सबैलाई नमस्ते 🙏🙏 यो Video मौरिसस मा कैद गरिएको हो । बिगत 8 बर्ष देखि Restaurant मा कार्यर्त एकजना नेपाली सेफ संग को कुराकानि गएका छौ । यदि तपाइहरु पनि #mauritius मा Hotel, Restaurant & Resorts मा आउदै हुनुहुन्छ भने यो Video वात धेरै कुरा जानकारी पाउनु हुनेछ भन्ने आशा गरेको छौ र मौरिससको बारेमा जस्तो सुनै जानकारी लिनको लागि हामिलाई समर्क गर्न होला । Thank you
- 13 күн бұрын
Mauritius मा 8 बर्ष देखि Restaurant मा काम गर्दै एक नेपालि सेफ
- Рет қаралды 848
Пікірлер: 9