हरेक अंक मध्ये आजको अंक धेरै भन्दा धेरै राम्रो लाग्यो,अतिथि महान वैज्ञानिक महाबिर पुन लगायत लाल मोहर टिमलाई धन्यवाद👍️👍️👍️
@oppoa7327
2 жыл бұрын
धेरै खुसि लाग्याे महाबिर पुन सरलाई लाल माहर मा पाउदा अब अर्काे हप्ता बैज्ञानिक कपिल पैडयाल संग साक्षात्कार गराउनु हुन पुन अनुराेध गर्दछु रमेश जि लाई
@akhandapokhrel4287
2 жыл бұрын
लालमोहरमा हेरेका कार्यक्रमहरु मध्येमा एकदमै उत्कृष्ट आजको श्रृङ्खला👌"महाबिर पुन" हिलै हिलोमा फुलेको कमल, मेरो निष्कर्श 🙏 चोरै चोरले शासन गरेको मेरो देशमा हजुर जत्तिको युगपुरुषको १% छुट्याउने कुन चै चोरको हिम्मत होला र हजुर र पनि समाजलाई परिवर्तन गर्न आबिस्कार केन्द्र सफल रहोस शुभकामना हजुर । 🙏🙏
@birgurung3310
2 жыл бұрын
महाविर सर, महान हुनुहुन्छ। देशले तपाईंलाई चिन्न नसके पनि , तपाईं देशलाइ चिनाउने काममा निरन्तर लागि रहनु भएकाे छ। तपाईं हिरा हुनुहन्छ तर देशकाे अाैहता रहनु भएका किराहरुले तपाईंलाई र तपाईंको कामलाई बुज्न सकेन😥
@ansanshikamapchhan4247
2 жыл бұрын
देशले चिन्ने भनेको त सर जो भ्रष्टाचार छ , जो चोरी गर्न सिपालु छ । यस्ता यस्ता लाई मात्रै चिन्छन
@birgurung3310
2 жыл бұрын
@@ansanshikamapchhan4247 hajur sahi
@narayansharma5627
2 жыл бұрын
हैन एस्ले गर्यो चही के ??? पैसा उठाएर आफैले खाएको छ यो ठग हो एस्को पोल खुल्छ एक्दिन एस्ले केही गरेको छैन ऐलेसम्म
@birgurung3310
2 жыл бұрын
@@narayansharma5627 हेर हेर याे बाहुनकाे साेच!!! सबै अाफुहरु जस्ताे देश लुठुवा , ठग हुन्छन भन्ठान्छ!! भ्रष्टाचारी बाहुनले अामनेपाली लाई शरणार्थी बनाउने भईस्कयाे तेता गएर बाेल। एउटा सच्चा ईमानदारी , निस्वार्थ भावनाले देशको सेवामा समर्पित व्यतिकाे बारेमा मनमा जे अायाे त्याे नबाेल। उता बाहुन क्षेत्रीले देश गिधले सिनाै लुसेभन्दा नि ज्यादै लुसिसकेकाे छ। तेतातिर बाेल यति देशकाे माया छ भने!!
@ayushrai820
2 жыл бұрын
@@narayansharma5627 कुकुर किन् राम्रो काम पचेन तलाई ?
