। यो युद्द मा आफ्नो साथी मोति बहादुर भण्डारी लाइ अन्तिम सास मा काख मा सुताउनु भएको रहेछ, एक चोटी उहाँको आमालाई भेट्न गइदिए धेरै राम्रो हुने थियो। आमालाई पनि सबै सैनिक जवान आफ्नै छोरा सरह लाग्ने थियो।
@sachinkhadka7847
3 жыл бұрын
मोति बहादुर जस्ता नेपाल आमाका छोरा हरु को जय होस।। सम्पुर्ण नेपाली सेना लाई धन्यबाद , माओवादी बाट हाम्रो देश जोगाउनु भएकोमा ।
@Urlaba
3 жыл бұрын
नेपाल आमा को सच्चा सपुत हजुर लाई सलुट छ जय नेपाल जय शाही नेपाली सेना
@sanjayakhadka7017
3 жыл бұрын
धन्यवाद तपाइको टिमलाइ पत्रकार मित्र! कैलाली पाण्डौनको महाबिर गण रेन्जरको पनि यस्तै प्रत्यक्ष सहभागीद्वारा त्यो अबस्था सुन्न आतुर छौ।
@hemushahi9598
3 жыл бұрын
लास्ट लास्ट मा रुन मन लागो सम्पुर्ण शाही नेपाली सेनाका जबान हरुलाइ सलाम
@bldgulmeli1129
3 жыл бұрын
चाहे नेपाली सेना हो चाहे माओवादी सेना दुबै नेपाल आमाको छोराछोरी हुन।लाल सलाम
@thenepalesecivilwar108
3 жыл бұрын
कृपया अन्तर्वार्ता पुरै सुन्नु होला, सुनिसकेपछि आफ्नो मनमा लागेको कुरा कमेन्टमा लेख्नु होला ।
@khadkaparbat
3 жыл бұрын
Mero ghar pani tei ho mahobadi sakhap vako thyo
@sarbahit
3 жыл бұрын
@@khadkaparbat अब प्रचण्ड र बाबुरामलाई सखाप पार्नुपर्यो मित्रजन सिदा सादा जनतामात्रा कति सखाप पार्नु हो।
@sanishgaha3621
3 жыл бұрын
Surkhet,ra salyan ko simana kalche kalimati ko dada ma pani ladai bhaye ko theyo sir.tesko bare ma kei taha xa bhane bhannu hola
@prakashkc6121
3 жыл бұрын
Yo jhut ho fight ma pani maobadi tarfa 35 jana Marne Tara senaka 1 jana matra testo pani hunxa ra
@sanatkc630
3 жыл бұрын
@@prakashkc6121 jhut lagcha vani army headquarters ma record here bhaye vaigo ni .
@Syangjalijali
3 жыл бұрын
त्यो भिडन्तको प्रत्यक्षदर्शि म पनि हो। शाहि सेना ले खुब बहादुरी साथ लडेथ्यो।
@sachinkhadka7847
3 жыл бұрын
अहिले खाते , चोर , भ्रष्ट माओबादी नेता हरु मोज गरि राको छन ,। भाइ भाइ लाइ युद्धमा होमेर आफू मस्ती मा रमाइ राको छन । जय नेपाली सेना
@tekendrabikram9831
2 жыл бұрын
नेपाल आमाको विर सपुत मोति सर प्रती हार्दिक श्रद्धाञ्जली । Will be immortal forever. पत्रकार धेरै धेरै धन्यवाद। तत्कालीन युद्ध वीर सपुतक अरु घटना पनि सुन्न पाउ।
@dsinghbasnyat6867
3 жыл бұрын
यो च्यानलाई मुरीमुरी नमन तत्कालीन शाही सेनाको त्यो ह्दयबिदाक सत्य तथ्य हाम्रो सामु प्रसारण गर्दिनु भऐकोमा
@gurungkharkaraj9177
2 жыл бұрын
