मेरा सबै गीतहरुले हजुरहरुको उस्तै अथा माया पाउनेछन भन्ने विश्वासमा अघि बढ्ने छु | जे छ हजुरहरुकै हातमा छ |❤️
@Bharat-kk1hp
Жыл бұрын
Sada Nepali music le Bachairakhnu parne bekti. Love you Brother
@jayandrachef2099
Жыл бұрын
Congratulations dai 🙏❤️
@bijayagurung7542
Жыл бұрын
❤❤
@rajeshbkofficial
Жыл бұрын
good❤😊😊
@rajeshbkofficial
Жыл бұрын
badhai xa
@chandrakhanal2370
11 ай бұрын
मैले चाहि आज टिकटकमा असिम भाइले गाको देखेर राम्रो लागेर यता youtube मा सर्च गरि गरि हेर्न आएको 20 भन्दा धेरै चोटि सुनिसके धित नै मर्दैन 😊😊 कति राम्रो आवाज ❤️❤️👌👌
@anishadhikari2866
Жыл бұрын
ब्रो को गीत यति साह्रो मिठो हुन्छ कि जति सुनेपनी न आघाउने सुनिरहु लाग्ने 10 पटक सुनिसके तर धित मर्दैन 💕💕💕 ब्रो लाई आगामी दिनहरुमा पनि यस्तै प्रस्तुती सुन्न पाइयोस भनी अग्रिम शुभकामना दिन चाहन्छु । नेपाल को सान आशिष महर 🇳🇵💕🙏🌹
@tejsundarpariyar491
Жыл бұрын
सफलता को शुभकामना दाजु❣️❣️🙏
@netrapdadhikari
Жыл бұрын
मिठो स्वरका धनी अासिष भाईलाई सफल्ताको शुभकामना
@SangeetBhakari
Жыл бұрын
आशिष महर र मिस पबी जी संग संगीत भकारी को पहिलो सहकार्य लाई माया दिनु नै हुन्छ भन्ने आशा का साथ साथै हाम्रो मौलिक भाका कौरा गित सोल्टिनीको को सिरैमा चन्द्रमा लाई पनि साथ र माया दिनु हुनेछ भन्ने आशा लिएका छौ । kzitem.info/news/bejne/wKqup6ihj5OqbIo
@PRAKASHSHARMA-re1zl
Жыл бұрын
❤❤❤
@ammarjagri4747
Жыл бұрын
Aasish daii laya Geeta ko agade Achami Bada name rakhanu hola hoe aba ko new song maa 🥀🥀🥰🥰🥀🤣🤣 best of luck daii
@abhashdahal
Жыл бұрын
कता कता गित को अंस हेमन्त शर्मा को थाप न थाप संग मिले जस्तो यद्यपि आशिष् भाइ लाई बधाई छ ।मिठो सुनीयको छ ।
@SantoshSantosh-uo8zp
Жыл бұрын
Very nice song aasis vai
@mystudies656
Жыл бұрын
wow vai mami xa👌👌 song
@dineshrajpuri958
Жыл бұрын
कति उत्कृष्ट शब्द।कति मीठो स्वर।संगीतको फ्लेबर चरी लैजा समाचारसँग छोइए पनि सुन्दा मधुर मधुर छ। बधाई टीम।
@abhashdahal
Жыл бұрын
100%
@HappyThapaBinod
Жыл бұрын
हजुरको कला लाई उच्च सम्मान गर्दै सफलताको शुभकामना ❤️❤️
@bikashsunuwar1727
Жыл бұрын
आषिस महर भाई नेपाल आइडल,द भोईस अफ नेपालले तिम्रो स्वरलाइ मुल्यांकन गर्न सकेन।बदलामा यस्तै सुरियो अनि गहकिलो गित गाएर आमाको सपना जिवित पारिदिनु है !