@nandakumaripun7607
2 жыл бұрын
महाविर पुन जस्ता समाजका हिरोहरूलाई यसरी कार्यक्रममा ल्याउदा समाजमा सकारात्मक सन्देश प्रवाह हुन्छ।
@yamprasadganwali2267
2 жыл бұрын
आज सम्मकै उत्कृष्ट बहस धन्यवाद शुभकामना लालमोहर कार्यक्रमलाई
@user-rx8xk3mn9n
2 жыл бұрын
आज सम्मानिय महाबिर दाइ लाई देखन पाउँदा अति हर्सित छु जस्तो नाम उस्तै काम 🙏🙏🙏🇳🇵🇳🇵🇳🇵👇️👇️👇️
@birendrapun5867
2 жыл бұрын
साच्चै दाजु आँखा बाट आँशु खस्यो थाहै भएन, तँपाईको मुहारमा केही गर्ने चाह छ तर देशको हाल हेर्दा सपना- सपनानै नरहला भन्न पनी सकिदैन।
@balbahadur1365
2 жыл бұрын
आब धेरै खुसि लाग्यो ।अब बैज्ञानिक कपिल पौडेल जि लाई पनु ल्याउने र उहाको बिचार क्षमतालाई नि देखाउनु परेउ।
@kiratirai4857
2 жыл бұрын
आज सम्म महाबिर पुन जस्तो मुलबासी को छोराले जस्तो योगदान कुन चाहिँ क्षेत्री बाहुनको सन्तानले दिएको छ ?? महाबिर पुन बास्तबमा नाम जस्तै महान हुनुहुन्छ ।।
@ayushrai820
2 жыл бұрын
बाहुन क्षेत्रीको काम देश लुट्ने हो
@kiratirai4857
2 жыл бұрын
@@ayushrai820 आज सम्म चाहिँ क्षेत्री बाहुन साशकले लुटेको मात्रैछ राष्ट्र र जनताको लागि केही योगदान दिएको छैन ।।
@anuragbhuwanmagar5336
2 жыл бұрын
आदरणीय महाबिर पुन दाइ प्रति उच्च- सम्मान्🙏
@ijhgfhbcc831
2 жыл бұрын
Dammi
@premgharti
2 жыл бұрын
धेरै राम्रो प्रोग्राम। महावीर पुनको विचार सँगै बग्न सक्ने हो भने भोलिको नेपाल धेरै समृद्धि नेपाल हुने छ।
@gangabahadur615
2 жыл бұрын
प्रधानमन्त्री ले गर्ने काम । माहाबिर पुन जि ले गर्नु भयेको छ।देश र समाज को लागि🇳🇵🇳🇵🇳🇵
@sirjanramugurung4233
2 жыл бұрын
पहिला सँस्कार बसाउनु परो आहा कति सरल र महान छ महावीर पुन जि को बिचार र सिद्धान्त सलाम छ उहाँलाई अब महावीर पुन नै अबको विकल्प हुनू हुन्छ। अब उहाँलाई नै बनाउँनु पर्छ प्रधानमन्त्री नेपालको
@rajustha4300
2 жыл бұрын
सलाम छ महा वीर पुन सर लाई । के गर्नु जुनसुकै नालायक सरकारले केही सहयोग गर्दैन ।
@KGS_official234
2 жыл бұрын
महावीर सर ले सबैकुरा छर्लङग हुने गरि बुझाउनुहुन्छ सारै राम्राे लाग्छ देशले पांच प्रतिसत छुट्याउनु पर्छ
@rajukunwar4878
2 жыл бұрын
नेपालमा औंलामा गनिने विशेष व्यक्तित्व मध्यको एक "महावीर" सर । उहाँका विचार आउने पुस्ताले अनुसरण गर्न सके पाँच/दस वर्षको अवधीमा नेपालमा नवप्रवर्दन र आविष्कारका क्षेत्रमा धेरै परिवर्तन आउन सक्थ्यो । धन्यवाद यो कार्यक्रमका लागि 🙏
@user-sm4ns2th5x
Жыл бұрын
❤❤❤❤
@shahinavinbahadur8634
2 жыл бұрын
माहाबिर पुन राष्ट्र मा मात्र नभएर अन्तर्राष्ट्रिय ख्याति प्राप्त मान्छे हुन सलाम छ उहाँ र उहाँको प्रतिभालाई अनि विवेकशील कार्यलाइ
@omkarbk1272
2 жыл бұрын
महाबिर पुन आफैँ मा एक महान व्यक्तित्व हुन उहा लाई उच्च सम्मान छ
@chandragurung1029
2 жыл бұрын
डाक्टर महाबिर पुन सरले आबिष्कार केन्द्र खोलेको धेरै नै भयो तर तेहाबाट उत्पादन सामानहरु बेचिएको कुनै कम्पनी खोलिएको सुनिएन अब छिटै सुन्न पाउन बधाई छ।
@rameshpyakurel6477
2 жыл бұрын
नेपालको पाठ्यक्रमको किताबमा पढिने एकजना मानिस जिबित आफ़नो अगाड़ी साक्षातकार गर्न पाउने भाग्यमानी यी college का केटकेटीहरूलाई हार्दिक बधाई
@tarabudhamagar6984
2 жыл бұрын
अहिलेका युवा युवतीहरु tiktok मा कम्मर हल्लाउनु बाहेक केही जानेका छैनन् कहाँ बाट देश बन्छ , महाबिर sir.
