संविधान नियम कानुन को सम्मान का साथ अति प्रष्ट र राम्रो स्वच्छ बिचार बोल्नु भयो
@RaviDahal-r9s
2 ай бұрын
good
@eliyasmiya3594
2 ай бұрын
@@jpbohara4527 😂
@NabarajDhami-gg2rm
2 ай бұрын
देशलाई निकास होइन भ्रष्टाचारीलाई जोगाउने निकासै गठबन्धन गर्दैछ।
@rajendrapoudel6674
2 ай бұрын
मलाई अत्यन्तै मन पर्ने सालिन नेता तथ हालका स्वतन्त्र पार्टिबाट निर्वाचित माननीय मनिष झा।
@sarojchhetri5302
2 ай бұрын
Malai sarai man parne manxe hun manish jha
@infomulti-jy6qd
2 ай бұрын
सोल्टीले काङ्ग्रेस लाई गाली गर्दा आफू काङ्ग्रेस हुदाको गल्ती को जिम्मा लिन पर्छ होला नी।
@crazypeoples3834
2 ай бұрын
@@infomulti-jy6qdpast ko Kura vnda ni present ko Kura garau na sathi
@damberkumai4156
2 ай бұрын
सल्युट छ माननीय मनिस झा❤❤❤
@manbahadurpaudel4267
2 ай бұрын
मनिस झा 100%राम्रो कुरा
@Nepaliviper
2 ай бұрын
रा.स्व.पा को खुट्टामा पनि सुहाउन्नन यी एमाले काङ्ग्रेसका झोलेहरु!
@bharatoli6290
2 ай бұрын
लोकत्यो
@mera4354
2 ай бұрын
👍👍👍👍💯💯💯
@hirasinghkunwar9732
2 ай бұрын
एमाले, काङ्ग्रेस, माओवादीका झोलेहरु रहेसम्म एस्तै हो
@davidchhetri5129
2 ай бұрын
मनिष झा जि अति राम्रो अब जोड्टोड खरो उठ्नु होस you are right .
@gunjangunjan7676
2 ай бұрын
रास्वापा का साम्सद देशकै उत्कृष्ट छन । उनी हरुका बिचार शब्द र चिन्ता अति नैतिक अति सालिन अति बौद्धिक अति जिम्मेवार र हुटहुटी आम नागरिकका लागि आशा र भरोसा हुन। जय होस।
@MinaBhattarai-b5z
2 ай бұрын
सलुट छ मनिस झा अब समिति बाख्रा ,भुटानी सरणार्थी र गिरि बन्दु सबैको बनाउनु पछ ।
@philharmonic15
2 ай бұрын
यो एमाले भन्ने जन्तु यो देश मा हुने बेला सम्म देश ले दुख पाउछ लेखेर राखे हुन्छ
@tirthatamang3625
2 ай бұрын
भ्रष्टहरु र अपराधीहरुलाइ जोगाउन कांग्रेस र एमालेको मिलन हुन लागेको हो शेरेको बोली बुझिदैन कसैले प्रशन गर्दा उत्तर दिनु नसकेर रिसाउछ भने केपि वली को बोली एकै छिनमा परिबर्तन हुन्छ यस्ताहरुलाइ बिश्वास गर्नु पर्ने धिकार छ।
@RameshUpreti-sl2zt
3 ай бұрын
Good luck manis sir🙏🙏🙏
@TankKhanal-qs4no
2 ай бұрын
रा साे पा मा रबि मात्र छैन यसता यसता हाेनहार युवा नेतापनि छन यिनी हरुलाइ एकचाेटि दियर हेरनै परछ है।
@ishworbasnet417
2 ай бұрын
सलाम माननिय मनिस झा छोड्नु हुन्न ई धुन्दुकारी हरु लाई 34 बर्ष लुटि सके अब यस्ता होनाहार बिद्दुवान युवा नेता जन्मिसके जय घण्टी
@indradumrel9060
2 ай бұрын
मनिष झा को कुरा एक दम जायज छ 👌👌👌
@elestergacha7837
2 ай бұрын
Salute manish jha,respectable person
@chakgurung3175
2 ай бұрын
Manish jii well done keep it up your voice for the people's and our nation jai hos good luck God bless you Manish 🙏 ❤
@chakgurung3175
2 ай бұрын
Manish jii you are absolutely 100% Right ✅️
@thapapralhad8797
2 ай бұрын
नैतिकता गुमाएका नेताहरुलाई 2084 मा विदाई गरौँ!!!
