हर्क साम्पाङ्गले गर्दा धरानमा पाँच बर्षको लागी भ्रष्टाचार नहुने पक्का पक्की छ
@mikiphung2281
6 ай бұрын
100% good job meyar jyu
@sushilshrestha1887
6 ай бұрын
Nepal ko vada haru sabai jana dharan xa jasto xa
@samratshrestha4170
6 ай бұрын
😂😂 sahi
@kamalrai2598
6 ай бұрын
100% सहि
@14-Peaks
6 ай бұрын
❤
@user-yv4mh5kn9m
6 ай бұрын
म सम्पुर्ण धरान बासी लाई अनुरोध गर्नु चाहन्छु बिकाश बिरोधी बाधक हरु लाई बहिष्कार गर्नु जरुरी देख्छु
@rbm9888
6 ай бұрын
पार्टीका चोरहरु उपमेयर ,अध्यक्ष हरु सब मिलेर सल्लाह गरेर मेयर लाई एक्लै पारेर पेल्न खोजे होला खुलित्तै पारिस्🤪🥵😡😡😡😡😡 यस्ता चोरहरु लाई सुन्नु हुन्न है मेयर ज्यु
@ChandaWanem-nr9hj
6 ай бұрын
मेयर साप आइन्दा भानु चोक मा आम जनता को माझमा मिटिङ राख्नु पर्यो यो गुइठेहरु को काम छैना
@user-ts2tq2xc9e
6 ай бұрын
Yes
@JanukaRai-gu8ph
6 ай бұрын
Right
@Rajendrashrestha12374
6 ай бұрын
100%
@santarai9058
6 ай бұрын
100%
@Revencpele
6 ай бұрын
Hait garo cha ho🤣
@anitaacharya7756
6 ай бұрын
यी सबै जति पनि छन् पाटि बाट आएका हरु भ्रष्टाचार गरेर खान नपाएर उफ्रेका हुन अरु केही हैन यो भिडियो हेर्दा 😡😡😡😡
@hponbharatchamling772
6 ай бұрын
यो गुईठे चाहिँ नस्लबाद हुन् अब हद भैसक्यो जनताहरु अति चार नहोस यो १७ को अध्यक्ष पूरा नस्लबाद हो चोरले चोरको खुट्टा खाट भन्दा पहिला खुट्टा तान्ने यो १७ को हुन्
@kamalrai2598
6 ай бұрын
उपमेयर लाई उचालि राखेको छ यो ढुकुरे ले ढ्याप मार्दै बाहिर निस्कियो यो भिडियो पनि भाइरल गराई दिनु पर्यो
Guithe saga milera ghus khana painxa vanera table hanirakheko xan sabai party jole haru😂😂😂
@ilamphotography2127
6 ай бұрын
सारै ठिक गरिराख्नु भएको छ मेयर ज्युले एक एकलाई यसरिनै तहिनमा राख्नुहोस इनिहरुले 30 बर्स पैले बाट यसरी मन परि गरिराको थियो अब बल्ल स्वतन्त्र मेयर आए पछि कलौटेहरुलाइ खसी पारी राख्नु भको छ एक इन्च पछि नहटनुहोस मेयर ज्यु।
@user-ny5oo8do2w
6 ай бұрын
😅😅😅😅ho Sahi Kura ho ... Meyor le Sarai ramro path padaunu bho bhrastachari Haru lai koi koi Bela ta maajja po lagcha Nagar palika KO meeting sunnu
@ManishaRai-yr5mo
6 ай бұрын
मेयर ज्यु एक कदम पछी नहट्नु होला है यो भ्रस्टाचारिहरुको कदम कदम पर्दाफास गराउनु विनम्र अनुरोध छ है सबैले साथ दिनु होला विनम्र अनुरोध गर्दछु😘😘😙
@ilamphotography2127
6 ай бұрын
यो 17 को कलौटेलाइ धराने जन्ताहरुले के हेरेर बसेको लातको लात हानेर खेदाउनुनी हौ।
@HemKumarRai-yh1ve
6 ай бұрын
yo mujii hruko oliktii pni gidi xoina hw bro
@HemKumarRai-yh1ve
6 ай бұрын
dharan ko public roksii ma bikkne hru yo kale ko party hru
उपमेयोर पनि झोलेनोइ रोइछ तर पनि हर्क जय हर्क सग्पङ
@purnimalimbbu4666
6 ай бұрын
Harka sampang jindabad❤❤❤❤
@tankarai4480
6 ай бұрын
ताली पिट्ने जत्ती कलौटेको धुपौरे हुन यी सबै भ्रष्टचार गर्न नपाएर बौलाउन आटेका छन।
@gopalgurung7616
6 ай бұрын
यो 17 को ढुकुरलाई चै धराणे जनताले के हेरेर भोट दीएर जितायो हो हरेक बैठकमा बाधा मात्र किन हो कुन्नि,!!!