@fornepal1394
2 жыл бұрын
Ho tw
@kabindrashrestha1195
2 жыл бұрын
चिन्नेलाई श्रीखण्ड नचिन्नेलाई खुर्पाकाे विड हुन् महावीर पुन। देशकाे सान अनि इज्जत हुन् महावीर पुन।
@govindaesmali5160
2 жыл бұрын
यही ठाउँ मा बाहुन को छोरा छोरी ले आविष्कार केन्द्र सञ्चालन गरे काे भए सरकार बाट पैसा को खोला बग थियो ।जनजाति को छोरा न पर्यो छलकपट छैन कहाँ बाट सरकार ले सहयोग गरोस् त? न पत्याए झले को सर्प उत्पादन केन्द्र लाई हेर्नु त करोड को खोला बग्यो सरकार बाट।किनकि त्यो चुचे झले पर्यो नि त
@AwesomeNepalTreksPLtd
2 жыл бұрын
Right
@milankoirala5737
2 жыл бұрын
महावीर पुन🙏🙏🙏🙏🙏🙏🇳🇵
@dilliuprety8356
2 жыл бұрын
हजुरलाई सलाम छ महाविर पुन।
@user-lq2bq9je4k
2 жыл бұрын
जलनेहरू त जल्दै गरून जे होस माहाविर पुन सचाईका महावीर पुन हुन यो हेक्का रहोस
@sangambhattarai9593
2 жыл бұрын
Thank you so much galaxy team,we are expecting dr mahabir pun innovation will help the nation grow.
@533gurung5
2 жыл бұрын
कति राम्रो कुरा सुन्न पायो आज 🙏🙏🙏
@princesamirlakandri373
2 жыл бұрын
सादा जीवन उच्च विचार wow महाविर पुन ज्यु हार्दिक नमन्🙏🙏🙏🙏🙏🙏
महान विचार महावीर पुन सर को सरल र स्पष्ट रूपले सबैलाई सम्बधित विषय को जानकारी दिनुभयो ।
@unluckybrose490
2 жыл бұрын
यसरी हेडलाईन राख्ने तरिका भएन है पत्रुकार मनुष्य!! अविष्कार केन्द्रको मनोबलल गिराउने काम नगरियोस!! चेतना भया!!!
@SunilSunil-ue3xz
7 ай бұрын
अरु मान्छे नगरेको कामको जस लिन्छन् तर महाबिर दाजु गरेको कामको पनि जस अरुलाई दिन्छन् अति सरल ईमान्दार मान्छे
@RameshRamesh-yn9kt
2 жыл бұрын
साझा जीवन उच्च- बिचार महाबिर पुन सर नमस्कार सर हजुर को काम पर्त्ती सम्मान छ
@nirulama2944
2 жыл бұрын
हजुर जस्तो उच्च सोच भएको मान्छे नेपालमा देख्दा मनैदेखी खुशी लाग्छ सर्🙏🙏
@aaradhychalise2883
2 жыл бұрын
उहाँजस्तो उच्च बिचार भएको मानिसहरू यहाँ हरेक क्षेत्रमा हुने हो भने देशले साच्चै मुहार फेर्ने थियो। 👏👏👏👍👍❤️
@yamsingjai9225
2 жыл бұрын
Dukhha KO sath Vanna badhhe xu aaradhya jiu pun magarko xora hunni tw ani aru chetree ma aaru KO xora kaha milxatw byavar
@netrathapa1364
2 жыл бұрын
आदरणीय बैज्ञानिक महाबिर पुन सर पर्ती उच्च समान छ 🇳🇵🙏
@manojpun7468
2 жыл бұрын
Mahabir is my one of my favourite legend
@suryagurung9004
2 жыл бұрын
माहबिर पुन नेपाल कै हीरो हो