@tekrai8393
2 ай бұрын
दुई दिनमा फाईल खोल खोल नभन चतुरे जुन दिन रबिको हातमा बहुमतको सत्त हुन्छनि त्यो दिन थाहा हुन्छ ।😂😂😂
@mandipvlog3159
2 ай бұрын
Sai ho❤
@mandipvlog3159
2 ай бұрын
Manish jha❤
@RekhaMagar-c9k
2 ай бұрын
काग्रेस र एमाले ले यस्तो ठुलो कुरा गर्न यक छेउ पनि सुहाउँदैन रासोपा सङ
@sureshji8334
2 ай бұрын
मनिष झाले पटक-पटक खुल्लम-खुल्ला पत्रकार संग भन्छन : हामी राजनीति गरेर गुजारा चलाउन पर्ने मान्छे होइन राजनीति नगरे पनि राम्रै पेशा गरेर खान सक्ने हैसियत भएका मान्छे हौँ । प्रश्न उठ्छ : राजनीतिलाई पेशा नबनाउने हो भने अरु उपाय नभएको मान्छे को होलान त ? साहेद यिनले ईंगित गर्न खोजेका व्यक्ति अहिले बुढा नेताहरु र युवा भनिनेहरु गगन कुमार थापा, विश्व प्रकाश शर्मा, योगेश भट्टराई आदि होलान भनेर अनुमान गर्न सकिन्छ किन कि यिनको योग्यता राजनीति बाहेक कहिँ पनि फिट हुने गुणस्तरको छैन ।
@mera4354
2 ай бұрын
Dami 👍👍👍👍manish jha
@lokbahadurkhattri8667
2 ай бұрын
Good luck manis sir jaya ghanti
@chakgurung3175
2 ай бұрын
Salute you Manish jii
@komalbasnet4242
2 ай бұрын
Manish jha. Waoo! You are Good leader
@jaylama4958
2 ай бұрын
कुरा चै एकदम सहि गर्नु भए मनिश झा जिउ ले ए मा ले को बोल्ती बन किन भको भ्रस्ट चोर भएर
@prabinwaiba3808
2 ай бұрын
Good manis ja syalut xa tapaile tarkik shabdhale prahar gareko malai last man parxa❤❤
@NabinMagar-lj6bw
3 ай бұрын
great point
@Resamthapa-ib6ul
2 ай бұрын
यो मानिस झा पद्को भोगी हो पहिले गगनको पुच्छर भएर हिन्यो अहिले निकै ठुलो कुरा गर्छ
@cbdai-ry2st
2 ай бұрын
Very good Manish Jha jiu
@rajendrakunwar1878
2 ай бұрын
देशलाई निकास दिन्छाै भनेर भुकेकाे त धेरै सुनियाे दिने चाहिँ कहिले हाे निकास । 🤫🤫🤫🤫 के सत्ताकाे खेल नै निकास हाे !!!.
@hemrai6434
2 ай бұрын
लाज पचेका चोरहरु, नेताको नाममा चोर लुटेरा हरु आफूत गर्दैन गर्दैन गरेकोलाई लाइनी खेदो खन्छ चोर लुटेराहरु.
@urmilaacharya6854
2 ай бұрын
गजब छ मनिस जि गुड जय रास्व पा जय🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@rajutamang6521
2 ай бұрын
मनिस जि ले गोजीमा राजीनामा बोकेर हिडेको छु भन्ने धम्की सकिएछ है 😊😊😮
@kamalbhandari8825
2 ай бұрын
हामी फरक नयाँ भनेर सेरे केपी प्रचण्ड माकुनेको दुई महिने म्यादी मन्त्री भएर देश र जनतालाई बेकुफ बनाउने कामबन्द गर कामगर्ने भए प्रत्यक्ष निर्बाचित कार्यकारी प्रधानमन्त्री वा रास्ट्रपति ब्यबस्थामा जाउ पाँच बर्षसम्म ढुक्कसङ्ग कामगर्न पाउछौ
@santabahadursuyel5210
2 ай бұрын
Good mania jha ji
@youbatikc4923
2 ай бұрын
काग्रेस र एमाले सभासदमा कबीता भन्ने गीत गाउन्नी दोहोरी खेल्नी रतौल्ली खेल्नी नेपालको नेताहरु त देस बनाउन्नी होईन रहेछन् गीतकारहरूपो रहेछन्
@santoshgoodpaudel8686
2 ай бұрын
य फटाहाहरू हो देश विकास गर्ने हो कि गित कविता छेड खानि गालि गर्ने थलो हो यो भवन छि छि छि जनतालाई लाजमर्दो भयो यसो नगर न जनताको अनुरोध छ।
@keshgurung2058
2 ай бұрын
Salute xa .Manish ji jaya ghanti
@mandevchand5759
2 ай бұрын
जय रास्वपा
@dipakc7871
3 ай бұрын
Brilliant go ahead manish jhaa
@surendrabirkarmacharya3713
2 ай бұрын
यि कस्ता जिउडो?खाननीयहरू हो?? देशको हालत बेहाल छ,यिनीहरू दोहरी गाईरहेका छन,,, हरे शिव,, जनता पनि त्यस्तै ??? नेपाली सबै उठेर संसद भबन किन घेरा नलियको होला ,,,?????
