Arjun Dai Sangga Ma nepal Ayesi Dami git ko kam Garni ho haita
@bikkinepali4782
2 жыл бұрын
धेरै धेरै धन्यवाद अरजुन सर तथाअन्य समपर्ण दाजु लाई यो गित लाई सुनी दिनु भआको मा धन्यवाद 🙏🙏🙏🙏
@advlog6649
2 жыл бұрын
Tiktik ma clip banayera vidoe viral banauu paryo hai
@rohanrumba
2 жыл бұрын
@@advlog6649 maile banayera Haldinxu huss Anumati chayo hai
@Sisakalam-777
2 жыл бұрын
Speechless! Touched ! Thanks arjun sir
@officialsuraj1915
2 жыл бұрын
कुनै शब्द नै भेटाएन आफैले!!😓😓 धन्यवाद अर्जुन दाई!!🙏
@Tarakhola_Ramugckamal
2 жыл бұрын
तेज जीको स्वरमा निकै उत्कृश्ठ छ उहाको शिघ्र स्वास्थ्य लाभको कामना गर्दछु
@aavashchhetriofficial2711
2 жыл бұрын
आहा कति मिठो स्वर हाम्रो तेज बहादुर जि को अनि शब्द पनि उत्तिकै राम्रो धेरै बधाई छ सम्पुर्ण टिमलाई ❤️❤️❤️
@rohanrumba
2 жыл бұрын
गित को धुन केहो र मेरो मन को चाहाना केहो ❤️❤️ गित सुनेर मेरो सारै मन लाई रुवायो पकै पनि यो गित ले देश लाई केही देखाउनी छ एग्दमै मीठो गित छ सम्पुर्ण टिम लाई congressional धेरै धेरै बधाई र नमस्कार म SINGER MUSIC COMPOSER Rohan Rumba Nepal Ghar Sindhupalchok🇳🇵 Ahile Hal UAE Dekhi ❤️❤️❤️
@nirdoshjiwan
2 жыл бұрын
नवलपरासीको दुम्किवास निवासी बर्ष ६२ का तेजबहादुर नेपालीको गीत गाउने सपनालाई संगीतकार Arjun Pokharel तथा गीतकार Bhupendra Mahat ज्युले पूरा गरिदिनु भएको छ। हामीले तेजबहादुर नेपालीको गीतको भिडियो यहाँहरु माझ लिएर अाएका छौं ।विगत २१ बर्षदेखी उहाँ दुवै हात खुट्टा नचल्ने अवस्थाको जीवन बाँचीरहनु भएको छ।मनकारी द्वय अर्जुन पोखरेल र भुपेन्द्र महत सरको सहयोगी हृदयका कारण गीतको सम्पूर्ण लगानी दुवै सर्जकले गरिदिए पश्चात् तेजबहादुर नेपालीको गीत हामी माझ अाउन सफल भएको छ। यहाँहरुले सक्नुहुन्छ भने तेजबहादुर नेपालीलाई अार्थिक सहयोग गर्नुहोस्।अहिले उहाँ भरतपुर स्थित क्यान्सर अस्पतालमा अाफ्नो उपचार गराइरहनु भएको छ। अार्थिक सहयोगका लागि उहाँको श्रीमतीको नाममा रहेको बैंक खाता नम्बर 👇️👇️👇️ RENUKA NEPALI A/C : 03113200167022000001 KAMANA SEWA BIKAS BANK LTD. DUMKIBAS BRANCH
@swostikadhakalofficial9901
2 жыл бұрын
Most awaited song... huge respect to Tej Sir and Arjun sir ❤️
@sycoraxmanish7141
2 жыл бұрын
Dami.....hajurba ..........miss u tooo much
@AP-eh7nt
2 жыл бұрын
जे गर तीम्रै पाऊमा छ जीन्दगी डुब्न लागेको नाऊमा छ जीन्दगी! आहा कती मीठो शब्द संम्योजन!
@bishnushrestha6273
2 жыл бұрын
Beautiful song ❤️
@nirdoshjiwan
2 жыл бұрын
अत्यन्तै मार्मिक
@padamrajbk45
2 жыл бұрын
❤️❤️❤️
@sunilk7991
2 жыл бұрын
I got the goosebumps when Tej Bahadur ji present the song he express it's form his heart. He feel the real pain of Music 🎶. Good luck and keep up with good work Arjun pokhrel sir and team👍❤️
@somnathbhattarai9693
2 жыл бұрын
झन्डै झन्डै डुब्नै लागेको जिन्दगिलाई जीवन्त बनाइ दिनुभएको मा अर्जुन सर र भुपेन्द्र सरको Team लाई धेरै धेरै धन्यबाद ! गायकको आफ्नै जीवन संग मेल खाने खालको शब्द संयोजन सारै गजबको छ, तेज बहादुर जी को स्वास्थ्यलाभको कामना !!!!
Пікірлер: 42