GAJUREAL On Social Media: Website: gajureal.com Facebook: / gajureal Twitter: / gajureal For more updates, follow: Manoj Gajurel on Facebook: / majurel
100 % हो नेताहुनकोलागी क्वालीफिकेसनको लेबल हुनैपर्छ । मनोज सर लाई मुरीमुरी मुरीमुरी धन्यबाद नेताहरुलाई सुझाबकोलागी ।।
@kalebpremrai6611
Жыл бұрын
एकदम सही हो मनोज सर। योग्यता, सीप, कला दक्षता नभएकोले देश चलाएको हुनले नै देशमा बिकास नभएको हो।
@urmilakc6210
Жыл бұрын
धेरैखुसिछु मेरोछोरो मनोजगजुरेल लाइ मिठोबोलेको्ममा आसिरबादछ
@premiercomputercenter515
Жыл бұрын
सहि हो हामि नेपालीनै हौ । नेपालीनै बोल्नुपर्छ ,
@ampmskm
Жыл бұрын
तपाईंको कुरा सही हो तर चितवनमा विख्नु भन्ने चाई बागलुङ गोरखा तिरका हरु हुन्। नारायणी नदी पश्चिमका हुन् धेरै ।हामी चाहिँ सक्दो ठेट नै बोल्छौ। 80 वर्ष देखि 5 पाँचौं पुस्ता का चितवन को हु। मेरा पनि नाति पुस्ता छन्। रैथाने थारुले त्यति रुचाए जस्तो पनि देखिन्न केही खुरापाती हुनाले🙏
Пікірлер: 60