@DeepakSharma-ct2vf
2 ай бұрын
संसद कहिले देखि दोहारी गित खेल्ने ठाउँ भए को? 🙏
@Luckyaqua9
2 ай бұрын
👍️👍️👍️👍️👍️
@dibsongurung4163
2 ай бұрын
Good luck manish jha....sir
@SonamThapa-wd2mf
2 ай бұрын
❤❤❤❤मनिस झा को कुरा राम्रो छ
@phadindrathapa9777
2 ай бұрын
जय घन्टि जय रासपा🙏🙏😂❤😢🔔🔔
@ThaneshorKhanal
2 ай бұрын
सहि तर्कहरू
@keshgurung2058
2 ай бұрын
100% sahi bislesan Manish ji ko.....jaya ghanti
@keshavsaud5946
2 ай бұрын
Salute Manish Jha
@bikashrawat8482
2 ай бұрын
मा केही बोलिनन किन भने मा जन्मे को दिन देखि बुझ्दै औंको छु कस्तो नेपाल को राजनीतिक थुका
@deepakbhandari1910
2 ай бұрын
एमाले नाङ्गियो
@basyaldevendra9076
2 ай бұрын
Manisha jha ekdam sahi kura❤🔔🔔🔔🔔🇳🇵🇳🇵🇳🇵🇳🇵
@mankamal2673
2 ай бұрын
तिनतै दलका नेताहरू कहिले मर्लान् र देशलाई राम्रो मान्छे पाहुला। नेताहरूका झोले पार्टीका झोलेहरू
@BishnuSapkota-bs7gt
2 ай бұрын
Jay ghanti❤
@amritbikramshrestha9962
2 ай бұрын
ठुला भनाउदा दलका नेताहरुले देशलाई समृद्ध बनाउछाैं भन्दैछन लाज पचाएर अनि हामिले पत्याउनु पर्ने । हे भगवान ।
@RekhaMagar-c9k
2 ай бұрын
good raso pa
@NikitaBhujel-b3c
2 ай бұрын
यो संसद को फिल्म चाई कहिले हेर्ने पाउने हो
@RajuShrestha-ti1tz
2 ай бұрын
Great leader Manish jha
@navrajaran2427
3 ай бұрын
Great 👍
@lokrajsubedi6943
2 ай бұрын
wawoo manish jha is a great leader
@abisheksunar3402
2 ай бұрын
गीत मात्र होइन नाच्नु पर्ने भो
@radhagrg2243
2 ай бұрын
Wow manish sir so wonderful 🎉
@RamprasadNepal-jd4gb
2 ай бұрын
Right ho
@anmolthapa8574
2 ай бұрын
नेकपा माओबादी जिन्दाबाद
@gadirajbudha443
2 ай бұрын
झ्याक्ने हरुलाई गगनको photo अगाडि नराखी हुदैन है😂😂
@LokeshKhadaka-kd4wx
2 ай бұрын
Good luck Manish jhaa sir
@MotiRam-j5e
2 ай бұрын
Jaya ghanti salute manish sir
@Luckyaqua9
2 ай бұрын
👍️👍️👍️
@manuaslamimagar2713
2 ай бұрын
कुरो गर्यो कुरैको दुख 😂 अनि यी गफास्टिकहरुले नेपाल र नेपालीको केही हित होला।
@BishnuSapkota-bs7gt
2 ай бұрын
Good
@anmolthapa8574
2 ай бұрын
रिप एमाले कागरेस
@RamkumarRamkumar-hk2fy
2 ай бұрын
कुन जिलला को सानसद बोलने शैलि राम्रो छ हो
@laxmiaryal9364
2 ай бұрын
सवतत्रमा धेरै राम्रो मान्छेछन तेहिभयर अनेकलालछाना लगायर डाउन गरन सबै लागेकाछन राम्रो लाई भरषटेले रुचाउदैन जनताले कुराबुझन परछ
@ayushroka94
2 ай бұрын
अब त जाठाहरुले केही माखो मार्दैनस कहिले पाटी मिल्नी कहिले फुठाउनी कहिले टुटाउनि यहि गरेर बस चिक्ने हो जन्ता को पीडा कहिले बुज्छय्🙄🙄
@raideulaxmi4690
2 ай бұрын
Rabi🔔🔔🔔🔔
@jagatshahi5990
3 ай бұрын
good
@kanak_rai_official
2 ай бұрын
थुक्क्क्का एमालेको प्रबक्ता लाज छैन है
@Urlaba
2 ай бұрын
हाम्रो नेपाल मा कांग्रेस एमाले अनि आतंककारी हुन जेल देश बन्धैन
@ArjunShrestha-n8j
2 ай бұрын
Patrikama Aaye anusar Rabi dai kaha pugtyo hola
@beingnarenvlogs377
2 ай бұрын
एमाले का माननिय हरु लाई पनि गारो छ कहिले काङेस लाई नराम्रो भन्न पर्ने कहिले काङेस लाई काखि च्यापेर अरुलाई नराम्रो भन्न पर्ने खिस्स हासेर लाज पचाउनुको बिकल्प छैन के गरुन
Пікірлер: 201