The voice of kids nepal season 3 ma sunero aaune jati yeta hajir hunus ta 🙏
@anmolroshan4641
5 ай бұрын
मिलन नेवार को आवाज भनेसि मलाई जति सुनेपनि धित मर्दैन 😮😮😮
@kopilapandey1611
2 ай бұрын
सही कुरा ❤🎉
@Sudeshna-FF123
Ай бұрын
Malai pani❤
@shreekrishnamainali2812
Ай бұрын
Ho hai❤❤
@क्षितिजपारीबाट
5 ай бұрын
आहा ! कति मीठो गित अनि कति राम्रो आवाज, पुकुली राम्री मिलनको आवाज ।
@HappyLock-hb6zw
2 ай бұрын
आलब बाबुको उज्ज्वल भबिस्यको कामना छ।यति सानो उमेरमा शब्द ,ताल,सुर,लय आदि सबै कुराको ख्याल राखेर गाउनु भनेको अद्भुत क्षमता र प्रतिभा भएको मान्नु पर्छ,जो कोहिमा पाउन गाह्रो छ।
@subbasubiyakirati1703
5 ай бұрын
मिलन नेवार ज्यूको हरेक गीतहरू अति उत्कृष्ट ❤❤❤❤
@shivasambahangphe5588
5 ай бұрын
ओहो कत्ति मिठो कम्पोज साथै मिलन दिदीले पनि एकदमै मिठो गाउनु भएको छ बधाई छ दिदि 🙏🙏
@sugam172
3 ай бұрын
नेपाली संगीतमा कहिल्यै पुरानो नहुने आवाज मिलन दिदीको । ❤❤❤❤ जुन गीत मा पनी यती मिठो आवाज दिनुहुन्छ की जती सुनेपनी सुनीरहुँ लाग्ने love you milan D. ❤❤❤
@बसन्तइस्मालीमगर
5 ай бұрын
आफ्नो कला संस्कृति लाई जोगाई राख्न लाई यो भिडियो अहम भूमिका खेल्ने छ भोलि। यो गीत कॉलझै बनोस पुस्तौं पुस्ता ले हेर्ने सुन्ने गीत बनोस सबै समुह लाई अनगिन्ती शुभकामना सोचेको भन्दा पनि धेरै राम्रो चलोस। मिलन नेवारको स्वरको त म पागल प्रशंसक हु आज देखि अभिनयको पनि भए❤😮❤ जय गीत जय सङ्गीत।
@SashSarhki
4 ай бұрын
🎵 सारै मिठेा 🎶 अति राम्रो 🎧️
@RakambhadurRai
26 күн бұрын
साँच्चै। राम्रो। मारुनी डान्स।।यस्तै। अरू पनि।दशैंको। उपलक्षमा।।।।है
@rumanshrestha9547
5 ай бұрын
सार्है राम्रो गीत-संगीत राजन राज शिवाकोटीज्युको 👍👍अनि अत्यन्तै मीठो स्वर 👍 र राम्रो नृत्य 👍मिलन नेवारको । सबै नेपालीहरूमाझ यो गीत लोकप्रिय अवश्य हुनेछ, यस Audio - Video को समस्त सर्जकहरूलाई धेरै धेरै शुभकामना छ । 🙏🙏🙏
@DeviThanMusic
5 ай бұрын
❤🤗 तपाईंको टिप्पणी को लागी धन्यवाद। कृपया भिडियोलाई लाइक, सब्सक्राइब र सेयर गरिदिनुहोला। नेपाली संगीत लाई सधै माया गरिरहनु होला
@saritarai52
3 ай бұрын
Yo geet maile matrai heri sunisake 100 palta jati ajhai sundaixu milan sis❤❤
@subash_khatiwada
5 ай бұрын
साह्रै सुमधुर आवाज झन् मारुनिको पहिरनमा त झिलिक्कै ....🎉🎉❤❤❤ दामी दामी 😍😍😍❤❤❤best wishes ...❤❤
@GLO943
4 ай бұрын
सुनिरहु लाग्ने आवाज मिलन दिदि आई लभ यु❤❤❤❤❤❤❤
@shanu89
5 ай бұрын
राम्रो लाग्यो
@chokgurung62
5 ай бұрын
बबाल बबाल अत्यन्तै मिठो, सुन्दर सबैले भरिपुर्ण गीत हार्दिक बधाई तथा शुभकामना बहिनी, राजन सर लगायत सम्पूर्ण टिमलाई🎉🎉🎉🎉
@DeviThanMusic
5 ай бұрын
❤🤗 तपाईंको टिप्पणी को लागी धन्यवाद। कृपया भिडियोलाई लाइक, सब्सक्राइब र सेयर गरिदिनुहोला। नेपाली संगीत लाई सधै माया गरिरहनु होला
@mekhghale3329
4 ай бұрын
अतिसुन्दर गित र नृत्य दुबै मिलनको।
@srproductionpresents9350
5 ай бұрын
🎉🎉🎉मलाइ नी मन परेको मानछे मीलन
@ManishChaudharyOfc
5 ай бұрын
आदरणीय राजन सरको शब्द सँगीतमा मिलन दिदीको स्वर.... क्या बात ! अति मिठो गीत !
