एदि ममताकाे ठाउँमा तपाईंको अाफनाे छाेरी भकाे भए थाहा हुन्थियौ 😊😮😮
@Sahil_321-Kaushal
18 күн бұрын
केटा माथि अन्याय भएको भए कानुनि बाटो थिएन? ज्यान लिन पाइन्छ? यो पनि ज्यानमारा हो
@thundersubedi
18 күн бұрын
यदि त्यस्ले नमारेको भय तुरुन्तै किन खोजेन ? १ बर्षे छोरीलाई आमा बिना ५-६ दिन सम्म किन लुकायर राख्यो त ??? यहि हो बलियो प्रमाण !!! घटना किन लुकाउन खोज्यो ? यहि हो बलियो प्रमाण !!!
@samjhan-q3w
18 күн бұрын
यो मान्छेको कुरा कस्तो खाले हो ? लास भेटेको छैन फोन गरेर सोधेको भन्छ । फेरि हार्दिक श्रद्धाञ्जली पनि भन्छ यस्लाई पनि समाउन पर्छ
@pmt7801
18 күн бұрын
Happy Birthday nani hope you have a good day yesterday and all the best for you and your family and y for your birthday wishes and enjoy your day too y hope you have yy and y and y and enjoy your day too y and enjoy your y birthday y and enjoy your y y birthday y y y hope y y y y and hope you y have a yyyy and look forward to seeing you tomorrow and y and see you tomorrow and see you tomorrow tomorrow y if you want y yy
@youtubeofsivani5603
18 күн бұрын
Ho ho yeslai nai samathanu parxa yo manxa pani pagal rayexa.....kha gayo ta lash ki khaya pakayara hoina bhaana sano kura ta bhetinxa lash jasto kura😡😡😡😡😡😡
@Bimalachaulagai-s9z
18 күн бұрын
मारे पछि अाफनाे भाई बचाउ गरने उपाये रचेर बाेले काे हाे अनुहार हेरदै भरसटचारि जसताे येसलाई कारबाई हाेस परिवार नै मिलेकाे छ
@shivkhadka19
18 күн бұрын
उसले भनेको पनि ठीक हुन सक्छ । आइमाई खराब भएको छन्
@DipeshAstanisusmitavlog567
18 күн бұрын
Khateharuko kam xain ahile natak garx ani kyanada America KO herxare kuttaharu😢
@KambangShankar
18 күн бұрын
Ayemoi kharab huna sakedina tatye sano nani ko auta ama ho yo
@mayapradhan8371
17 күн бұрын
Right vanu vo
@anjanamgr5765
15 күн бұрын
@@shivkhadka19 केटो अर्को केटी सँग लागेको रहेछ त्यै भएर मारेको रहेछ। श्रीमान परस्त्रीसँग लागेपछि श्रीमती कुटपिट गर्ने गर्छ र श्रीमती परपुरुषसँग लागेपछि श्रीमान कुटपिट गर्छ यो कुरा त्यस्तो मान्छेहरूको लागि सामान्य हो। किनकि मैले आफ्नै आँखाले देखेछु यस्तो घटना तर यो घटनामा त झन मार्यो यो बाँदरमुखेले अर्को नखर्मौलिसँग सलकेर
@sonakshiregmi8557
18 күн бұрын
भने पछि इ uncle लाई सबै थाछ जस्तो छ पहिला त इन्लाइ समौनु पर्ने भो 🤔
@youtubeofsivani5603
18 күн бұрын
Yo uncle ko pani Katie dollor ko boli ho yo.....
@Pemalama-xy8gr
17 күн бұрын
reality kura boli ra xa pr bhane paxi hyrukkai hune ko yestai hunxa
@shilathapa8515
18 күн бұрын
अ आइमाइले मारेको भय त खुब अनेक कुरा गर्नै थियो जती गरे नि आइमाइ नै दोषी छोरी भयर जन्म लिनु नै पाप हो😢😢
@phulshankhar6261
18 күн бұрын
Marnu vanekoi ramro haina keta hos ya keti yadi men milena vane option cha ta divorce Garda Huncha ni .
