|fourth NST-NVA Women’s and Men’s Volleyball Club Championship
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा जारी प्रतियोगितामा बिहीबार एपिएफले २५-१९, २५-२३, १९-२५ र २५-२१ को जित निकाल्यो ।
प्रतियोगिताको महिला तथा पुरुष दुवैतर्फको विजेताले १ लाख ५० हजार, दोस्रो टोलीले १ लाख तथा तेस्रो हुनेले ६० हजार रुपैयाँ पउानेछन् । दुवैतर्फका सर्वोत्कृष्ट खेलाडीले समान १५ हजार पाउने प्रतियोगिताका उत्कृष्ट ब्लकर, लिफ्टर, स्पाइकर, लिब्रो, सर्भर र प्रशिक्षकले समान ५ हजार रुपैयाँ पाउनेछन् ।#nepalmenvolleyball#manimukundavolleyballclub#apfclub#apfvsmanimukunda
Негізгі бет ||MANIMUKUNDA vs APF||मनिमुकुन्द vs एपीएफ||nepalivolleyball
Пікірлер: 45