@DeviThanMusic
5 ай бұрын
❤🤗 तपाईंको टिप्पणी को लागी धन्यवाद। कृपया भिडियोलाई लाइक, सब्सक्राइब र सेयर गरिदिनुहोला। नेपाली संगीत लाई सधै माया गरिरहनु होला
@MohanBahadurGurung-wr7xj
5 ай бұрын
धेरै धेरै राम्रो गीत अनि मिलन जि को नचाई झन धेरै राम्रो हेर्दाहेर्दै म सगै नाछे छु 💕💕💕💝💝1000000K पुगेको देख्न पाउ 😍😍l miss you maya.......
@DeviThanMusic
5 ай бұрын
❤🤗 तपाईंको टिप्पणी को लागी धन्यवाद। कृपया भिडियोलाई लाइक, सब्सक्राइब र सेयर गरिदिनुहोला। नेपाली संगीत लाई सधै माया गरिरहनु होला
@Amrita-c1l
4 ай бұрын
Kati ramro voice my fav singer ❤😊
@ArjunRegmi-ek2zp
4 ай бұрын
Kati ramri dekhinu bhako. Geet jhaanai mitho. I love your voice. Keep going congratulations 🎉🎉🎉. Love you
@RzesRajesh
5 ай бұрын
कति मीठो गित
@SarmilaKhanal-dg4cw
5 ай бұрын
Dheri dheri ramro git. And abhinaya. Dear. Milan newa sis. Mh creek hotel bata. ❤❤❤❤❤❤
@DebendraSharma-qe5cu
Ай бұрын
Greatest
@brthrff7824
4 ай бұрын
Wow mitho song dance ustai ramro face ko expression ta jhan babal kunai heroin ko vnada dherai ramro laago ❤❤❤❤
@AnilRai-f4t
5 ай бұрын
यो गित सुपर हिट भवोस सरिर्बाद साथै सुभकामना
@DeviThanMusic
5 ай бұрын
❤🤗 तपाईंको टिप्पणी को लागी धन्यवाद। कृपया भिडियोलाई लाइक, सब्सक्राइब र सेयर गरिदिनुहोला। नेपाली संगीत लाई सधै माया गरिरहनु होला
@TankaRajMabo-mp3ln
4 ай бұрын
यो गित पनि 100m पुगोस निर्माता team lai good luck🙏👍️
@rinzingchophelbhutia3818
3 ай бұрын
❤
@dineshkarki14
4 ай бұрын
Sarai mitho sarai ramro git
@ganeshnewar1508
4 ай бұрын
Utkristha rachana Abhinaye Badhai xa intire team lai❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
@dipenpunmagar7323
5 ай бұрын
कति राम्रो मारुनी गीत ❤
@DeviThanMusic
5 ай бұрын
❤🤗 तपाईंको टिप्पणीको लागि धन्यवाद। कृपया भिडियोलाई लाइक, सब्सक्राइब र सेयर गरिदिनुहोला। नेपाली संगीतलाई सधै माया गरिरहनु होला।❤🤗
Пікірлер: 96