Vocal: Deep Shrestha
Lyrics: Bijay Shrestha
Music: Deep Shrestha
म पत्थर को देवता होइन
तोडिएर जोडिने
न म त्यो देव हूं...
सधै बाँची रहने
न म त्यो देव हूं...
सधै बाँची रहने
म पत्थर को देवता होइन
तोडिएर जोडिने
Music...
मानवता मैले बिकिदेको छैन
कामजोरी मा तिम्रो म मरिदेको होइन
हत्या गर्न कसैको जानेको छुइ..न..
हत्या गर्न कसैको जानेको छुइ..न
आत्मा लाई तिम्रो म ठुकुराउने छैन
म पत्थर को देवता होइन
तोडिएर जोडिने
Music...
चाहेर तिमीलाई पाइन मैले
सबैलाई रिझाउने चाहेको होइन
जिन्दगीको को रीत येस्तै छ...
जिन्दगीको को रीत येस्तै छ
मायामा तिम्रो भुल्ने छैन
म पत्थर देवता होइन
तोडिएर जोडिने
न म त्यो देव हूं...
सधै बाँची रहने
न म त्यो देव हूं...
सधै बाँची रहने
म पत्थर देवता होइन
तोडिएर जोडिने
Follow Deep Shrestha on ...
Facebook: / deepshrestha2007
#DeepShrestha #Mapattharkodevata #Live #Nepal #Antara
Негізгі бет Ma patthar ko devata II Deep Shrestha II Bijay Shrestha II
Пікірлер: 27