@debendragc2847
2 жыл бұрын
हामी नेपाली जनताको दरिलो आधार महावीर पुन सर। धेरै कुरा सिक्न सक्छौं उहाँ बाट।
@suryarijal1301
2 жыл бұрын
आज को समृद्द जापान ले पनि सुरु सुरु मा शुन्य बाट गरेको हो Some inventers in the past were not 🎓️ Masters' degree & PHD holders ; therefore compulsarily not needed । Salute to Mahabir pun Sir for showing the path of possibility for the development to the youth of Nepal. He is the Light🕹️ of Nepali for removing darkness.🙏
@Godgiftnepal
2 жыл бұрын
amerika bata tecniq sikera suru gareko ho hamIai ni tha x
@krishnathapa5760
2 жыл бұрын
रमेश ज्यु 🙏💐🙏 तपईकाे कारेकरम लाई शम्मा छ तरा देश र देशकै ठुलो जात्त भन्ने हरुले देश र देश का उधेक धनदै खतम बन ना बिदेशी हरु शाेदे मा भित्र्याउने र देश कै शमपाति कलकार्रखान धन्श बनावनु लागिपरेका २००७./ बाट एता ई बाहुनहरुले देश मा के उताम काम गरे र भयाे का कल्ल र बुधिजिबिलाई धङ्श धङधङी रमेश ज्यु
@rajuprasad5184
2 жыл бұрын
आदरणीय वैज्ञानिक विद्वता का व्यक्तित्व महावीर पुन प्रति हार्दिक उच्च सम्मान प्रकट गर्दछु!🌹🙏🌹🇳🇵🇳🇵🇳🇵🇳🇵
@tekkaucha6771
2 жыл бұрын
यति बुझ्ने गरेर बोल्दा पनि सरकारका निकायहरुले किन चासो नलिएको होला।
@buddhisagar5778
2 жыл бұрын
आज धेरै खुसी लाग्यो महाबिर पुन लाई लालमोहर कार्यक्रम देख्न पाईयो माहाबिर पुन ले राष्ट्रिय आविष्कार केन्द्र बाट गरेको काम प्रति उच्च सम्मान गर्दछु ॥
@parajulibishnu1430
2 жыл бұрын
अति उत्तम कार्यक्रम बनेको छ लालमोहर
@diliplama1132
2 жыл бұрын
महाबिर पुन को कति उत्कृष्ट सुन्दर बिचार
@somxtri2272
2 жыл бұрын
सलाम छ हजुर लाई महाबिर सर्♥️🙏
@mrjyankaji7666
2 жыл бұрын
Great man Mahabir pun sir🙏
@sugamgurung8213
2 жыл бұрын
आदरणीय सर माहाबिर पुन प्रती उच्च सम्मान।
@birendrapun5867
2 жыл бұрын
दाजुको टाईम पास ट यस्तो तगड़ा छ भने यदि साच्चै सरकारले देशका सच्चा केही सपुतहरुले चाहे भने धेरै चिज हुन सक्छ।
@anjan1730
2 жыл бұрын
अति नै राम्रो व्यक्ति महाविर पुन
@daltamang1543
2 жыл бұрын
आबिस्कार भनेको नै नयाँ नयाँ कुरा हरु पत्ता लगाउने अनि क्रान्तिकारी बिकास हो ।
@jenishmagarjenishmagar3281
2 жыл бұрын
महाबिर पुन सरलाई नमस्कार खुसी लाग्यो लाल मोहर मा देख्न पाउदा🙏🙏🙏🙏🙏🙏
@dambardc9584
2 жыл бұрын
जय नेपाल जय महावीर मेरो देश बनाउने पालो हजुरको thank you so much नेपाल लाइ चिनाउनु पर्ने छ।
