Music Nepal Karaoke presents Karaoke track of "Mathi Mathi Sailungema" by Kunti Moktan Only on Music Nepal Karaoke official channel.
Feel Free to share and sing along.
Genre - Morden
Singer - Kunti Moktan
Lyrics -Shrawan Mukarung
Music - Shila Bahadur Moktan
Album - Sailunge
Lyrics:-
माथि माथि सैलुङ्गेमा चौरी डुलाउनेलाई
माथि माथि सैलुङ्गेमा चौरी डुलाउनेलाई
हत्केलामा मायाको गुरास फुलाउनेलाई
भन्दिनु है भन्दिनु, मेरो चुल्ठो खाली छ
उनको त्यो मनै जाली छ
भन्दिनु है भन्दिनु, मेरो चुल्ठो खाली छ
उनको त्यो मनै जाली छ...
.........................
कति खोज्छन बिनायु, रानी मालिङ्गोका
कति खोज्छन बिनायु, रानी मालिङ्गोका
कति हेर्छन तामाङ्ग सेलो, डाफे मुनालका
यसो यता नहेरेर मलाई सताउनेलाई
भन्दिनु है भन्दिनु मेरो जोवान खाती छ
उनको त्यो मनै जाली छ
भन्दिनु है भन्दिनु मेरो जोवान खाती छ
उनको त्यो मनै जाली छ
.........................
मैले जति मारुनी कल्ले नाचेको छ
मैले जति मारुनी कल्ले नाचेको छ
कुमारीको बैष जस्तो, कुन फुल हासेको छ
जानी-जानी यस्तो बेला मनै रुवाउनेलाई
भन्दिनु है भन्दिनु मेरो आशु साक्षी छ
उनको त्यो मनै जाली छ
भन्दिनु है भन्दिनु मेरो आशु साक्षी छ
उनको त्यो मनै जाली छ
माथि माथि सैलुङ्गेमा चौरी डुलाउनेलाई
माथि माथि सैलुङ्गेमा चौरी डुलाउनेलाई
हत्केलामा मायाको गुरास फुलाउनेलाई
भन्दिनु है भन्दिनु, मेरो चुल्ठो खाली छ
उनको त्यो मनै जाली छ
भन्दिनु है भन्दिनु, मेरो चुल्ठो खाली छ
उनको त्यो मनै जाली छ...
भन्दिनु है भन्दिनु, मेरो चुल्ठो खाली छ
उनको त्यो मनै जाली छ...
#Mathimathisailungema #NepaliKaraoke #kuntimoktan
All Rights Reserved.
Subscribe to our channel click on the Bell icon and you'll be among the first to know when a new song comes. Above all else, we love to have a chat with our fans, so feel free to get involved and drop us a comment any time. :)
/ @musicnepalkaraoke1737
Business Enquiry - Info@musicnepal.com
➥Subscribe to Music Nepal Channel - goo.gl/vuX6x5
➥Spotify - spoti.fi/2TPWwUz
➥Visit us - www.musicnepal.com
➥Like us on Facebook - / musicnepalpvtltd
➥Follow us on Twitter - / @musicnepalmn
➥Follow us on Instagram - / musicnepalofficial
Unauthorized downloading and duplicating on KZitem channel and any other media platform is STRICTLY PROHIBITED and will lead to punitive measures.
A World of Nepali Music & Entertainment
Keep Loving Nepali Music and Movies!!!!
Негізгі бет Ойын-сауық Mathi Mathi Sailungema - Kunti Moktan || Nepali Karaoke Song | Music Nepal
Пікірлер: 31