@rudrachemjong1347
6 ай бұрын
हर्क साम्पाङ मेयर जस्तो शाहासी भिजन र दुरदर्शिता भएको ब्याक्ती प्रधानमन्त्री मन्त्री हुनुहो भने देशले तत्काल रुप फेर्छ।उपमेयर त हटाए पनि हुने यो पद चाहिँ भाजो हाल्ने पद हो काम छैन।
@ilamphotography2127
6 ай бұрын
मेयरको हातमा एजेन्डा पैले जानू पर्छ अनि मेयरले छलफलको लागि तोक लगाउनुहुन्छ अनि छलफल सुरु हुन्छ नियम अनुसार।
ढुकुरे हल्ला नगर तेरापनी दिन गईसकेको छ।।तेरो ऑङ्गमा जुम्रा हेर.ए टपरे
@Ijamnaren
6 ай бұрын
यो ढुकुरे वडा अध्यक्ष को काम छैन यस लाई तुरुन्तै निकाली दिनु अरु असल चुनेर राख्दा हुन्छ। जय हर्क साम्पाङ्ग्💐💐💐💐🙏🙏🙏
@devyakthungba9491
6 ай бұрын
जायज कुरामा मेयर ज्यू मेरो कुराको बाह्रै टक्का गर्नुहोस। हामी दोधारमा छैनौं। यो बखेडा सुरु दर्ने नै बेघा हो।
@binrai1826
6 ай бұрын
बाहुनको काम अरुको बिरोध गरेर पेट पाल्ने हो।ढुकुरेले धरानमा रहेको अलिली माओवादिका ब्यु पनि मास्नेभए।
@binrai1826
6 ай бұрын
हर्क जिन्दावाद! अरु सबै मुर्दाबाद! मेयर पनि कुनै पार्टीका भए यसरी कुनै वडाध्यक्ष र सदस्य प्रस्तुत हुने थिएन भइहाले पनि पार्टी बीच रणभुमी बन्ने अवस्था रहन्थ्यो।
@mantojab
6 ай бұрын
Khulit
@shashisambahamphe6567
6 ай бұрын
धरानको नमुना जनप्रतिनिधि चााहि १७ नंरे रहेछ हैट!
