आहा बधाई तथा शुभकामना छ बहुचर्चित सर्जक गायक तथा सङ्गीतकार मेरो प्यारो मनको राजा जेबी सर अनि प्यारी सन्ध्या सोल्तिनीलाई उच्च सफलताको शुभकामना जय सङ्गीत जय लोक दोहोरी ❤️❤️❤️❤️🙏❤️❤️🙏🙏🎉🎉🎉
@navarajshah143
2 жыл бұрын
Dami X sir
@sumanparajuli8965
2 жыл бұрын
आहा !कति राम्रो गीत छिटो भन्दा छिटो करोडौं क्लब मा पुगेको खबर सुन्न पाइयोस्
@krishnanepal9565
2 жыл бұрын
आहा.. !! मायां गर्नेहरु बाध्यतामा परी छुट्नुको पींडाहरुलाई अनी समाजमा घट्ने घटनाहरुलाई समेटेर बनाउनु भएको हजुरको सृजनाको प्रासङ्सा जति गरेनी सब्धहरु कमै हुन्छ । तर पनि आदर्णिय जेबी सर लगायत सम्पुर्ण समूह कमीटीलाई बधाई छ 🙏 आगामी दीनमा पनि यो समुहलाई एकमुस्टदेख्न पाइयोस शुभकामना🙏🙏💞💞💞
@mukeshshahithakuri4955
2 жыл бұрын
आहा हेतेसि राजाद अनि दिज्यु खुसिको अवसर नमन संगै मिठो सम्झना 👏👏😍😍😆😆💕💕💓🙏🙏🙏💓💕💕💓
@jhabilalthapamagar
2 жыл бұрын
नमस्ते नमस्कार सम्पूर्ण लोक मन हरुमा म लोक दोहोरी गायक झबिलाल थापा मगर अग्रच गायक & सर्जक जेबि ओलि सर प्रदेशि भुमिका रहेर पनि गित संगित लाई धेरै माया गर्दै नयाँ नयाँ गित संगित पस्काउने र दर्शक मन हरुलाई मनोरञ्जन दिन्दै आउनु भयको छ अझै प्रगति को कामना सर हजुरको चेला म झबिलाल थापा मगर गित धेरै राम्रो लागेव कुनै दिन कोट्याउन पुगेछु सर😘😘😘😘साथै सन्ध्या मगर लाफा मिठो आवाज 🌹🌹🌹🌹🌹😘😘😘😘
@yamrawat6838
2 жыл бұрын
लोक दोहोरी का अब्बल गायक सर्जक सिर्जना गर्न्नु हुने अग्रज व्यक्तित्व जेबि सर को लय सब्द सङ्कलन मा स्वरमा साथ दिने सन्ध्या घर्ती मगर को सयुत्त नयाँ एल्बम (मेरै जस्तो लाग्छ ) भन्ने भाका सबै को मन मस्तिष्क मा बस्न सफल भको भाका को उत्तर उत्तर प्रगति को कामना साथै यस्तै मार्मिक सब्द लोक सकृती झल्काउने भाका को अपेक्षा गर्द्छु!(हाल साथ समुन्द्र पारी देखि )
@kanchanojha2565
2 жыл бұрын
Congratulations सैनी सफलताको धेरै धेरै शुभकामना सम्पूर्ण टिमलाई 🌹❤💐💐🌹
@tsgtikasss3808
2 жыл бұрын
शब्द संगित तथा सुमधुर स्वरको धनी jb सरको यो नयाँ कोसेली अत्यन्तै राम्रो र धेरैको जीवन सङ्ग मेल खाने रहेछ🙏आगामी दिनहरुमा पनि हजुरको यस्तै प्रस्तुतिको आशा राख्दछु🙏साथै सफलताको धेरै धेरै शुभकामना जे बि सर🙏🙏🙏🙏🙏
आज फेरि एकचोटि सुनियो दाइको गीत , मलाई नि मेरै जस्तो लागेर होला सायद❤❤❤
@bidhyabishwakarma74
2 жыл бұрын