@narbahadurgharti609
2 жыл бұрын
हाम्रो देशमा केहि पनि गर्न सकिंदैन गरेपनि सकारात्मक परिणान निकाल्न सकिदैन भन्ने मनोभावनालाई चुनौति दिदै महाबिर पुनले गरेपछि असम्भब केहि छैन भन्ने कुराको पुष्टि गर्नु भएको छ नयाँ पुष्टाको लागि ठुलो प्रेरणाका रुपमा लिनेछन् सलाम छ महाबपर सरलाई
@biratbikrambogati3298
2 жыл бұрын
Heart ❤️ respect pun sir 🙏🏻
@parajulibishnu1430
2 жыл бұрын
सरल छ महाबिर सरको स्वाभाब
@nepalimanbirbaduwal2731
2 жыл бұрын
नेपाली बैज्ञानिक महावीर पुन र सम्पूर्ण टिमलाई हृदय देखि सम्मान छ।
@dorje3212
2 жыл бұрын
wawawa aakha bata aashu aayo yar lasta ko sabda le salut sir naman xa hajur lai
@jayapun
2 жыл бұрын
Listen him and feel his thought so great full
@khinarana542
2 жыл бұрын
Proud of you 👍
@maheshgurung1963
2 жыл бұрын
Namaste 🙏 Mahabir pun lai lyaunu bhayo thank you so much Ramesh bhai❤️🙏
@jaguramtharu6343
Жыл бұрын
महाबिर पुन र रमेश प्रसाईं लाई सलाम नमस्कार 🙏🙏🙏
@malisayakthungna
2 жыл бұрын
हालसम्मका नेपाल सरकारले सहयाेग दिन नचाहेका वैज्ञानिक महावीर पूनः र उनका राष्ट्रिय अाविष्कार केन्द्रलाइ हार्दिक धन्यवाद । सञ्चालक र अनलाइन टिभि ग्यालेक्सिले हामीलाइ जानकारी दिएकाेमा धन्यवाद ।
@PAUSHRAIproductions
2 жыл бұрын
महाबिर पुन जस्तो मान्छे सलाम छ।
@DOLPHINEDUCATION1
2 жыл бұрын
महाबिर पुन प्रती सम्मान
@rabinjoshi2525
2 жыл бұрын
Innovation the right word sir.....what a great person u are....you are mad for the country and its people and you are the person we need... i wish i can help your noble work sir.
@purnashrestha6393
2 жыл бұрын
उदाहरणीय ब्यक्ति महाबिर पुन
@pushpalal4693
2 жыл бұрын
माहाबिर पुन लाई नचिन्ने सरकार नेपाली जनता लाई चाहिदैन जय चन्द्रसुर्य🇳🇵✊✊🙏🙏🙏🙏
@govindaesmali5160
2 жыл бұрын
आदरणीय युगपुरुष महावीर पुन को जय होस्।
@bgtamu3881
2 жыл бұрын
महाबिर पुन सर को पैसा कमाउन जान्नुपर्यो भनाले विद्यार्थी भाइ बहिनिहरुले के बुझ्नुपर्यो भने creative mind हुनुपर्यो आफैले कुनैपनी चिज किन्नको लागि बिदेशीको मुख ताकेर बस्न भएन सुलभ मुल्यमा नेपालीको पैसा नेपाल् मै प्रयोग होस नबिदेओस सुरक्षित साथ आवश्यकता पूरा होस् भनेको हो ल students don't confuse about it . Best regarding miss gurung .