@dhirendrarawal5702
Жыл бұрын
आहा कति राम्रो गीत जति सुने पनि सुनु सुनु लाग्ने गीत त्यही माथि आशिष महर को स्वर 🥰🥰🥰 सफलताको शुभकामना आशिष
@mYsterYoUs278
10 ай бұрын
Mai uttrakhand se hu pr nepali song ki vibe he alg h ❤❤ love from uttarakhand 💐
@bijayakumar2602
Жыл бұрын
कुन सब्दले सम्बोधन गरु म यो गितको 🙏🙏❤️ congratulations यो tim लाई अनि धेरै माया मिठो सम्झना miss pabi ani Aasish sir
@bbam7
Жыл бұрын
Natural beauty Miss Pabi💙🇳🇵and golden voice Aashish Mahar 🎙️🇳🇵❤️🔥दुबैलाई धेरै धेरै माया अनि अझै अगाडी बडेर दुबैले प्रगति गरेको देख्न पाइयोस..!!
@bhupendrabasnet1657
Жыл бұрын
स्वर अनि संगीत उत्कृष्ट छ । शुभकामना आशिष भाई । म तपाईंको फ्यान हुँ ।
@jenishpandey9243
Жыл бұрын
अतिनै सुन्दर शब्द आवाज र भिडियो सफलताको शुभकामना आशिष् भाइ
@tilakrasaili4500
Жыл бұрын
यहि आवाज मा सधै मिठा मिठा गित सुन्न पाइयोस आशिष भाइ । जोडि साह्रै सुहायो है मिस पबि+आशिष भाइ को
@sujatakhatri2223
11 ай бұрын
voice of nepal ma Ashim le gaye paxi sunna aako kati mitho gana keep it aashish g yo vnda agillo voice ko mero fav hunuhunthyo ajhai pragati hudai jaos god blesss uh❤
@danealabhi7588
Жыл бұрын
आशिष् you have a soulful vocal than also have simplicity so your further career will be like a ocean in music industry 😍😍
@thagunnapuskar4134
Жыл бұрын
Wow ,सुमधुर स्वर का धनी गायक आशिष महर दाई लाई कलाकार को क्षेत्र मा पाइला टेक्नु भएको मा खुसी लाग्यो हजुर को जीवन उज्ज्वल रहोस शुभकामन छ दाई❤️❤️❤️❤️
@arjunchepang8595
Жыл бұрын
सारै नै मीठो गित सफलताको शुभकामना सम्पुर्ण team लाई🌸🙏
@balarampokhrel6594
Жыл бұрын
उत्कृष्ट संगीत| यो गीतले नेपाली पहिचान झल्काउँछ| 👍
@yagyamanayadi6795
Жыл бұрын
गीत एकदमै राम्रो छ आशिष महर जी सम्पूर्ण टिमलाई सफलताको धेरै धेरै शुभकामना।
@dbbhai6418
Жыл бұрын
करोड क्लब मा प्रवेश गरोस शुभकामना सम्पूर्ण मा!! Love nepali music 🎶 Love nepali song 🎵 🎤
@LekhuSahayatri
Жыл бұрын
मेरो संगीत रहेको यो सृजना आजबाट हजुरहरुको भएको छ 🥰🙏🏻 आशा छ माया बर्षाउनुहुनेछ ♥️💚🌹🙏🏻🌸
@LekhuSahayatri
Жыл бұрын
❤❤
@saritarasaili8580
Жыл бұрын
👌👌👌
@bimalbudha7205
Жыл бұрын
Best congratulations
@sunitasilwal7608
Жыл бұрын
🤲🤲💐💐♥️♥️
@BimalTamangPakhrin1