यस भिडन्तमा बिद्रोही माओवादी पक्षँको धेरै क्षँति भएकै हो तर, दुखद्ँ ,१जना स्थानियँले ज्याँन पनि गुमाउनु परेकोथ्यो । घटनाहरूलाई यथार्तमा प्रस्तूति दिनु भएकोमा तपाइहरू सबैमा हाँर्दिक आँभार तथा धन्यवाद ! ❤️ fr. 🇭🇰 SAR. 🙏🙏
@sukraaryal816
10 ай бұрын
21 जना माओबादि र 1 जना स्थानिय गरि जम्मा 22 जनाले ज्यान गुमाएको स्याङ्ग्जा मनकामना युद्द मनकामनमा प्रतिक्षालय र मृत्यु हुनेको नामावलि सहित छ
@shambhuthapa2594
5 ай бұрын
राम्रो राम्रो भिडियो अझै ल्याऊनुहोला सर सुन्न आतुर छौ 🙏🙏🙏
@riksonghome3419
3 жыл бұрын
अन्तिम प्रश्न अनि आमाको त्यो जवाफ अनि भण्डारी दाजुको (लडाईमा जानु पर्दैन भनेर) घरपरिवारलाई शान्त बनाउन सक्ने त्यो आत्मवल एकदमै मन छोयो 🙏🙏
@premsinghkarki2818
2 жыл бұрын
लब यु सर म पनि सेनाकै मान्छे हो सर तर लास्टमा आखा लाइ सम्झाउनै सकिन आसु झरि हाल्यो हार्दिक स्रदान्जलि साथि
@arjun03thapa
3 жыл бұрын
Army को interview भनेसी नहेरी like हानिन्छ।
@kamaldevkota8048
3 жыл бұрын
हो नि same माओवादी त जम्मै गफ दिने दुश्मन भन्ने
@prashnavlogvideo7289
3 жыл бұрын
Me too
@Urlaba
3 жыл бұрын
पूर्व आतंकवादी हरुले धेरै गफ दिन्छन् मित्र
@sarbahit
3 жыл бұрын
@@Urlaba तालिवान ,बोकोहराम, अलकाईदा ,आई एस ओ ,इरानी ,प्यालेस्टाइनि ,ईजरायली ,नकसलबादी ,रेड आर्मी ,इस्लामीक स्टेट सिरिया ,रणबिर सेना , उत्तर कोरिया ,चिनिया जनमुक्ति सेना ,नेपालको लाल सेना pla आदि आतंकबादिहरु हुन अब तपाई हामी मिलेर सिद्याउनुपर्छ यिनिहरु मर्न र मार्न डराउदैन ,आत्माघाती आक्रमण गर्छ्न ।
@sajanrai100
7 ай бұрын
@@sarbahit अनि त चाहिँ महान ब्यात्ति डाेनाल्ड ट्रम्प परिस कि क्या हाे?😂😂
@rabinshrestha7230
3 жыл бұрын
प्रत्यक्ष बसेर अन्तरबार्ता लिनु भएको भय हुन्थ्यो सर।सहि कुरा गर्नु भय हवल्दार सापले दुख लाग्यो लडाइँको अनुभुति सुन्दा।
@moo9957
3 жыл бұрын
Perfect journalism !! The story made me cry हार्दिक नमन अनी सलाम छ ति आमा जस्ले वीर हरु जन्माइन तेसैले त हामी आज सम नेपाली हुन पायको छौ !
@baikunthadhakal7144
2 жыл бұрын
सलुट नेपाल आमा का बफादार नेपाल आर्मी का सबै टिमहरु लाई , सत्य घटनाक्रम उजागर गर्दिनु भयकाे मा 🙏🙏
@DamanShahi-yp4uz
Жыл бұрын
पापी जङ्गले लाई पारास्त गर्नु भएको मा सर लाई धेरै धेरै धन्यबाद
@youngblood2849
3 жыл бұрын
43:50 👏👏👏 !!! तपाईं को रिशर्च लाई धन्यावाद पत्रकार सर ! मन थाम्न सकियन
@rameshkumargurung7438
2 жыл бұрын
निमा रिन्जी सेर्पाको पनि अनुभव सुन्न पाय जिउदै सोर्ग जान्थे होला म सर्🇳🇵🇨🇳😍🌹🌹
@thenepalesecivilwar108
2 жыл бұрын
Ok sir Let me contact him
@razen9thakuri617
2 жыл бұрын
छिटो छिटो लेराउनु पर्यो!!!