सर्व प्रथम जेबि सर हजुरलाई धेरै धेरै धन्यवाद एति रामौ मन छुने शब्द यो संसार मा सयमा पांच जना को हुन्छ होला चाहेको संग बिबाहा अरु त सबै यही गीत जस्तै हो जेबि सर लगाएत सम्पूर्ण टीम लाई धैरै धैरै बधाई साथै आर्को भाग पनि छिटै सुन्न पाउ,
@bheshrajofficial5671
2 жыл бұрын
आहा सरै राम्रो गीत अनि महेन्द्र सर अनि सरिका मिस को act सरै मन छुने बधाई छ सम्पुर्ण मा
@ArjunSharma-sq2kw
2 жыл бұрын
Congratulations 👍 daju 🙏 सारै मार्मिक गीत मुटु घोच्ने
@saugatpaneru621
2 жыл бұрын
फस्ट कमेन्ट्❣️दुबैलाइ सफलता को शुभकामना ❣️❣️
@sitashrestha3041
2 жыл бұрын
धेरै राम्रो छ दाइ पहिलो चोटि भएनी एकदम न्याय दिएर गाउनु भाको छ सन्ध्या सिस ले सफलता को शुभकामना सम्पुर्ण टिमलाई ।
@bhupendragcbhupendragc9478
2 жыл бұрын
निकै मुटु छुने कोसेली तिम्लाइ कस्तो लाग्छ,शब्द सङित जेबि दादा,साथै मीठो आबाज जेबि दादा र मीठो सोर को धनी सन्ध्या घर्ती छेत्री को मौलिक बिसय बस्तु मा छुरा शब्द चयन हिर्दय छुने मन रेटिने सङित दमदार अभिनय सारिका केसि हार्दिक बधाइ सबै टिमलाइ गित ले सफलता पाउस,💘💘💘💘
@shiblalthapa2049
2 жыл бұрын
वाउ निकै उत्कृष्ट शब्द जेबी सर अनी सन्ध्य सिसको यति मिथो भोवाश शफल्ताको आर्गिम शुभकामना सम्पूर्ण तिमलाई👏👏👏👌👌❤️❤️
@kamalashrestha4478
2 жыл бұрын
सर्ब प्रथम यो गीतमा सहभागी सवैमा एक मुष्ट नमस्कार 🙏🏻🌹 Jb sar हजुरको यो गीत सारै मर्म स्पर्शी छ धेरै भिउज जाओस् उन्नती प्रगती काे लाखौं लाख सुभ कामना मेरो तर्फ बाट 🙏🏻 हजुरको tik,tak लाईभ हेर्दा, हेर्दै छाेडेर यता आएकी म सारै मन् छोयो यो गीतले
@sumangiri3450
2 жыл бұрын
तिमि बाट त्ँ मा गित जाँदा अत्ति गज्जब लाग्यो। मिठो शब्द।
@birendragautam3552
2 жыл бұрын
आहा खोट लाउने ठाओई छैन जति सुनेपनी धित मैदैन ♥️♥️🙏🇵🇹
@susmitagharti554
2 жыл бұрын
Congratulations Dd😘💛 sandhya G magar 🌸
@anshugorkhalimaautasachane4204
2 жыл бұрын
गित साचिकै राम्रो मीठो बनेको छ टिकटक बनौदा बनौदै आशु खसेको paatto नै पायन छु सम्पूर्ण लाई करोड़ करोड़ शुभकामना फेरी पनी मीठो मीठो कोसेली को आस र अपेक्षा गरेको छु धन्यवाद।
@shovathapa903
2 жыл бұрын
अतिनै राम्रो गित बनेको रहेछ दादा सुभकामना सम्पुर्णलाई 🙏🏾
@sushiladawadi3107
2 жыл бұрын
Safaltako shuvakamana sampurna team lai ♥️♥️🙏🙏
@nischalmayalu5538
2 жыл бұрын