11 ай бұрын
Tik Tok बाट आई 100चोटि यो गित हेर्ने सुन्ने म मत्रै हो कि अरु पनि छन् । म पुर्ब मोरङ बाट हो मैले आज सम्म येस्तो गित सुनेको हेरेको थिएन 8 महिना भैसकेको रहेछ Realise भको तर मैले आज हेर्न सुन्न पाउँदा म अतिनै खुशी छु। आगामी दिन हरु मा एस्तै एस्तै Music video 📹 हेर्न सुन्न पाईयोस🙏 Best of luck team ♥️
@bharatxettri403
Жыл бұрын
पृय मित्र आशिस महर voice of nepal जिताउन धेरै प्रयास गरेउ सकिएन doller को सामु तेहि पनि यति राम्रो गीत सुन्न पाउदा धेरै खुसि feel हुन्छ मित्र🙏🙏❤️❤️
@vlogkhuman
Жыл бұрын
लास्टमा फोटो हेर्दा साह्रै भावुक बनायो। आशिष महर को स्वर यति मिठो छ। शुभकामना ब्रो
@manojbhattrai5639
Жыл бұрын
आहा ❣ अति मीठो गीत 🙏🥀
@mohanbp9062
Жыл бұрын
भिडियो अत्ति राम्रो बनेको रहेछ बधाई तथा शुभकामना सम्पूर्ण टिमलाई Miss u Miss PaBi 😍
@Short_videos445
Жыл бұрын
गीत एकदमै राम्रो छ आशिस भाइ धेरै धेरै शुभकामना 🙏
@prakashbist1469
Жыл бұрын
आहा! आशिष भाइ एकदमै मीठो गित बनेको छ सफलताको शुभकामना 🙏❤️
@harishmayalu3105
Жыл бұрын
Badhai xa dada Ashish mahar dada ❤️❤️🎈
@ishworisharma5821
Жыл бұрын
Dherai ramro chha hai song badhai xa sampurna teem laai
@jagatdhami01
Жыл бұрын
सफलताको शुभकामना😍 धेरै राम्रो लाग्यो ❤️यो मीठो आवाज सधै सुनिरहन पाउ❤️
@user-rl4ct6ld3c
11 ай бұрын
Badhai xa Aaj Aashis maharko geet Aashis Chandle voice of nepalma dami gaye
@UmeshRaut28
Жыл бұрын
मीठो सिर्जना, बधाई टिमका प्रिय सबैलाई ❤🎉
@aareshthapa5137
3 сағат бұрын
यति मीठो गित को तह अर्को 2 पार्ट पनि आउ छ्की भन्ने आशा माह छु है मह चाई😢😢😢❤❤
@roshangurung8284
Жыл бұрын
आहा साह्रै मिठो गित।सम्पुर्ण टिमलाई सफलताको शुभकामना।love you Ashish mahar👌👏🎶🎤🎻💞💞💞💞💞
@prakashthapa5005
Жыл бұрын
अति राम्रो लाग्यो सफलताको शुभकामना!🙏❤️🇳🇵💐🌷
@JYOTIPRODUCTIONS
Жыл бұрын
Thank you Very much Karan Raj Karki Sir and The @sangeet bhakari for this opportunity, we wish to entire "Maya ra Moha'" unit a Big congratulations. Hope all the Nepalese Music Lover like this video song. Feel free to write your feedbacks on comments section.
@pritammoktan4504
Жыл бұрын
मलाई बिस्वास थियो ! उबेला नै आशिष भाइ बाट यस्तै यस्तै मिठो गीत सुन्न पाइन्छ भनेर !अझै प्रगति गर्दै जानू भाइ!