@binitakc2684
11 ай бұрын
राम्रो छ सिरीरल
@chammagar7429
2 жыл бұрын
Mahabir sir ko sabda sabda bat urja milxa.🙏🙏🙏 desh ko halalt dekhera. ani afhno pariwar ko samassya ma badhiyerw pardeshinu parda hami nepali ani ab aaune pidi haru ley ni yehi pida khepdai basne tw hola ni😥😥 slam xa mahabir sir🙏🙏
@surendraprajapati3085
2 жыл бұрын
एक दम राम्रो
@bhanishabahing7407
2 жыл бұрын
🇳🇵🇳🇵🇳🇵🇳🇵आज धेरै खुसि लाग्यो 🙏🙏🙏🙏 धन्यवाद सर 🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵 जय देश जय नेपाल 🇳🇵🇳🇵🇳🇵🇳🇵
@rajkumarmandal1244
2 жыл бұрын
Aru desh ma bhaidiyeko bhaye mahan scientist bhaisakeko hunthyo mahabir pun...respect
@anildahal8886
2 жыл бұрын
mahabir pun sir great salut
@dansinghkadal6583
2 жыл бұрын
हेडलाइन मिलेन कि भिउज को लागि त होइन ?? हुनत प्रस्न अनुसारको जवाफ ठिक दिनु भएको छ महाविर दाइले ?? तर खासमा भन्ने हो भने यो प्रश्न महाविर दाइलाई सोध्नु पर्ने होइन सोधेपनि हेडलाईन ठिक लागेन दाई | सुझाव मात्र हो दाई विरोध होइन ? मेरो दैनिक हेर्ने च्यानलेनै रबिदाइको हो ?🙏 नेपाल मा कैयौं यस्ता जनता छन जो आफूपनि गर्दैनन् अरुलाई पनि गर्न दिदैनन्🙏🙏🙏🙏 रेमेश दाइ कुनै एउटा नेतालाई सोध्नुहोस् तपाँईको पार्टि होकि कमाई खाने भाँडो ??
@santoshrautofficial8051
2 жыл бұрын
Correct
@DeepakKumar-ce5bz
2 жыл бұрын
सलाम छ बैज्ञानिक महाबिर पुन लाई छ जय नेपाल
@nirajrc6697
2 жыл бұрын
देशको लागि सोचेका केही गर्छु भनेका महाबिर पुनलाई सलुट छ !
@narammgr3380
2 жыл бұрын
राम्रो लाग्यो
@k_yantamu995
2 жыл бұрын
Unique personality of our nation respect for this marvellous scientist Dr. Mahabirpun
@basudevacharya9069
2 жыл бұрын
सर्प पाल्न बजेट दिने सरकार लेआबिस्कार केन्द्र लाई किन हेपेको होला?
@tseringsherpa959
2 жыл бұрын
जहाँ गए पनि नेपाललाई सहयोग मिल्ने काम गर्नु पर्यो र नेपाललाई सम्जिनु पर्यो।
@dibashdibash8482
2 жыл бұрын
महाबिर पुनलाई मेराे तर्फबाट उच्च सम्मान
@jeetbahadur1392
2 жыл бұрын
👏👏👏माहाविर पुन देशकै माहाविर
@kaleymgr1796
2 жыл бұрын
Lal mohar team le mahabir pun sir lai laaunu vhako ma dherai dherai dhaneybad. He is an inspiration for all of us simple living high thinking.
@maheshtmg2048
2 жыл бұрын
Maahaabir dai hajurlai sabai nepali bir bir gorkhali ko Salam.Dai ko Des Ra Janta partiko Maya saachaai badan Garna
@kamimangalsing4309
10 ай бұрын
यस्ता आबिस्कार केन्दर हरेक पर्देसमा हुनु पर्छ आउदो पुस्ताले बिदेस गयर हेल्फर काम नगरोश भन्ना चाहान्छु
@keshabdhami6379
2 жыл бұрын
महाबिर हाम्रो भगुवान हुन
@kulrai3474
2 жыл бұрын
great go ahead sir 👏
@puranadhikari9992
2 жыл бұрын
धेरै राम्रो hajur जय होस् scientist महाबिर पुन जी hajur को महान कार्य को lagi
@mukpagrg5426
2 жыл бұрын
True
@ranjitakunwar2729
2 жыл бұрын
सर्कार, मा बस्ने कु बुद्धि भयका सरकार चलाउने भनौदा हरु लाई के था सुगुर्हरु ! सलोट छ भगवान जस्ता महाबिर पुन सर लाई ❤️
@jayrana1032
2 жыл бұрын
Salaam xa mahabir sir💪💪💪💪👌👌👌👌👏👏👏👏👍👍👍👍💞💞💞💞💞💞💞💞❣️❣️❣️❣️🥀🥀🥀💓💓💓💕💘💘💘♥️❤️❤️💗💗💗🎇🎇🎇🎇💕💕💕💓💖
Пікірлер: 518