@krishnagautam6781
6 ай бұрын
तोक आदेश ले नगरपालिका चलाए पनि खासै फरक पर्दैन मेयर साब। यस्ता राक्षस हरु को तपाईं लाइ साथ हुदै हुदैन।
@Pbg957
6 ай бұрын
जय हर्क साम्पाङ्ग जन्म दिनको धेरै धेरै शुभकामना साथै हजुरले चालेको रहेक पाईला पाईलाले चुमोस🎉🎉🎉🎉🎉
@pradiprai1512
6 ай бұрын
जय हर्क साम्पाङ, जय नेपाल ।🙏❤️🙏🇳🇵🌷💪👍️☘️🌱🍀🍀❤️❤️🌾🌳🌳🌳
कलौटेहरुलाइ छेस्के सम्म नबस्ने गरि स्वतन्त्र मेयर ज्युले खसी बनाइ राख्नु भको छ एक दमै मज्ज भैरहेको छ । १ इन्च पछि नहटनु होला मेयर ज्यु।
@shobhasubba6921
6 ай бұрын
जय हर्क सामपाङ 🙏🙏🙏
@rairai352
6 ай бұрын
Good job 👏 👍 meyor saab
@sumnimaonlinetv6463
6 ай бұрын
धरान को धमिरो येहि ढुकुर नै रैछ😂😂😂
@kumarrai5122
6 ай бұрын
यो मुजिलाई म भए यो सुगुरे वाड अध्यक्ष भट्टराई सिद्धदिने थे
@sumnimaonlinetv6463
6 ай бұрын
धरान मा यि दुई तिन जना गुइँठे हरु ले माओबादी सकेरै छोड्ने भए
@SurenRai-ch2wc
6 ай бұрын
Jai harka sampang🙏🙏
@user-tf5db3df7w
6 ай бұрын
Jay Harka sampang you will be winner every time go a head testa dhokure ra Baga bekuf huru ko na Sonu ko ramro. Jay ho Harka sampang one man army harka sampang
@SamitaRaikuntu
6 ай бұрын
यास्ता चोरहरुलाई अब आउने 84 मा तह लगाउनुपर्छ
@karnarai1663
6 ай бұрын
मुस्कान पनि बिसालु हुदोरहेछ।
@pParasrai8028
6 ай бұрын
भष्ट्रचारीहरुलाई थुनामै राखे जतिको भैसकेको छ । धरानमा
@sudarsanbhujel3760
6 ай бұрын
Harka alwayse good❤❤
@shankarmahat508
6 ай бұрын
यो हर्के देखेर एउटा कबिता भन्न मन लाग्यो है 😂😂😂😂😂 आजकल को संगीत सुन्दा थाल ठटाए जस्तो लाग्छ हर्केको कुरा सुन्दा सडकमा कुकुर भुकेको जस्तो लाग्छ । अब हर्केका अन्धभक्त दासहरु ले मलाइ हर्केकै जस्तो छाडा गालीगलोच गर्ने होला
@veesalgurung2473
6 ай бұрын
@@shankarmahat508 पाटि का झोले हरु ले मात्र हो Harka को बिरोध गर्न 😂😂
@shankarmahat508
6 ай бұрын
@@veesalgurung2473 हर्के पनी मान्छे हो र ? बिदेस बसेको 13 years भयो अब पार्टीको झोले भन्छ हर्के को दास
@user-bx1mt2vy8n
2 ай бұрын
@@shankarmahat508vrasta dimagh k vandai xa meyar le ramarolai ramro Vanna sik
@lalbahaduryakkha1888
6 ай бұрын
अब गुईठे को त कोई कामै छैन / उप मेयर को पनि राजनिती यात्रमा फुलिसटप लाग्यो अब
@chakradhanrai6848
6 ай бұрын
यो पाटी को भरस्ट चारी अपराधी हरु सङ्ग बन्दा नझुक्नुस मेयर ज्यु सधै यस्त बानी नछोडे अब हामी जनता उतृन्छौ र यिनी हरुलाइ रोड मा घिसार्छौ😠
@Suresh-mg6gx
6 ай бұрын
बाँसघारीमा बास बस्न लागेका रुप्पिहरु हुन कि कार्यपालिका बैठक हो।यदि बैठक हो भने एकै पटक सबै बोल्दा कसको कुरा कसले सुन्ने? पदिय मान मर्यदा र कुन बेला कसले कति बल्बोल्ने भन्ने सामान्य ज्ञानको अभाब भएकै हो?
@dipbahadurrai4764
3 ай бұрын
Yo satpratisat sahi ho yo 3 groupko dangriharuko chyau2 ho.
@thaparamesh4478
6 ай бұрын
आवस मा नआएर अब देश को अवस्था बारे सोचौ एक भएर देश बनायौं सम्पुर्ण सरहरुको जय होस् म परदेशी बाट
@rajanrai6171
6 ай бұрын
यो सब भ्रष्टाचार गर्नु नपाएको रिस हो अरु केही होइन।
@debbahadurgurung5716
6 ай бұрын
सबै जना मिलेर अगाडी बढनु राम्रो हुन्छ है हजुर हो !
