म त तिम्रौ नै हु २ मत तिम्रौ नै हु येशु तिम्रौ नै हु
चाहे घाम नलागोस, चाहे दिन न होस
यही रातमा पनि, म खोज्छु तिमीलाई
पर्खन्छु म सधै, त्यो उज्यालोलाई
म त तिम्रौ नै हु २ मत तिम्रौ नै हु येशु तिम्रौ नै हु
चाहे बादल नदेखोस, चाहे मेघ नगर्जियोस
यही सुख्खामा पनि, म खोज्छु तिमीलाई
पर्खन्छु म सधै, त्यो झरीलाई
हे येशु मेरो प्रभू, पर्खन्छु म सधै, तिमीलाई २
Album: #ShighasanAghi
© copyright: #RonMusicministry
#VoiceofHimalaya
Негізгі бет Музыка Mata timrainai hu lyrical video || Shighasan Aghi || Ron Music ministry
Пікірлер: 4