MANANG || मनाङ || The heaven in Earth
#manang #tilicholake #reachnepal
Hello Friends !
तपाई हामीले सोचेजस्तो छैन मनाङ । आजहामी हामीले देखेको मनाङ जस्ताको त्यस्तै तपाईहरुलाई देखाउँदैछौं । हलिउड सिनेमामा देखिने रोचक दृश्यहरुभन्दा कम छैन मनाङको प्रकृति । मनाङ हामीले सोचेजति अप्ठ्यारो छैन र केही हदसम्म छ पनि । विश्वको रोमान्चक सडकहरुको सूचिमा मनाङ जाने बाटो पनि समावेश छ । यस्तो सडकमा ड्राइभिङ गर्दा त्यसै रमाइलो भइहाल्छ । बाटोका अप्ठ्याराहरुलाई चिर्दै मनाङ गाउँसम्म पुग्दा बाटोमा भोगेका समस्याहरु सबै बिर्साइदिन्छ यहाँको सुन्दरताले । धेरैबर्षदेखिको मनाङ पुग्ने सपना पुरा गर्दै हामीले देखेको मनाङ तपाईहरुलाई देखाउने उद्देश्यले निर्माण गरिएको यस भिडियो स्वागत छ ।
Thank you so much for your lovely support. Press the bell icon after subscribing to the channel. Please don't forget to like and share my videos.
Love you all !
...................................................................................
Other videos
• पानी जहाज || Jet boat ...
• चिन्डे डाँडा || Chinde...
• Why was the Morang pet...
• Kankalini is the secon...
• Namaste waterfall bat...
• Rasa Taal A hidden lak...
• The turtle wetland bet...
• Explore Siliguri throu...
• Beautiful wetlands in ...
• Video
• Video
• Video
• Video
• Video
• Video
EMAIL:
reachnepalvlog@gmail.com
FACEBOOK:
www.facebook.c...
TIKTOK:
/ reachnepal
INSTAGRAM:
/ reachnepal
Негізгі бет MANANG || मनाङ || The heaven in Earth
Пікірлер: 24