@bikashrai1508
6 ай бұрын
Jaya harka sampang
@tarasarma255
6 ай бұрын
सारै अहम् ता छ याे मान्छे हरुमा के के न पाए एउटा भन्छ म मेयार तिमेरु काे काम छहिन अरु वाड प्रतिनिधि भन्छन् हामी के कम मिलिमताे त एक रति छैन
@bhumirajpulamimagarmagar4563
6 ай бұрын
जय हर्क सर
@gambhirrai9061
6 ай бұрын
धरने जनप्रतिनिधिहरु तपाइहरुको कुरा ठिक छैना भनेकोको होइन। तर धराने जनताको कम हर्क जि कैतरिका नगरेकोभए अहिलेको कामहुदैना थियो! शमपाङ्ग कै सुत्र प्र्योग गरेरैत भएकोहिन? तपाईं हरुकोभनाई अनुसरगरेकोभए के धरान पहेकैजस्तोहुनेथियो।
@anillimbu6275
6 ай бұрын
Jai hark sampang❤❤
@tekbahadurdarlami2522
6 ай бұрын
मेयरलाइ मेयर जस्तै नमानेलाइ ठिक गर्नु भो हर्क सर। धेरै हेपचेप गरेर बोलिराको छ। तर उनिहरुको हेपचेपले यक इन्ची पनि सर्नु भयन । तपाईंको साहासलाइ सलाम छ।
@yobanlimbu7360
6 ай бұрын
Jay harka sampang ✊✊
@sunamrai3326
6 ай бұрын
जय मेयर साहेब
@rrr4570
6 ай бұрын
धरानमा प्रमुख प्रशासकीय अधिकृत लाई पनि गाह्रो छ जागिर खान १९ महिनामा ३ जना फेरि सक्यो,, जय धरान !
@MagarPrakash-pk1kn
6 ай бұрын
यो गान्ते मुला धाइ फुते पनि खान नपाएर कराको कराइ छ बिचरा
@Prasadofficial6
6 ай бұрын
Happy birthday to you harka sampang sir🥞🎂🎂🎂🎂🎂🎂🎂🎉🎉🎉
@ninamrai2982
6 ай бұрын
मुस्कान पनि बिसालु हुन्छ। जस्तै उपमेयर साब
@motilalrai7332
6 ай бұрын
९ दल समुह बीच एक स्वतन्त्र मेयर को लडाइ । आखिर एकजना मेयर मा जनताको भोट बढी देखिन्छ प्रतिक्रिया मा । अब ९ दल बिच अर्थात बिन बिचार सिद्धान्त बिहिनको गठबन्धन ले के अवधारणा हुन्छ र हौ।
@cblama7399
6 ай бұрын
Better let the mayor do on his vision and mission. Past goverment and mayor didn’t implement what was in constitution of democracy development goals . So please Harka is the best candidate for next election as well.