@barshagurung2489
18 күн бұрын
महिलालाई मात्र दोष देखाउने मान्छेहरूको घरमा छोरीमान्छेले जन्म लिदैन कि के हो है अचम्म, कि पुरुष पुरुष सम्बन्ध राखेर बच्चा जन्माउँछन् होला नि
@aaratirai4607
18 күн бұрын
Tei vaneko ..xakka parxu mata kati saro manxe haru tala ghirera bolna jaaneko ..ani esari news nikalna ni sakeko..jabo veiws ko lagi k natak
@user-zs9bz9ix2u
18 күн бұрын
कतार को बिएफ छोडेर अमेरिकी खोजेको परिणाम
@kalpanathapa3902
18 күн бұрын
Aaimai ahile ko time ma ali badi nai xada vayka 6n😊
@homprasadGmr
18 күн бұрын
हिजोआज त केटीको हर्कत त अलि भढिनै भएको छ ।भएता पनि ज्यान मार्नु जघन्य अपराध हो ।
@LaxmiLaxmi-j1p9j
18 күн бұрын
मान्छे मारेर उस्को चरित्रमा अौला उठाउन पाईदैन दुनियाले जे सुकै भनोस् तर गल्ति नरेशको छ जस्तोसुकै जे भयपनि यक्लै खुशी हुनसिक्नुपर्छ छोडेर बस्ने हो डिभोर्स दिने हो अर्काको फुलजस्तो छोरीलाई मार्न पाईदैन😢
@YogeshBista-bw8gi
17 күн бұрын
तिम्रो छोरी लाई पनि त्यस्तै होस
@mangalitamang1526
15 күн бұрын
Right
@yaatranepal750
15 күн бұрын
कसैको छोरी लाई पनि त्यस्तो नहोस
@chandrakumaripathak842
18 күн бұрын
अवस्था जस्तो भए पनि मार्न चाहि नमार्नु बरु अलग अलग भएर बसे भयो नि । एक छिनको रिसले गर्दा अकाल मा मर्नु पर्यो र बाच्ने त जिन्दगी भर तडपे र बाच्नु पर्छ।
@tabitarana5562
15 күн бұрын
यो मान्छे पनि मिलेमतोमा छ यसको कुरामा यहिँ बुझिन्छ। यसको छोरी मा हुनुपर्ने यो घतना
@rupammainali9627
18 күн бұрын
म त्यहाँ भएको भए कसम यसलाई खुकुरी हान्थे।😡😡
@Mina55633
18 күн бұрын
याे कुरा हजुर ले कति मन छुने भन्नुभयो धेरै जसो त यहि भएकाे हाे बिबाहा गर्नु भन्दा पहिले त केटा कस्तो होला भन्ने नबुझिकन केटा अस्ट्रेलिया छ कि छैन अमेरिका छ कि छैन क्यानाडा मा गएको छ कि छैन भन्ने साेचलेनै यसरी नै छाेरि चेलि काे ज्यान गएकाे छ
@pro_gamer._.arogya168
18 күн бұрын
बिदेश को काम र तनाब ले गर्दा मान्छे जनावर हुँदै छन 😢😢
@mirabhattarai5652
18 күн бұрын
मन नमिले मार्न पाइन्छ यो मान्छे किन आपरधिको बचाउ गरिराछ राम्रो संग नबुझी ओकालत गर्न पाइन्न
@user-nn8jk1bk7o
18 күн бұрын
Luki xipi aru sanga sambandha rakhe paxi ta rish uthi halxani kita sidai vannu paryo
@Sanamghartimagar
18 күн бұрын
मार्नु गलत हो तर बिना कारण कसैले कसैलाई मार्दैन।
@tamangk
18 күн бұрын
मान्छेलाई मार्ने कस्तो कारण? अरुकाे ज्यान मार्ने अधिकार कसैलाई छैन। राक्षसले मात्रै यस्तो गर्ने हाे।
@myselfalways-w2n
18 күн бұрын
Ahile karan chahidaina sano kurale thulo ris dekhaune ahile ko manxema xa ajha badi ta purus khatam hunxan bihe nahuda samma j pani behorxu timi mero sansar vanne ani sex garda grda usko sarir bigrinxa bachchako jimmewari mahinawari family issue sabai kurale mahila before marriage jasto huna sakdinan ani purus le usailai tagaro dekhna thalxa vogeko xu thyakkai yestai vako xa but samaliyera basna badhya xu xoriko mukh herera ijjat herera bacheko xu .
