मन्थलीकाे तामाकाेशी नदीमा रहेकाे पुल झिलिमिली बत्तीले सिँगारिएकाे छ । संविधान दिवसकाे अवसरमा पुलकाे रेलिङमा रङ्गीचङ्गी बत्ती र नेपालकाे झण्डाले पुल सिँगारिएपछि आन्तरिक पर्यटकहरुकाे भीडले साँझपख मनाेरम बन्न थालेकाे छ ।
- Күн бұрын
मन्थलीकाे तामाकाेशी पुल भयाे यस्ताे झिलिमिली || Tamakoshi Bridge Manthali || संविधान दिवसकाे काेशेली
- Рет қаралды 731
Пікірлер: 4