@ekpatevlog
3 жыл бұрын
हजुर को खोज र अध्ययन लाइ मेरो स्यालुत छ, बिर जवान प्रति श्रद्धासुमन
@arjunraut4052
3 жыл бұрын
धेरै धेरै राम्रो लाग्यो सर ।।
@majorngurung5502
3 жыл бұрын
44:00 question was touched. Love your research. Jaya Gorakhnath
@Arjunbas1
3 жыл бұрын
My sincere salute to Late. Mr. Moti Bahadur Bhandari who fought bravely and sacrificed his life for Nepal and the Nepali people. May your soul rest in peace. And also salute to all the army men who showed great courage and fought bravely in this action. Great job done by the reporter, very well documented. Please keep bringing some more episodes like this.
@youngblood2849
3 жыл бұрын
Antarbarta dine Nepali Army ko Shiva Sir lai pani dherai dhanyabad prasta sanga sabai clear garaidinu bhayo
@s.bkarki7386
3 жыл бұрын
जय नेपाल । जय नेपाल आर्मी । अब हेर्न सुरु गरियो
@पशिनाकोखवर
3 жыл бұрын
नेपाली शेनालाई म उच्वसम्मान गछुॅ तर जनतालाई शिटामोल,जीवनजल,विपन्न वालवालिकालाई झोला र किताव कापीसम्म दिननचाहाने एकात्मक शाही फाँशिवादी शत्ताले यूवाहरूको ढाडमा बन्दुक बोकाएर न्यायपुणॅ जनताका आवाजहरूलाई बन्दुकको वट र कुन्दाले दवाउने जो दुस्शाहष गर्यो त्यसको दृढतापुवॅक लडेर जवाफदिने जनमूक्तिशेनाको कमाण्डर म पनि हुँ र स्वास्थय विभाग पनि जिम्मा थियो मेरोपनि आवुखैरेनी माथीको लडाँई रहेछ यो रक्तपिपाशु शत्ताका मतियारहरूको कॅतुतले गदाॅ हामीले र नेपाली शेनाले धेरै पिडाभोग्नुपरेको यथाॅतता हो हामी चाहान्छौ अव मुलुकले यो नियती भोग्न नपरोश पनि- -??
@sanatkc630
3 жыл бұрын
🤣🤣🤣
@nabinshrestha8781
3 жыл бұрын
haha...k kura garnu vako...desh ko kuna kapcha ma bato ghato puryauni sena thiyo...bato khanni sena ra thekedaar lai kati maryo tyo kahile dekhnu vayena hai...gaun gaun ma school thyo sab lai kalam ko thaun ma banduk samauna lagauni ko ho ni...jasko satta vaye pani bideshi dalal haru ko aadh ma desh sakkauni haru lai janta le kahile chinchan kunni...
@पशिनाकोखवर
3 жыл бұрын
नियतमै खोट भएपछी हाम्रो भन्नुकेही छैन दलाल र लालगद्दार हिजो हामीले हाम्रा र राम्रा भनेकाहरूलाई पनि ??आजहामी हतियार विसायर वुद्वपथै अगाँलेर पनि देश र जनताको अवस्था किन यति दयनिय बनिरहेको छ के अव पनि हामी मौनबस्न सकिएला- -??तर अवको निमॅम लडाँई राष्ट्रघाती,जनघाती,अवशरवादी,दलाल,भष्ट्र र माफियाहरू विरूद्व अनिवायॅ बनिसकेको त्यसमा वतॅमानले तपाँईहरूको पनि भूमिका अवस्यखोजी गरेको छ !!