@DaulatDhami123
Жыл бұрын
सफलताकाे शुभकामना आशिष दाई❤️
@BhabanaSnr
9 ай бұрын
जति पटक सुने पनि मन भरिदैन।कति राम्रो स्वर होलाअनि लय संगीत नि त्यस्तै ।सफलताले शिखर चुम्नु❤❤
@radhamilanson3213
Жыл бұрын
Waa dil jityo mero bhai kasto ramro sangeet + voice waa 😊😊
@jyameyangtamang280
Жыл бұрын
कति सुन्दर ठाउँ सभ्य अभिनय धेरै धेरै शुभकामना टिमलाइ
@sanjayabishwokarma-l3p
Жыл бұрын
धेरै राम्रो गीत सफलताको सुभकामना पुरै टिम लाई ❤️❤️
@sunnytamang1368
11 ай бұрын
Tiktok मा सुन्दा राम्रो लागेर आको!एकदम राम्रो मन छुने लाग्यो!बधाई छ
@charansaud2347
Жыл бұрын
सफलताको शुभकामना 🥀🥀
@nirajsingh2491
Жыл бұрын
आहा एकदमै राम्रो छ।। ब्रदर सफलताको कामना ।।
@nirmalpokhrel4169
Жыл бұрын
सफलताको शुभकामना आशिष जि😍❤️
@AmitBishwokarma-g1t
10 ай бұрын
आशिष जी तपाईले सुदुर पश्चिमको मात्रै होइन देशकै नाम रोशन गर्नु हुने छ।भन्ने आशा छ। संगीत क्षेत्रमा
@singhvabil9784
Жыл бұрын
प्यारो भाई आसिश महरको आवाजमा यस्तै अरु धेरै गितहरु सुन्न पाईन्छ भनि आशा छ🥰
@milan8691
Жыл бұрын
धेरै राम्रो छ शब्द अनि भाका बधाई छ 😍😍
@sanzuxettri
11 ай бұрын
Wowo Amazing 😊❤
@dayaramchaudhary6294
Жыл бұрын
भोइस अफ नेपालको फाइनलमा पुग्न नसकेनी के भो त सधै यस्तै मीठो मीठो गीत निकाल्नु. गायनमा जस्तो अब्बल अभिनयमा पनि त्यस्तै अब्बल हुनुहुन्छ आशिष् ब्रो. best wishes and lots of love❤️from Chitwan
@joyapun4663
Жыл бұрын
One of most heart touchable typical voice which I have ever heard ♥️♥️big fan from the VON and you gonna be big thing in this nepali musical industry,love you and keep working hard🥰🥰♥️♥️
@rajbahadaurdhami1834
Жыл бұрын
Aaha gajab badhiya atyantai dherai utkrist video
@kopilamahar1349
Жыл бұрын
Congratulations🎉🥳👏🎉🥳👏 mero vai jati Agaadi baddaie xau teyti Ramro ramro voice😘 Ani geet Wow 😍Aagaami din ko Suvakamana vai
@surajdeuba3419
Жыл бұрын
Nice song
@Jeevanbc732
Жыл бұрын
Congratulations dai हामी सधैँ हजुरकाे साथमा हुने छु माया र सपोड सधैं हुने छ सक्दो दाई यसरी सधैं हाँसी रहनु hjrka चाहान सधैं पुरा हुन् best of luck my favourite singar आशिष महर दाई ❤️❤️❤️
@rabikathayat4155
Жыл бұрын
So sweet voice @Aashish Mahar!!Nice song !!Miss pabi
@sumanpanta7377
Жыл бұрын
धेरै राम्रो गित २० चोटि सुन्दा नि अघाएन म त बधाई छ सम्पुर्ण टिमलाई
@officialpratikvlogs
Жыл бұрын
अतिनै उत्कृष्ट अभिनय , सुमधुर स्वर र हेरीरहू लागिरहने गित लेहीरहनु सफलता को सुभकामना Big Fan Love your song❤💖❤💖
@Nirmalapanta61
Жыл бұрын
