अत्यन्तै यथार्थ मार्मिक कविता उन्नति प्रगतिकाे कामना🙏🙏
@susmitaaryal2777
5 жыл бұрын
कि कविता हाेस,कि मदिरा हाेस,कि अाँशु हाेस कसैले के पिएका छन् कसैले के पिएका छन् । 😍😍
@pramilaghimire692
6 жыл бұрын
नसम्झिएको दिनरात छैन र बिर्सिएको पल याद छैन बिर्सेर के बाच्नु र सार छैन या मृत्युका निम्ति हतार छैन (ईश्वरको सम्झनामा अति सुन्दर)
@sitadevipoudel3060
3 жыл бұрын
अति सुन्दर
@devimayaparajuli4866
3 жыл бұрын
न बिर्सें भन्दिएका छन् न सम्झी फर्किएका छन् कसैले मार्गमा आँखा बिछ्याई पर्खिएका छन् गए जो जो ठुला मन्दिरहरूमा प्रार्थना गर्न उनैले मार्गका साना भिखारी खुल्चिएका छन् नजाहै फूलको खोजी गरी टाढा तरी सागर तजस्तै माहुरी बाक्साहरुमा फर्किएका छन् म देखि दूर जाने हो? छ बिन्ती पर्ख एकैछिन पछ्यौरी धेरै काँडाहरुमा अल्झिएका छन् कि कविता होस् कि मदिरा होस् कि जीवन होस् की आँसु होस् कसैले के पिएका छन् , कसैले के पिएका छन्। ......कसैले मार्गमा आँखा बिछ्याई पर्खिएका छन्।
@puspalalkoirala8299
10 ай бұрын
मर्मस्पर्शी कविता ।
@umaadahal6541
Жыл бұрын
वाह!
@bhavanathacharya9106
5 жыл бұрын
दमदार कविता !
@archanagiri8724
5 жыл бұрын
आहा सुन्दरम्!!
@badrinepal2321
25 күн бұрын
शुभकामना
@durgagautam2430
5 ай бұрын
यसमा सय भन्दा बढी भ्युज मेराे हाेला ,एक समय थियाे दिनकाे एकपल्ट सुन्थेँ
@himalsarowar3352
6 жыл бұрын
न बिर्से भन्दिएका छन,न सम्झी फर्किएका छन। कसैले मार्गमा आँखा बिछ्याई पर्खिएका छन म देखि दुर जाने हो छ बिन्ती पर्ख एकैछिन, पछ्यौरा धेरै काँडाहरुमा अल्झिएका छन।
@pratyushmoviebaral9622
4 жыл бұрын
सार्है मीठो यथार्थ
@उर्मिलाअर्याल
6 жыл бұрын
सुन्दर।
@shyamsanchar2028K
2 жыл бұрын
Ramro
@parasshah7033
6 жыл бұрын
नजा है फूल को खोजि गरि टाढा तरि सागर त जस्तै माहुरी बाक्साहरु मा फर्किएका छन् कसैले मार्ग मा अँाखा बिछ्याइ पर्खियका छन् वा कबिजि Fan
Пікірлер: 35