MAYAKO CHOTALEY || LYRICS AND CHORDS - Ps Rohit Thapa
सबैलाइ जयमसीह,
हजुरहरूकाे माझमा हामिले यस्तै नयाँ भजन तथा गीतहरूकाे गितार कर्ड लेसन ल्याउने गरेका छाै । यदि हजुरहरू लार्इ हाम्राे च्यानलले अाशिष पुर्याएकाे छ भने कृपया हाम्राे च्यानललार्इ Subscribe गर्न नुछुटाउनु हाेला। हमीले लेसन अपलाेड गर्दा सजिलै पाउन सक्नु हुनेछ। धन्यवाद
Song: Maya ko Chotale
Sang by : Pastor Rohit Thapa
Official Link : • MAYAKO CHOTALEY || NEP...
Lyrics and Chords:
D
निस्तारको पाठो बनेर, कोही नभनोस परार्इ भनेर (२)
G A D
मेरो येशुले मलार्इ रोजेको
G A D
लाखोँ भिडमा मलार्इ खोजेको
D Bm A D
स्वर्गको थूमा धरतीमा आयौ मायाको चोटैले
D Bm A D
सबैले त्यागे, परार्इ भयौ, मायाको चोटैले
D Bm Em A D
भलल बग्यो रगत तिम्रो मायाको चोटैले
D Bm A D
त्यही रगतमा चंगार्इ ल्यायौ, मायाको चोटैले
D A G D
सम्झेर माया तिम्रो मुटु मेरो भरिदैँछ
D A Em G D
रक्ताम्मे तिम्रो शरिरमा मेरो अनन्तता लेखिदैँछ
D Bm A D A
सुन्दर छ, तिम्रो मन, जहाँ बसेछ मेरो जीवन
D Bm A D
तिम्रो आखाँको रानी म भएँ, मायाको चोटैले
D Bm A D
अँगालो भित्र हरार्इ गए, मायाको चोटैले
D Bm Em A D
जीवनको नदि बगेर आयो मायाको चोटैले
D Bm A D
मृत्यूलार्इ हेर बगार्इ लग्यो, मायाको चोटैले
A D
मायाको चोटैले (२)
LIKE, SHARE, COMMENT AND SUBSCRIBE !!!
For more quires:
rohit thapa
mayako chotaile rohit thapa
pastor rohit thapa song
new nepali christian song mayako chotaaley
@ChristianManch
#ChristianManch, #Like_Share_Comment_Subscribe
Негізгі бет MAYAKO CHOTALEY || LYRICS AND CHORDS - Ps Rohit Thapa
Пікірлер: 72