@tulbaral
18 күн бұрын
Absuletly right
@ritagurungritagurung8006
18 күн бұрын
100 right ajvoli kti haru Internet ko karan ly derai bahir bf banuxa pani tesko upaj pani hunsakxa
@goldenbridge4143
17 күн бұрын
Jasle pani afno jyan ko khatra xa bhane matra marxa.animal ra human being ma lagu hunxa yo niyam
@thundersubedi
18 күн бұрын
मरिहाले त हुन्थ्यो नि ! त्यस्तो खतरा ज्यान मारा !
@Notpayer
18 күн бұрын
हजुरले भन्नुभएको धेरै धेरै धन्यवाद भन्न चाहन्छु सही कुरा हो। त्यसमा एउटा पुरुषको मात्र गल्ती हुँदैन। त्यसमा कुनै महिलाको पनि गल्ति छ त्यसमा त्यस विषय कुरामा ममता काफ्लेको विषयमा पहिलादेखि नै उसको अभिभावक ममीहरू बाबालाई दाजुभाइलाई पनि त यो कुराहरू जानकारी रहेछ। त्यसको लागि दुवै पक्षलाई राखेर छलफल गरेर यो टुंगाउनुपर्थ तिन करोड जनताले र त्यहाँका अभिभावकहरूले सबैले बुझ्नुपर्ने कुराहरू चाहिँ र पछि हुने कुरा पहिले नै सोच्नको लागि सबैलाई म बिना महिना अनुरोध गर्न चाहन्छु र सबैलाई नमन र नमस्कार धन्यवाद कृष्ण राष्ट्रामीको शुभकामना र गौरव पर्वको पनि शुभकामना सबैलाई नमन नमस्कार धन्यवाद भन्न चाहन्छु।
@biplobrai9188
18 күн бұрын
😂😂😂😂😂🎉🎉
@anjanashahi4074
18 күн бұрын
केही गलत काम गरेको भए पनि बरु डिभोर्स दियको भए हुन्थ्यो मारेर छोड्यो पापि ले 😢😢😭😭😭😭😭
@milanmagar6169
17 күн бұрын
केटा ले गलत काम गर्दा छोड्छौ र तिमि केटि हरुले बलत्कार को मुद्धा हाल्छौ बलत्कार को मुद्धा हाल्नु र मार्नु एकै हो केटि परपुरुश सङ्ग लागेको भए ठिकै गरो गल्ति नभइ बिनाकारण त मारेन होला
@bindudhungana7461
18 күн бұрын
यी खुस्कटसग के प्रश्न सोध्नु होला पत्रकार ले।
@sumikarki1719
18 күн бұрын
यदि अन्त अफेयर नै चलेको भए सिधै जिम्मा लगाएको भए भै हाल्थ्यो नि अनि अरु केटासग बोलेको म्यासेजहरु मोबाइलमा रेकर्ड होला नि अन्तै अफेयर चलेको भए ।।
@kritikrmcharya1181
15 күн бұрын
Right
@kanchathapamagar1148
16 күн бұрын
होहो यो अन्कल को कुरा ठिक छ
@MahanandaLuitel
18 күн бұрын
Bhatt has said that it was arranged marriage, Dr. Upreti ! Mother of one year old doesn’t deserve to be killed in any context! Murderer should face the consequences of his Karma !
@PeaceNepal8848
18 күн бұрын
love paxi arrange marriage ho
@samikshyagurung1782
16 күн бұрын
Arrange nai ho, keti ko aama le nai bhannubhathyo. Paila ni ek patak magna aako thiyo re, nadiyeko re pachhi, waha le nursing bhyayesi afno ghar wapas aauda feri maagna ayera balla bihey gardeko bhanirakhnu bhathyo.
@PeaceNepal8848
16 күн бұрын
@@samikshyagurung1782 haha mero neighbour haru ho .paila love than arrange ho .mamata ko jiddi le biha gareko ho .Greencard le garda jyann gayo.
@ndhakal1085
18 күн бұрын
This person is uttering some words which would lease the society in a very disastrous way 😡😡
@lol-er2yg
18 күн бұрын
Hoena marna nai parne awastha chai kasari aaucha???jasto bhaye ni marna payencha????