@ajaygurung1937
6 ай бұрын
Dhukure Rip
@user-ts2tq2xc9e
6 ай бұрын
Me to
@user-ts2tq2xc9e
6 ай бұрын
Rip
@Divya_19799
6 ай бұрын
Yess dhukure RIP
@jennex6740
6 ай бұрын
👍
@harkarajsampang3560
6 ай бұрын
चोरहरु बौलाकै हो धरानमा लुटना नापाएको रिस त हो
@deepakrai4857
6 ай бұрын
यो ढुकुर हरुलाई ग्यातिस ले झार्नु पर्छ है धरानको जनता तयार हुनुपर्छ । 2084 मा सबै सचेत हुनु जरुरी छ ।
@baburamrai9094
6 ай бұрын
Yo jholey haru ley sampang lai asfal bananu kosis gareko gareko xa
@Purnaa193
6 ай бұрын
Jai (harka )
@dipaktamangofficial
6 ай бұрын
ढुकुरको को साथमा यो सरस आइमाई कति प्यारप्यार बोकेको भाइरल हुन खोजेको जस्तो छ।
@ilamphotography2127
6 ай бұрын
यो गुइठी आइमाइलाइ पनि खसी पार्ने एउटा महिला उपमेयर जिताउने बेला भयो अब 84 मा
@durgabantawa176
6 ай бұрын
पार्टीहरुको मिलेमातोमा भई रहेको कमिसनतन्त्र अब मात्र ठिक भो । जय हर्क साम्पाङ
@pritamgulf8980
6 ай бұрын
मेयर ज्यु राम्रो
@Gokuuu_95
6 ай бұрын
गुइठेहरुको चुनावको खर्च पनि नउठ्ने भयो तेहि भएर रोइरहेको छ ।
@Gokuuu_95
6 ай бұрын
सचिव चाहिँ सहि हो ।
@kushalsubba3474
6 ай бұрын
Harka sampang tai ekdam ramro neta ho nepal dharanko lagi🙏🙏
@ryutyu2156
2 ай бұрын
सबै उतै छ हाम्रो धरानमा अब अलि दिनमा यस्को नतिजा देखिन्छ हेर्दै जाउ
@user-eu4vn4ej2w
6 ай бұрын
ढुकुर फेरि गुटका थुक्न गयो यो ढुकुर त हेर्दै जोकर जस्तो छ हो। भ्रष्टाचार गर्नु नपाएर गुटका खाने पैसा छैन क्या हो साम्पाङजी उहाँलाई २० रुपैयाँ दिएर पठाउनु त।
@shyamrajrai5624
6 ай бұрын
अब सात दल Vs स्वतन्त्र हो यो धरानमा। यस्ता मुलेहरुलाइ थुक्क ,
@birkhamangurung3031
3 ай бұрын
ए यो बोलेको रहेछ,मेरो भित्रि मन बात सुन्न मन लागेन ल अर्को हेर्छु है दुख नमान।
@sharmakishorsharma7186
6 ай бұрын
सबै जना मिलेर अफ्नो ठाउँलाई सुन्दर बनाम न हाे मित्रहरु। आफ्नो ठाँउ बन्यो भन्य सबै जन्ता लाई फाइदा हुन्छ त। मयर साब Please हजुर ले नि सबै लाई मिलाएर अगि बड्दा झन राम्राे हुन्छ🙏हरेक कुरामा जात या धर्म को नजर ले हेर्ने मानव- मानव हैन दानव हाे र तेस्ताले समाज मा मिलेर बसेकाे र समाज मा केही उन्नति पर्गती भको देख्न सक्दैन।सहि लाई सहि गलत लाई गलत भन्नू पर्छ अनि देश ले मुहार फेर्छ। जय देश जय नेपाल 🙏🇳🇵
@user-ue2oq9fe1e
3 ай бұрын
Jay harka sampang Sir very good job 💯💯💯💯💯💯🙏🙏🙏🙏🇳🇵
@karnarai1663
6 ай бұрын
बिरोधको राज्निती होईना गुईठे हो बिकासको राज्नित गर। जति नै कराए पनि तिमीहरुको काम छैना देखी सकियो मुलाको साग हरु। आफ्नो काम र कर्तवय थाहा नहुने पार्टीको झोले हो
@SangeDaiVlogs
6 ай бұрын
याे उपमेयर र गुइठेकाे मिलाेमताे मा मेयरसाबलाई सक्काउन खाेजे जस्तो लागियाे।।हाेसियार👍️📢
@dainikiramilovlogs1075
6 ай бұрын
हाउ यो हर्के दाइ धेरै प्यार प्यार थुतुना सारै बजाउछ यार - उप बोलेको बेला सुनेर पछि उतार दिने होइना र जो बोले पनि बिच मा प्वाक प्वाकै बोल्दिने यार अनि कहाँ मिटिङ्ग हुन्छ त मेयार को खोपोडिमा मा लोकतन्त्र होइना राजतन्त्रा पसेको छ हो
@chitrathapa9901
6 ай бұрын
धरान मा अब सबै सोतन्तर वडा अदक्ष्यहरु हुनुपर्ने भयछ तब मात्र बिकास हुन्छ होला ?