@mohankc8565
3 жыл бұрын
Ho ho sohi ho
@bammalla1673
3 жыл бұрын
@@पशिनाकोखवर हिसाब किताब प्रचण्ड,बाबुराम,राम थापा,नन्दकिशोरपुन,वर्षमान पुन,जनार्दन शर्मा,मातृका यादव अादी अादी सँग मागम्।हिजाे युद्धमा हाेम्ने राम्रा राम्रा सपना देखाउने तिनै हुन्।
@thapasita7743
3 жыл бұрын
सार्है दुख लाग्यो लास्तमा बिचरा आमा हासे नि बोले नि मन त रोइरहने भन्दा मेरो मन नि झनै खिन्न भो।
@jhabindralamsal6868
3 жыл бұрын
अन्तिम को गित सुनेर आँसु नै आयो
@anishc4784
3 жыл бұрын
आमाको मन कस्तो भयो होला त्यो सहादत को खबर सुन्दा , सम्झदना पनि आँसु रोक्न सकिन मैले 😥
@buddhathapa8822
3 жыл бұрын
Syangja chitre bhanjyang bhidanta ko pani lyaunu paro sir
@nepalibabu14437
3 жыл бұрын
वा पत्रकार मित्र तिम्राे याे काम । हर्साब साहेब संगकाे कुरा, अन्तिममा आमालाई ल्याएर मन जित्न केही बाकि राखेनाै । 43:50 प्रश्न लाई माने केही गुरिल्ला पत्रकारलाई सिक हाेस् ।
@mgrrhiethm
3 жыл бұрын
Sir ko question sodhne tarika dherai ramro
@kamaldevkota8048
3 жыл бұрын
धन्यवाद सर रगत उम्लिछ्😢
@nabarajpathak8046
3 жыл бұрын
At the end so emotional..rest in peace moti sir..
@lifoxgaming9427
7 ай бұрын
Dai khusi lago tapai ko interviu sunda miss you dai
@dvultureseye1940
3 жыл бұрын
भिडियोको अन्तिममा आमाको बोलि सुन्दा मन थाम्नै सकिएन , कुनै बेला मेरो अवस्था पनि त्येस्तै थियो तर सायद भाग्य नै होला बाँचियो ! Goodbye Dude ! Sooner or later, at least you are waiting over there for greeting us 👮♂️👮♂️💐
@krishgurung5600
3 жыл бұрын
What a heartbroken gritting sir, as a son of Shahi Nepali sena... Huge respect you and all our pride Army👮
@sarjandangol3811
3 жыл бұрын
Outstanding interview sir and we are so fortunate to have a soldier like you and salute to all brave soldiers
@ombhujel3892
3 жыл бұрын
उत्कृष्ट ✔️✔️✔️✔️✔️
@bhupindhimal
3 жыл бұрын
Dhanyabad nepal civil war team lai yo gatnako sampurna jankariko lagi✊🏻😍🙏
@lordgamingnepal1554
3 жыл бұрын
sarai ramro sanga interview linu vo hajur lai dherai dherai dhanneybad dai
@ashoklamxanerockingboy1396
3 жыл бұрын
Tq sir 🙏
@hemantchhetri1610
3 жыл бұрын
real warrior hats of sir the real gurkhas
@healinghour4110
3 жыл бұрын
21 gun salute to real son of mother Nepal..rip brave sons.jai Nepal Jai Nepal army.
@sanatkc630
3 жыл бұрын
Our battle hero dying in the battlefield for the noble cause. Jay bhairab
@swargadwariyoutube1295
3 жыл бұрын
अब आउदा दिनहरु मा आफ्नु देश सुरक्षा को लागि अग्रेज सग युद्ध लडेका वीर नेपालि सेना उबेला को को थिए?????इतिहास हेरेर उनिहरु को Docomentry बनाउनु होला...पत्रकार सर वीर बलबद्र कुवर कालापानी मा अग्रेज सग युद्ध लडेको नेपाली को रियल हिरो उहाँ को पनि docomentry बनाएन भिडियो पोस्ट गर्नु होला धन्यवाद
@khimpandey6504
3 жыл бұрын
नेपाल आमाको सपुत लाई सलाम छ
@niranjanbasnet8642
3 жыл бұрын
जय देश
@nabinshrestha8781
3 жыл бұрын
Jai Desh...Jai Nepal 🇳🇵...Jai Gorkhali 🙏🙏 Salam aani Naman Brave #Aama🙏🙏
@kishorsharma1461
2 жыл бұрын
Respect to all fighters for the shake of country. But patrakar shab Tapai ko chai resource na bhako ki Kina ho phone interview set gareko. This sucks on you.