@Sanu627
15 күн бұрын
Sahi vanai
@shantibhusal1235
18 күн бұрын
किन याे मान्छे केटाकाे पक्ष बाेली राछ यसका छाेरी लाई यस्ताे पराेस त कस्ताे हुन्छ।
@nanimayashrestha1182
18 күн бұрын
बरु अकाे सग गयकाे भय राम्रो हुन्थियाे बरु अकाेसग गयकाे हाेस भगवान जिन्दगी रमाइलो गरन जति पनि पाइन्छ
@Jewel193
17 күн бұрын
त्यो र त्यसको आमाले निलडाम हुनेगरि कुटेको समाचार पनि देखिन्छ।
@angelgleam9210
18 күн бұрын
How manipulative he is😡....just stop ur nonsense... Aba murder ko lagi Pani justification didai cha. It's a preplanned murder
@kiranbhattarai3919
15 күн бұрын
रगत का धब्बा चाहि कस्का रहेछन?
@KarsangSherpa-pr6ih
18 күн бұрын
सायेद यो मान्छेको पनि सङ्लग्न हुनु पर्छ यो घट्नमा
@prabinrajpandey3647
18 күн бұрын
Good information 👍 👌 👏 😀rip for victim 😢 🙏
@SauravDlsGameplayvideo
18 күн бұрын
right 🙏🙏🙏🙏🙏
@binabina7708
18 күн бұрын
अहिलेकाे अबस्थामा महिलाहरुले पुरुषमाथी अन्याय र अत्याचार गरिरहेका छन महिलाकै कारणले गर्दा यस्ताखाले दुखद घटना भईरहेका छन ।
@user-bl1qg6xk1c
18 күн бұрын
यो बूढो लाई पक्कै डलर दिन्छ भनेर मिल्मतो मा बोलेको हो
@raiingra4392
15 күн бұрын
100% Right 👍✅
@shantakumarshahi73
18 күн бұрын
सही बाद , मार्नुको कारण तँ होला
@anushkakarki8209
18 күн бұрын
good video naresh dai
@rupeshrajkhadka8512
16 күн бұрын
जहाँ!बसे पनि मान्छे मार्न अधिकार छैन नि
@apsanajimee2655
17 күн бұрын
छि छि दाजुको कुरा 😡 त्यो जुवाइ मर्नै पर्छ 😡😡😡
@hirashree7656
18 күн бұрын
Well said
@AKGurung-dg4rm
18 күн бұрын
कसैले कसैको हत्या गर्नु अपराध हो। तर आज भोलिको मान्छेहरुले बिना कारण कसैले कसैको सजिलैसँग हत्या गर्न सक्दैन। अनुसन्धान तथा छानविन गरी घटनाको सत्य तथ्य पत्ता लगाई पिडितलाई न्याय र पिडकलाई हदै सम्मको कानुनी कारबाही होस्। Rest in peace Mamataw sis
@imfindingyouzar
18 күн бұрын
Well said 👏👏👏🙏
@nirankumarale4800
18 күн бұрын
सहि हो किन कि पुरुषले मन पराएको महिला हावाले छुदा पनि रिस उड्छ भन्ने महिला बुझ्दैन न एक श्रीमान् ले यति ठुलो निर्णय लिन सक्दैन आफ्नो माया गरेको श्रीमती जीवन काट्ने भन्ने ले बिच बाटोमा छोड्दा पुरुष ले सोच्ने र गर्ने यहि नै हो यदि ममता गलत भए ठिक भो होइन भने नरेस लाई हदै सम्म कार्बाही होस कि त श्रीमान् मेन्टल हुनु पर्छ कि ममता गलत छि होइन भने जीवन साथि लाई यस्तो सोच्न सकिँदैन
@sTrAnGer1437
18 күн бұрын
100 %
@user-qh1sg5qg8w
18 күн бұрын
सहि कुराे
@May22D
18 күн бұрын
budilaai hawaale xoyani ris utxa ani aaphuchahi kati lai xudai hinxan bahira kt nabhai hudaina , budiko chahi man dukhdaina ris utdaina damnaharu
@nirojmanandhar8149
18 күн бұрын
Hajur le vannu vayako kura 200 percent sahi chha...
@baburamkc3089
18 күн бұрын
Hajur ko topic ko samarthan gar6u !!
