म नेपाली नागरिक हु मेरो wife विदेशी नागरिक हुन मेरो अदालत बाट विवाह भएको छ तर वडा कार्यालय बाट विवाह दर्ता भएको छैन अब वडा बाट विवाह दर्ता गर्नका लागी के के चाहिन्छ भने दिए आभारि हुने थिए
@rishimahato1996
Жыл бұрын
सर नमस्कार🙏। नेपालमै जन्मेको नेेपालमै पढेको तर जन्मदर्तानै नबनेको उमेर 20 वर्ष पुगिसकेको केटीलाई नेपाली नागरिकता भएको केटाले विवाह गर्दा उक्त महिलाको विवाह पश्चात नेपाली नागरिकता बनाउन मिल्छ कि मिल्दैन सर????
@reshamkhadka2442
5 ай бұрын
केटि भुट्निज हाे काेटा नेपाली काठमाडौं जिल्ला अदालत बाट 4 वर्ष अगाडि विवाह दर्ता भयाे।अहिले उनि अमेरिकामा छिन केटा नेपालमा छ।अन्तर्वार्ता भयाे तर वडा काे विवाह दर्ता ल्याउनु भनेर फिर्ता पठायाे अब उनि नेपाल आउन लाई पासपाेट पेसेकाे 1 वर्ष भयाे तर भिसा देकाे छैन अब केटा र अदालत काे विवाह दर्ता र विहे काे फाेटाे देखाउदा वडामा विवाह दर्ता गर्न मिल्छ कि नाई अनि अधिकृत वारिनामा भनेकाे के हाे र याे मार्फत माथिकाे समस्या काे समाधान हाेला कि नाई ?? यसकाे बारेमा छिट्टै जानकारी दिनु हाेला
@DurgaKatuwal-r6z
10 ай бұрын
sir mero eauta samasiya vandinu na mero sirimati masanga basna chadaina mahele kineko jagga usko nem ma xa mero nem ma liyauna pauxaki painna
@sajangole3815
Жыл бұрын
सर नेपाली केटी बिदेशी केटा को बिबाह केटी ठेगाना म गर्न मिल्छ कि मिल्दैन
@bikramthapa3454
2 жыл бұрын
Sir nmste jagga kitta katko aahile ko jankari sambandhi video bananus plz
@shobita1379
2 жыл бұрын
सर नमस्कार🙏 डिभोर्ष पछि आमा छोरी नै कुनै पनि अंश नलिइ आफैले कमाएर बनाएको घरमा बस्दै आएको खण्डमा छोरीलाई जन्मदर्ता बाबा पट्टिबाट भएपनि अब स्कूलको सर्टिफिकेट र नागरिकता अहिले बस्दै आएको जिल्लाबाट आमाको नागरिकताबाट बनाउन पाइन्छ ? सल्लाह दिनुभए आभारी हुनेथिए ।
@pujanthapa685
2 жыл бұрын
sir ede talsingh le jagga darta garena vnye k tyo jagga bata ada paunu parne vaag mohi ko kacho hunx ki mohi le darta purja paudaina ki sarkar ko hunx bujaidina paro?
@ChandanSharma-ut7zu
2 жыл бұрын
Sar aura kura bhani dinuni Mero jaga rod ko said ma xa 1biga agari ma alani sukum basi haru xeke ko xa ke Garu
@jrmr790
2 жыл бұрын
सर मेरो श्रीमती अर्कैसँग बिहे गरि गएको 3,4 बर्ष भैसक्यो मैले बिबाह दर्ता खारेजी गर्न जिल्लामा निवेदन दिनुपर्छ भन्ने सुझाव पाएको छ तर त्यहाँ गएर मैले निजी वकिल मार्फत निबेदन दर्ता गराउनुपर्छ कि सरकारी वकिल मार्फत यो बारेमा बताईदिनुभए आभारी हुनेथिएँ।
@NEPALLaw
2 жыл бұрын
निजि वकिल
@lokeshBasistha1223
Жыл бұрын
बिदेसि केटाे र नेपालि केटि विच विवाह दर्ता कसरि गर्ने ।
@prakashray8020
2 жыл бұрын
Sir Namaskar sagyut ma jagga kinexu ti jagga Sri mati ko nauma xa Arako 1jana xa tar hamaro Daju Bhai ma ansabanda vaeko xai ke ti jagga ma ansa Laga xa ki Salah pau sir
@NEPALLaw
2 жыл бұрын
निजि आर्जन हो भने लाग्दैन नत्र लाग्न सक्छ
@soran4715
2 жыл бұрын
Sir court bata damapti ko nata kayam vayepaxi vivahdarta banaouna milxa ta
@NEPALLaw
2 жыл бұрын
मिल्छ
@ravisinghthakur2135
5 ай бұрын
Court bata nata Kayam kasari huncha. K garna parcha
@rohitsah4846
2 жыл бұрын
Sir kanun sansodhan vayex updates hunu parx
@sushilakhatiwada7859
Жыл бұрын
Sar hajur lae kasari vetna sakincha plz vanuna
@NEPALLaw
Жыл бұрын
म झापामा छु
@sushilakhatiwada7859
Жыл бұрын
@@NEPALLaw सर झापा कुन ठाउमा हाे। कन्ट्याक नम्मर दिन मिल्छ
@sushilakhatiwada7859
Жыл бұрын
सर plz फाेन नम्वर दिनुस न
@govindashahi1126
2 жыл бұрын
⁰
@MunnaKumar-ve6vx
Жыл бұрын
Sir hajur sagh salah linux hajur sagh kasri contec garu please sir hajir ko WhatsApp number ya imo send kar denu
Пікірлер: 24