@sukraaryal816
10 ай бұрын
यो भिडन्तको प्रतक्ष्यदर्शि म 4 कक्षामा पढ्थे स्कुल नै जान डर लाग्थ्यो
@basantiale8907
3 жыл бұрын
question sodhna tarika pani sarai ramro lagho patrakar sir ko,aama ko kurala man royo.
@kamalthapa2075
3 жыл бұрын
Jaya nepal jaya nepal aamaka bir saput lai
@karmeshji4671
3 жыл бұрын
Wow...!😳🤔
@bhubanrai2443
3 жыл бұрын
Nice / कस्तो सरल तरिकाले अन्तर्वार्ता दिने मान्छे लाइ ट्रयाक भन्दा बाहिर जान नदिई प्रश्न सोध्नु हुन्छ यार आफ्नै परिवार, दाइ भाई सग बोले जसरि सामान्य भाषामा # के कारणले यति धेरै कन्फ़िडेन्स छ पत्रकार ज्यु ?
@bhagyashreebhagyashree3782
3 жыл бұрын
hota bhuwan sir ma pani yahi kura ma confuse chu ta.
@sanjupun8694
3 жыл бұрын
different between ideas, thinking ,way of answering asked questions, moral, dignity, loyalty, husal, e.t.c of nepali army and Jana mukti sena of moaist in civil war of nepal show who was right and was in right track and who was true son of nepal Amma Jaya nepal army lots of respect 👏and salute to all who lost their life in civil war which was dark period of our country history R.I.P
@Samir-yn5cy
3 жыл бұрын
Salute!
@bidhyaadhikari9363
3 жыл бұрын
यो प्रचण्डे र बाबुरामको अन्त्य भएको दिन ती निर्दोष दाजुभाइको आत्मालाइ अझै धेरै शान्ती मिल्ने थियो
@binodthapa6853
3 жыл бұрын
Nice
@bikramhang6163
Жыл бұрын
By hearing this phone interview of fighting between nepali soldiers and maoist rebels we really feel heart touching situation during their fighting . Journalist Please bring more such interviews so that we know how sadly and incru ciangly war was happened that civil war.
@rochettri9431
2 жыл бұрын
Thank you Nepali sena
@bikashacharya5943
3 жыл бұрын
सत्य कुरो अायाे अाज
@bibekmagar2883
3 жыл бұрын
मन छोयो 😥😥
@laxmipachhai9683
3 жыл бұрын
मन छोयो अन्तिम मा आमा लाई पनि जोड्नु भयो🙏
@nirmohisankalpa7890
2 жыл бұрын
तर मनकामना भिडन्तको सत्य अर्कै हो ! योजना अर्कै थियो ! जनमुक्ति सेनाका कमान्डरहरु अर्कै लडाइको तयारीको लागि सल्लाह गर्दै थिए ! शाही सेनाहरुसङ्ग नलडी back हुने भन्ने थियो !!
@rabinthakury4925
Жыл бұрын
Ghanta khana ladis ta !!! Ladera des satyanaas banai manxe Maris des lutna lai netaa banais muji paapi haru
@ManojKhadka-pf8bc
Ай бұрын
खुलित लडाइँ मा लड्ने मन थिएन यो भएन भन्न मिल्छ र ?
@rolpaaawaj4238
3 жыл бұрын
हामी दर्शकहरु सधै प्रतिक्षामा हुन्छाै सर कृपया रुटिङ्ग बनायर नियमित रुपमा राख्नु पर्याे हजुर
@atoztechnologyknowledge6160
3 жыл бұрын
Jay nepal
@virus6425
Жыл бұрын
यो लडाइ मैले नि प्रत्येक्ष देखे को थिए ।।
@thenepalesecivilwar108
Жыл бұрын
Ho ra k k dekhnu vayo ta ?
@gautamgautam3663
3 жыл бұрын
Excellent interview
@madankhati1468
3 жыл бұрын
Good presenter .........