@YogeshBista-bw8gi
17 күн бұрын
त्यो पापी सङ नबस्दा पनि आफ्नो गरि खान सक्ने थिन, यो त प्रतिसोध नै हो
@sunitakc5982
16 күн бұрын
ज्यान लिनु पर्ने त केहि थिएन ।
@Bhismariya
17 күн бұрын
अचम्म नाटक किन ११ महिनाको बच्चाको आमा कता को सँग लागिन होला?? यो मान्छे को हो १००% सहि सबुत उनै सँग छ होला
@YogeshBista-bw8gi
17 күн бұрын
यो मान्छे को कुरा सुन्दा त कान मा पक्रेर गाला फुताउनु मन लाग्यो
@narendraadhikari4247
18 күн бұрын
तपाईं ले भनेको 100% हो
@manishadhami1345
17 күн бұрын
यदि उनी आफै मरेकी भने त्यसले बयानमा किन फेरे त अब उसलाई बचाउन जेपिटी जथाभावी गरे पनि हुन्छ।😢😢
@amritasen2646
18 күн бұрын
sahi ho hajur
@birdwatcheruk
18 күн бұрын
Who is this guy? Simply disgusting and look at the audacity of victim blaming!
@AngilAngil-sw8vg
18 күн бұрын
Fingar print bat Pani patta gaulani amerika jastho desma fingar bat Pani tha hunu parne ho
@suneetabk7440
18 күн бұрын
Please change topic of news😢😢😢
@sirjanaxettri4603
16 күн бұрын
hjr ko ghrma pni xori lai testai vayeko vaye balla bujhnu hunthyo ki uncle😊marnai ta vayeni uncle doshi jo vye pni😢
@mayagarti7825
18 күн бұрын
गल्त हो भन्दैमा मार्नु पर्छ भन्ने कुन कानुनमा लेखिएको छ चित्त बुझेन भनेर सिधै मार्नु त भएन नि 😢जुन दिन आफ्नो परिवारमा पर्छ त्यो दिन थाहा हुन्छ
@usermanisha111
15 күн бұрын
Kehita karan xa tetikaita mardaina galti nagari gharma paleko pasulaita marna sakdaina manxekota kurai xoddinu
@kabitabhandari6731
17 күн бұрын
तेरो बाउको टाउको मार्नु नै समस्याको समाधान होर
@user-nt4xe8uu8e
18 күн бұрын
यो मान्छे ले मार्ने तरिका र लुकाउने तरिका सिकाको जस्तै छ यो मान्छे लाइ नेपालको जेलमा थुननु पर्छ।
@pracharmedianepal6551
17 күн бұрын
त मुला लाई पनि टुडिखेलमा लगेर लतैलताले ठोक्नु पर्ने।😡
@parajuli12
18 күн бұрын
काम नपाएर ठूलो कुरा गरेको छ ,आफुलाई परेको भए के हुन्थ्यो होला ।
@Arjunofficalchannel
18 күн бұрын
Right ho
@esasaiju6644
16 күн бұрын
Chahe j sukai hos josle sukai galti garos..hami kt manche lai nai dosh.. bihe nagari basyo.kt ma kao khot hola vanchan..bihe garera ghar ramro vayena..ghar samhalna nasakne aaimai vancha..divorce gare..chada lagera hidnu parne bahira kta hola vanchan..buda le j gareni sahera basyo..kt kai galti hola tai vayera ta j garda ni sahera baseki che vancha...hami k manche lai chai j gareni sukha chajna jata bata ni dos aaucha...hy vagwan kasto janma diyera pathayou hami kt manche lai 😢😢😢😢😢
@user-bl1qg6xk1c
18 күн бұрын
जे सुकै होस ।मार्यो किन अर्को को छोरी लाइ😡😡😡😡
@susmashrestha1628
18 күн бұрын
Sahi kura garnu bho buba
@MinaRai-mg4cp
18 күн бұрын
Bihanai bihanai yo daile ramroo kura garnu vayo
@gangasubedi7909
17 күн бұрын
होईन यो मान्छेले त्यो केटाको बारेमा सबै जानेको जस्तो गरि भन्छ त
@PoojaBhatta-uy5mc
18 күн бұрын
कुरो सहि नै।।।
@ritagurungritagurung8006
18 күн бұрын
