करिब १५ बर्ष पहिले मैले रुकुमकोटका मगर राजाको बारेमा त्यहाँका एकजना गौतम थरका व्यक्तिले लेखेको किताबमा पढ्ने अवसर पाएको थिए, जसमा उनले यी राजा मगर भएको लेखेको पाएको थिए । त्यस किताबमा यी राजाका बारेमा पढे पछि मलाई यो ठाउँ हेर्न जान साह्रै ईच्छा जागेर आएको थियो जुन धोको यो साल बल्ल पुगेको छ । तिनै मगर राजाको बारेमा थप कुरा जान्नको लागि यो भिडियोलाई अन्तसम्मै हेर्नु होला है त ।
- 11 ай бұрын
Magar King of Rukumkot - रुकुमकोटका मगर राजाको कथा
- Рет қаралды 1,644
Пікірлер: 9