@sukadevtamatta388
3 жыл бұрын
Deep condolences
@tilrajghale6654
3 жыл бұрын
Tyo sherpa kta lai interview ma lyaunu paryo
@keshabbhatta7160
2 жыл бұрын
Very good channel
@gyanendrakhadka6022
3 жыл бұрын
May your soul rest in peace moti sir...salute bhairabanath troops..
@subasbasnet1507
2 жыл бұрын
Salute to you sir 🙏
@dhirajrana70Official
3 жыл бұрын
मेरो पल्टन पनि हो सर स्याङ्जा चित्रभञ्ज्याङ् मानकामना लडाइँ लड्ने
@diwasdiwas7115
3 жыл бұрын
Salam xa
@ramchandrakc6010
2 жыл бұрын
सहि हो यो घटना मा प पनि थिए
@seokangjoon5105
3 жыл бұрын
Good luck
@karamalama793
Жыл бұрын
Chitawon ko dare chok vidanta ma sahi nepali sena ko tarfa bata pratachya ladai ladnu bhaya ko mero mama hunuhunxa uha ko intervew linu paryo sir hajur ko channel bata
@thenepalesecivilwar108
Жыл бұрын
Give me his contact please thenepalesecivilwar@gmail.com
@durgeshthapa5595
3 жыл бұрын
Professional Q&A by both parties...
@matribhumiko-maya
2 жыл бұрын
सिपाहीको कुरा सबै सहि
@rajudharel9207
3 жыл бұрын
Great Royal Nepalese Army
@mukeshghimire6746
3 жыл бұрын
Bhairabnath 💚
@sabinkhadka6983
3 жыл бұрын
salute xa nepal army
@swargadwariyoutube1295
2 жыл бұрын
यो भिडियो अपलोड गरेको करिब २महिना पछि background राखिएको गीत आज बल्ल youtube मा हेर्न पाईयो खुसी लाग्यो।।।।भाबुक पनि बनाएको गीत ले🙏🙏🙏🙏
@nabinthapa6843
3 жыл бұрын
बल्ल सुन्न पाइयो मनकामना स्याङ्जाको लडाइँ बारे म नि त्यही गाउँ मा थिए म सानै छ्दाको लडाइँ हो स्पष्ट दिखिन्थ्यो यो लडाइँ
@virus6425
Жыл бұрын
🙏
@SD22AD
3 жыл бұрын
फोन बाट भन्दा प्रत्यक्ष इन्टरभियु लिएको भए अझ राम्रो हुन्थो
@sukadevtamatta388
3 жыл бұрын
Jai Nepal Army ☺️☺️☺️
@rolpaaawaj4238
3 жыл бұрын
नेपाली सेनामा हुद्धा हुन्छ सर हवल्दार हुदैन हजुर
@thekdardai
3 жыл бұрын
Habaldar hunxa hai … confuse nahunus
@rolpaaawaj4238
3 жыл бұрын
@@thekdardai सर म अाफै भुतपुर्व नेपाली सैनिक हाे म कसरी कन्फियुज हुनु हजुर
@mun-beechhetri5282
2 жыл бұрын
दोहोरायेर सुन्ने कोको हुनुहुन्छ 🖐️
@amipbaniya7612
3 жыл бұрын
Jaya desh jaya Nepal army ...