आशिष् लाई voice of nepal मा भोट गर्ने हजारौं मध्य म पनि एउटा हु यस्तै यस्तै गित पस्किरहनु मनोरञ्जन दिइरहनु है सुभकामना आशिष्
@rabishkathayat9478
Жыл бұрын
बधाइ छ आशिष महर दाइ लाई तथा सम्पूर्ण टिम लाई।।।song is just melodios and amazing 😍❣️
@sandeepbohara44
Жыл бұрын
धेरै राम्रो गीत अनि अशिष् को voice को त के कुरा गर्नुहुन्छ sorswati को बास नै छ शुभकामना छ।
@renikatamang4281
Жыл бұрын
कति मनै छुने गित हजर को यसैगरी नै सांगितक यात्र सफल भएको देख्न पाम सांगितिक यात्रा को कामना गर्न चाहान्छु 😍😍🙏🙏💝💝🇳🇵🇳🇵🎵🎤
@sandipbishwokrma295
Жыл бұрын
अत्यन्तै मिठो शब्द साथमा आशिष महर भाईको सुमधुर आवाज त्यसै माथि अभिनय गर्नु हुने मिस पवि जति नै शब्द प्रयोग गरे कमै हुन्छ होला सदैव यसरी नै हजुरको शब्द सिर्जना सुन्न पाइयोस् सफलताको अग्रिम शुभकामना सम्पूर्ण टिमलाई 🙏♥🌹🌺
@timsinamadhav
Жыл бұрын
Congratulations Mero bhai sourav timsina for this beautiful lyrics and team ❤️ 💙 👏 best wishes ❤️
@SandeshGh-bt4wq
Жыл бұрын
लय नि राम्रो छ अनि आबज को त कुरै नगरौ अबको दिन हरु मा हजुर को आबजमा लोक पप गित हरु सुन्ने रहर छ । रामचन्द्र काल्ले र अर्जुन कौसल अनि को आबज मा दम छ 🙏🙏
@birendrabohara9782
Жыл бұрын
Congrats brother Aashish and entire team for this splendid song !
@ChandraTmg-hn2oy
11 ай бұрын
Aba virul hne palo yo geet ko❤
@indraparajuli5635
Жыл бұрын
सफलताको शुभकामना आशिष जि!🎉👏 VON देखि नै समर्थन छ मेरो,vocal उत्कृष्ट छ,सारै मन पर्छ।गुणस्तरीय रचनाहरु प्रस्तुत गर्नुहोस,प्रयास निक्कै राम्रो छ।सफल साङ्गितिक करियरको कामना 🙏🙏
@gobindathapa2049
Жыл бұрын
अति मीठो शब्द अभिनय दामी लाग्यो।आशिष् भाइ र मिस पबि बहिनी सहित होल टिमलाई बधाई👍️🙏
@NimabungRai
11 ай бұрын
Love form Khotang God bless you Aashisa Mahar so sweet Voice Best wishes to holl entire team so proud of you Dherai maya💕🙏💕☺️😊😘🌻🌼
@mongolianboy84
Жыл бұрын
यदि कला र गलाको सम्मान निष्पक्ष भईदिएको भए voice of नेपाल जित्ने व्यक्ति आशीष हो
@darkworld4602
8 ай бұрын
I came to know and search Ashish mahar After collaboration with One and only Melody king Raju lama❤ God bless you brother Ashish Mahar❤❤ Now its your turn to Sing a Tamang selo soon and lets unite through the songs
@balbahadur1827
Жыл бұрын
धेरै राम्रो छ ।अझै राम्रो गर्दै जानू होल आशिष् भाइ र बबि बहिनी बधाई छ।यात्रा धेरै लामो र टाढा छ।कति पएय ठाँउ मा बाध आउन सकिन्छ ।त्यो कठिन समय परिस्थिति सङ्ग सामान गर्नु होला कहिल्यै हरेस नखानु होला भाइ बहिनी ह्जुर हरु को सगितिक यात्रा सफलता रहोस् अग्रिम शुभकामना छ।
@mandalthebe3928
Жыл бұрын
Huge congratulations Pabi bainee & entire team !!