Cameara nahudo ho taw pahilo Taali upameyar Le Bajauthe hola
@neerusubba6137
6 ай бұрын
Deputy Mayor ko smile chai daami chha hai. 😂 plz keep it up
@pradeep.bdr.shrestha
6 ай бұрын
4:02 एउटा गीत धन्काई देउ , मेयर को निद्रा उदाई देउ , उता काले झिल्के दाई के भन्दै छ, ठुलो अगाडी स्पिकर अगाडी राखी धरान मा द्धन्काइ देउ
@KarkiBedabahadur
3 ай бұрын
कसम से जात जातिको हिसाबले मात्रै हर्क साङपाङ लाई भाेट मा जिताएकाे हाे बाेल्नुमा त खप्पिस र मेयर हुने लाईक त हाम्रो ओढा नम्बर १७ काे गुईठे नै खत्त्रा बाेल्छ नि यार अरु नाथे ओढा अध्यक्ष हरु एसरि काँहा बाेल्छ मेयर हर्क लाई आछु आछु बनाई दिन्छ 🤔👍️👍️👍️👍️👍️👍️👍️ good good
@user-bx1mt2vy8n
2 ай бұрын
Khulitt agulthe chor
@moktankalpana6166
6 ай бұрын
होमेयरज्यू अरुले हाइहाइ नपाएकोले आबेसमा आओस हजुरको हाइहाइ जयजयकार भइरहेकै छ बिस्तारै भन्नहोस तर काम पुर्याएर भन्दिरहनुभाको छ यसै गर्नुपर्छ
@kishorrai-cu9dp
5 ай бұрын
धरानको भ्रष्टाचारीहरूको बिजोक रमाईलो हुने भो...।
@subitajrai5935
6 ай бұрын
जय हर्क साङपाङ ❤❤❤
@padamkandangwa4126
6 ай бұрын
Go ahead ,mayor Sab !!!!
@user-yv4mh5kn9m
6 ай бұрын
17वडा को अध्यक्ष ले चाहेको के हो म वहाँ लाई सोध्नु चाहन्छु
@jennex6740
6 ай бұрын
Lutna
@user-un1ju5rp1u
2 ай бұрын
मेयर हर्क साम्पाङ् को कुरा के हो भन्दा सबै ले बुझ्नु पर्ने।।मेयर किन बनाएको बनाएको हो भने मेयर को कुरा सुनिदिनु पर्यो ।अनि वडा को अध्यक्ष उप -mear सबै मेयर बन्न खोज्छन्।।।अनि कसरी हुन्छ धरान को विकास यो कुरा धरान को जन्ता ले बुजी दिनु हुन जरुरी छ।
@user-oe3px8ex6q
6 ай бұрын
Great leader 👏 jayharkbad 👏
@ratcertified
6 ай бұрын
I don't know why I always laugh to death when 17 oda speak he is so funny as hell hahahah
@purnagurung9966
6 ай бұрын
He is a pure guithe,seems to be athers are being guithe guithe,
@AshokBasnet1
6 ай бұрын
@@purnagurung9966usley gareko kaam hera bro 2 karya kal khaisakeko xa... Tya ko mnxe ko lagi bhagwan ho 17 ko
@Faceless_Rana
6 ай бұрын
हुन्छ, अप्ठयारो हुन्छ, अप्ठयारो हुन्छ, प्रमाणित
@simupoon2503
6 ай бұрын
उच्च विचार भएको स्वच्छ मन भएको यस्तो राम्रो मेयर पाउँदा पनि जनताको काम गर्न जाने भन्ने जहिले पनि राजनीति गर्ने जनताको काम गर्न जाने भन्ने जहिले कार्यपालिकामा गएर राजनीति गर्ने आफूहरू वडा अध्यक्ष हो भन्ने पनि बिर्सने आफ्नै भूमिका बिर्सने के भन्ने त बिचरा हाम्रो मेयर ज्यू जनताको लागि होइन आफ्नो लागि त्यो कुर्चीमा आउँदा रहेछन्। वडा अध्यक्ष ज्यूहरू यसरी नै राजनीति गरिराख्नुस्। मुरीमुरी धन्यवाद!
Пікірлер: 908