Ekdaam ramro kura garnu vaio gatna kina gatyo dubai tora ablokan garnu parxa kasto prabiti kina sabai ablokan garnu parxa
@sushmasharma2733
16 күн бұрын
एसलाई पनि जेल मा लैजान पर्छ
@AnishaMagar-t6q
18 күн бұрын
Akdam yetharthw kura ho❤❤
@sushmaneupane5093
17 күн бұрын
Ramro asal. Keta vanera nidhar ma lekhe ko hudaina Suru ma ramro gar chan ramro bạn chan pachi rup dekhnu chan 🤬🤬
@rohitakhaling5550
18 күн бұрын
एअ बाजे आज यो ममता काफ्लेको ठाउमा इन्केस तपाइको छोरी परेको थियो भने तपाइ छोरिलाइ उस्तो देखाउनु हुन्छ कि जुवालाइ हुम यति सानी नानी छोडेर हिडि पछि यतिका दिन सम्म खोजी हुदैन यो कस्तो खालको सिरमान हो हुम यति धेरै प्रमाण भेटिराछन तेहाका पुलिस्ले अनि कसरी केटि ले अत्यचार गरेको भयो 😡😡
@rishighimire4615
18 күн бұрын
🙏🙏
@jubeda2050
17 күн бұрын
अमेरिकाको कानुन ठिक लागेन नेपालको पुलिसको हातमा परेको भए हराएको भोलिपल्ट नै सबै बक्ने थियो😏
@Tycouple372
16 күн бұрын
नेपाल को पुलिस ले केही गर्न सक्ने भए निर्मला को हत्यारा लाई के सजाय भयो भनु न त 🤔
@Tycouple372
16 күн бұрын
नेपाल को कानुन ले कुन चाहि अपराधि समातेको छ र निर्मला को हत्यारा कहाँ छ
@sahanabuzz4
18 күн бұрын
केटाको पनि अर्को केटी सँग सम्बन्ध थियो कि?
@rupaTamang-s5u
18 күн бұрын
सहि कुरो सर को ❤❤❤❤
@munnibist6282
18 күн бұрын
100 % right sir
@AnuXetri-ri4tz
13 күн бұрын
Ye bau yedi yo thauma hjrko xori huntheo vni k hjr yesai gri yesto kura grnu huntheo hjrle mamtako thauma hjrko xori lai rakher hernus ani bolnus
@binita65
18 күн бұрын
❤❤
@shankarpun3996
15 күн бұрын
Tehi ta sabai thauma keta ko galti xa vanne pani mildaina
@umeshthapa1921
15 күн бұрын
Sabai cbi raichhan comment ma
@user-xe1gp6iu4v
15 күн бұрын
त बुडो पनि ज्यान मारा होस्
@Bishu640
18 күн бұрын
Jun yo investigation mai x we hope satte k ho aka din aaula un necessary topic and point of view nagarda best hunx
@hollyheaven7378
18 күн бұрын
J nai vayepani kasai lai tesari marne adhikar kosle diyeko cha????
@TanuWagle-zf9ep
18 күн бұрын
Tei ta k 😢
@nirankumarale4800
18 күн бұрын
यदि ममता गलत छिन भने ठिक भो होइन भने हदै सम्म सजाय होस
@SamManisha
18 күн бұрын
@@nirankumarale4800mareko thikai ho sir kina ki budo le America lagera grean card diyra sabai vayo last ma chai budo lai nai xorne lai mareko thikai ho dhoke baj lai bachna pardaina yo duniyama papi lai
@sTrAnGer1437
18 күн бұрын
@@SamManishaumm sayad America janxu ani card liye pachi divorce linchu socheko pani Huna sakxa ..
@SamManisha
18 күн бұрын
@@sTrAnGer1437 tai ta ho sir poisa ko lagi ra card ko lagi matrai bihe garne cheating wali lai mareko thikai ho gold deger sala
You r right bastabikta 2bai tarfa ko bujnu jaruri xa nepali haru dherai kura garxan
@shuvechchhabaral9642
16 күн бұрын
Galat xaina vane tyo keta le kina mukh kholya xaina??kina investigation ma support garya xaina..?? Bolesi ho 2tarfi kura sunne..Jo galat xa tyo chup lagxa katai kura fuskihalxa ki vanera
Пікірлер: 377