@kirangurung6972
3 жыл бұрын
सेना र माओवादी को भिडन्त को अन्तरबार्ता तपाई लिएको एक्दम राम्रो लाग्छ किनकि तपाई को प्रस्न कुनै कुरा नछुताइ सोधपुछ गर्नु हुन्छ अर्को top nepal tv ले माओवादी मात्र लिन्छ अर्को sunaulo tv को प्रस्न सोधपुछ गर्नै बिर्सन्छ
@bhagyashreebhagyashree3782
3 жыл бұрын
yo channel ko patrakar la detail studey garara matra video ready garna bhaya malai pani sarai ramro lagcha kiran gurung sir
@नेपालीमाटो
3 жыл бұрын
Haa haa Tyo ta like ra view herda thah hun cha ko kasto vane . 41.10 ma pili ko kura aauda khoi tyo thauko thap aru kura sodheko ? Dherai badai cadai nagarda hunch /
@sanatkc630
3 жыл бұрын
@@नेपालीमाटो haha tapai ko kura le hasuthyo yaha main focus manakanam ladaiko vairako cha. Yuha le sodeko tapai lai maobadi lai kaile upachar garna parni awastha aayo bhaneko cha jaha hal sab le pilli ma 3 din pachi support ma jada aako thiyo vanu thiyo tes pachi testo aayena vanu vo sida prasna ko sida jabab
@swargadwariyoutube1295
3 жыл бұрын
@@sanatkc630 मन नै थाम्न सकिएन लास्ट मा आमा बोलेको अनि साथ मा गीत😑😑😑😑😑
@sanatkc630
3 жыл бұрын
@@swargadwariyoutube1295 honi desh ma rajniti ko thik ko galat afno afno thau ma thiyo hola bichara gau ki sojo aama lai desh ko mahol rajniti vanda ni chora ko maya thiyo tyo pani gumauna parayo kati pida hola aama lai
@siddantaroka9508
3 жыл бұрын
तेति लामो लडाइँ मा एक जनाको मात्र मृत्यु भयन होला तत्कालिन साहि सेना तर्फ त्यो कुरा चाहिँ बिस्वास लागेन ।
@nabinthapa6843
3 жыл бұрын
हो यो सहि कुरा नै हो सर म त्यही गाउ नजिकैको स्थानीय हु बिश्वस नलाग्न सक्ला बिश्वास लाग्दैन मनकामना आएर स्थानीय बासिन्दा हरु संघ सोधपुछ गरे हुन्छ अझै पनि मन्दिर को केही भागमा सालको रुख हरुमा लागेको चोत हरु ताजै छ
@sanatkc630
3 жыл бұрын
Aaba aaja 2078 sal 4 mahina 30 gate ho vanera vanda kasai le pataudaina vani k garnu. Ho testai Aaba 1 janako cheti bhayo vanda kasai le pataudainan bhani aaba k garnu twa?
@ishorsubedi5582
3 жыл бұрын
mrityu hune hamro tatkalin gabisako daju ho.
@sarbahit
3 жыл бұрын
@@nabinthapa6843 स्थानीयहरु पनि धेरैले पीटाई खाको र स्थानीय रेसम गुरुङ र एकजना भुपु आर्मीले पनि ज्यान गुमाएको र माथीबाट असिना बर्सेसरी बम बारुद गोला खसेको देखिन्थ्यो
@nabinthapa6843
3 жыл бұрын
@@sarbahit मैले कुरा सुने अनुसार एउता ईन्डिया आर्मी रितार्द भै सकेको बाजे हो मरेको दुई जना होइन जहाँ भैंसी काती राखेको थियो रे हजुर
@tilakhiski8861
3 жыл бұрын
जय जन सेना
@ishorsubedi5582
3 жыл бұрын
Salute moti dai..
@akashkhatri597
3 жыл бұрын
Sir ma pne nepal army ho to dn ma gorkha ma yeya .haramtari ma shree barda bahadur gund ma.
@sukrajgurung-bt2yf
10 ай бұрын
त्यो बेला मेरो गाउँ बाट पहिलो दिन मावोबादी सेना हरु लग्भग १५ देखि १६ सय जति गाको थियो तेस मध्री पनि आधाआधी भर्खर को केटाकेटी १४-१५ बर्ष को जस्तो लाग्ने भर्खर आएको हरु जस्तो थियो मलाइ जाहा सम्म लाग्छ उनिहरुमा सैन्या तालिम लिन सम्म पाएको थिएन होला जस्ले गर्दा ठूलो छिती भयो र जुन गाउँ मा भिडन्त भएको थियो त्याहा प्रा बि स्कुल पनि छ।
@ManojKhadka-pf8bc
Ай бұрын
दिमाग भुटन त १४/१५ बर्ष कै त सकिन्छ । उम्मेर पुगेको मान्छे कहाँ माओवादी हुन्थे र
Пікірлер: 191