@trimalsaud9099
11 ай бұрын
५ मिनेटको गित कति सानो जस्तो लाग्यो । अछामी बड्डाको स्वर त हो बुढीगंगाको माधुर्यता संगै यस्तो मिठो सुनिएको छ । टीमलाइ धन्यबाद ।
@princekhadakdiyal4909
Жыл бұрын
Congratulations entire team ❤️❤️
@krishnamoktan1168
Жыл бұрын
मेरै गाउँ नुवाकोटको शिवपुरी ,छहरे वरपर छायांकन गरिएको रहेछ। भिडियोबाटै जन्मस्थल देख्ने अवसर जुर्यो। गीत असाध्यै राम्रो छ ।
@bst3936
Жыл бұрын
You both are my gems keep growing tones of love ❤ Miss pabi sis & Ashish bhai
@bishalscreation
Жыл бұрын
Wonderful. Perfect post production and cinematography. Acts and lyrics is overwhelmingly brilliant. Well deserved consideration 💐👌
@ganeshkhadka2891
Жыл бұрын
सुदरका दुई महान हस्तिहरुको उदय भएकोछ्।दुबै जनाको साङ्गतिक यात्रा सफल रहोस शुभकामना छ।
@ashimchhetri4621
11 ай бұрын
Dherai mitho geet. Maan nai Ananda vayo. Best of luck.#Ashish Mahar. Please #Like #Comment #Share & Suscribe 😘😘😘❤️❤️❤️Awaiting another upcoming song
@tarabahadur681
11 ай бұрын
वाह वाह क्या मिठो सब्द संगीत क्या स्वर अघात माया र सांगेतिक सफलता शुभकामना मेरो भाइ।।❤
@pj123-dgj.
Жыл бұрын
My favourite singer🎀🎊🎉😍
@thagugrggrg4002
Жыл бұрын
म त आशिष महार को थुलो सथी यस्तो मिथो गीत सुन्न र हेर्न पाउँदा सराइ खुसी उमंग छायो यस्तै गीत हेर्न तथा सुन्न पाउ अगमी दिन हरुमा tq for all team 🙏👌❣️❤️🌹😘
@amarkawar7664
11 ай бұрын
Voice Bata aako ❤ nice song
@sunil-s997
10 ай бұрын
पहिल्यै यो गीत सुन्ने अबसर मिलेन। आजभोली सुन्दा मेरो सबैभन्दा मनपर्ने गीत बनेको छ। goodluck! Ashis mahar ❤❤❤
@kapilgurdhami7965
Жыл бұрын
सफलताको शुभकामना सम्पूर्ण टिमलाई विशेष शुभकामना आशिष जीलाई। i love you much much badda🙏🙏🙏🙏❤️
@JhalakBhandari-pz6tm
Жыл бұрын
आहा कती मीठो संगीत मनै छूयो अल कलाकार टीम लामो माया मीठो सम्झना 🙏🎶🎬❤️❤️💞
@dhirendrashahi
Жыл бұрын
म आशिष ले फेसबुक मा पोस्ट गरेको देखेर हतार हतार दौडेर आए युटुब तिर 😃
@damankhadka7722
Жыл бұрын
Sarai ramro Geet chha भाई अनि भिडियो नी सारै मन पर्यो
@santoshshrestha9168
11 ай бұрын
Voice of Nepal Bata feri aaya yakchoti sunna
@ramrammagar-1234
15 күн бұрын
आहा कतो मिठो तिज गित लियर आउनु भयो दुर्गेश दाइ बाधाई छ सम्पुर्न टिमलआई❤🙏❤️
@mukeshnepali222
Жыл бұрын
Are wowow big congratulations 🎉 Mero vai 💓 outstanding ❣️❣️ Soo sweet song dherai k vnm sarai ramro geet vai 💓
@sarojtamang1321
10 ай бұрын
Ashish mahar bro know finally viral. Timro song. TikTok ma M TikTok bata nae. Ako ho yo video hern ko ko hunuhunx. TikTok bata aunu vaa❤❤❤
@user-ie2qx1dq2j
11 ай бұрын
Kati metho gitxa hajurko ❤❤❤❤❤❤❤❤❤
@RaajNagari-gi7ik
10 ай бұрын
मेरो त मन छोयो आशिस भाइ एकदमै राम्रो छ गीत बधाई छ भाइ लाइ र मिस पबि बहिनी लाइ ❤❤❤❤❤❤
@Geeta_Smriti_Kathayat
9 ай бұрын
वाह !! बहुत सुन्दर कन्सेप्ट गीतको आशिष भाइ र मिस पवी बैनीको अभिनय कलालाई सम्मान ❤️🙏
Пікірлер: 1,6 М.