नेपाली सङ्गितमा छुट्टै पहिचान गराई विदेशमा कार्यरतको समय अब्जुद गीतसंगीतलाई अगाडि बढाउँदै नयाँ नयाँ गीतको सिर्जना गर्ने jb oli सरलाई सफलताकाे शुभकामना 🎉🎉आहा मिठो गीत 👌👌 सहयोगि मन (Nischal Mayalu)👏👏
@mohankhatri3548
2 жыл бұрын
आहा 🌹🌹🙏🙏 मेरा प्यारा मान्छेहरु, आदर्णिय JB दादा अनि संध्या दिदी कति मीठा शब्द कति मिठो सङ्गीत अनि कर्णप्रिय आवाज आहा,,🥰🥰🥰 सफलताको अग्रिम शुभकामना सम्पूर्ण परिवारलाई।🙏🙏🙏🌹🌹🌹🌹
@poshannicesongyogi6982
Жыл бұрын
very nice song
@sadikshyagiri8421
2 жыл бұрын
आहा यति मिठो गित बनायर दर्शकमाझमा पुर्यायर आनन्द दियकोमा सबै अग्रज कलाकार हरुपर्ति हार्दिक बधाईछ
@sarmitagandrama1237
2 жыл бұрын
एकदम मार्मिक आजभोलि यस्तै भएको छ हरेक गाउँ ठाँउमा मलाई त मन छोएको छ एउटा गरेको छ कर्म एउटा फल खोजेर हुँदैन न नि ।धेरै धेरै सम्झना गर्नु ज्यान नफाल्नु कर्म गर्नु राम्रोसँग फल अब्दुल पाउने छौँ ।
@giri9846
2 жыл бұрын
नेपाली संगितमा छुट्टै पहिचान बनाउन सफल मेरो आत्मीय मित्र Jb Oli ज्युको नयाँ साङ्गितिक कोसेली हामी माझमा ल्याउनु भएको निकै खुसी छु । साथै सम्पूर्ण टिमलाई सफलताको शुभकामना
@suryabc2589
2 жыл бұрын
आहा अति मन छुने गित 🙏🙏🙏जे बि सर लगायत सम्पुर्ण टिम लाई सफलता को शुभकामना 😍😍😍😍❣️❣️❣️❣️🌹🌹🌹
@mannepali5727
2 жыл бұрын
वाउ उत्कृष्ट शब्द सङ्गीत मा सजियेको गित बनेछ बधाइ छ जेबि दादा अनि सन्ध्या मिस सम्पुर्ण टिम लाइ🙏🙏🙏अझै येस्तै गित हरु सुन्न पाइयोस्🙏🙏🙏🙏
@Devendrapariyar1602
2 жыл бұрын
आहा कति मीठो मार्मिक गीत साह्रै मन पर्यौ मलाई सम्पुर्ण टीम लाई करोडौं करोडौं शुभकामना सधै भरी यस्तै यस्तै नया कोसेली सुन्न पाइओस ।।।जय गीत जय सङीत।।
@devendrakandel474
2 жыл бұрын
धेरै धेरै शुभकामना जेबि सर र सन्ध्या सिस लाई र धेरै सफलता को कामना अझै मार्मिक र मुटु हाठो पर्ने गित बनाउनुस सारै राम्रो बनेको छ सम्पूर्ण पत्र हरू मा नमन🙏🙏🙏🙏
@birendrasunar1026
2 жыл бұрын
आहा सारै मार्मिक म त निकै भावुक भए गीत निकाल्नु र बनाउनु छ भनी एस्तो बनाउनु होला सबैले बिसेस धन्यबाद जेबी राजा लगायत सम्पूर्ण टीम लाई सफलताको शुभकामना जेबी जी
@chandathakuri3400
2 жыл бұрын
अति मिथो गित बनेको छ सम्पुर्ण टिम लाई सफल्ता को अग्रिम सुभ कामना छ ❤️❤️❤️❤️❤️❤️❤️
@poshannicesongyogi6982
Жыл бұрын
very nice song
@laxmansunar4446
2 жыл бұрын
निकै मार्मिक सब्द मा बनेको गित छ सबैले सुनेर साथ दिनु होला बिशेशत हाम्रो जेबि ओलि दाजु यति मिठो सब्द कोर्नु भाको मा उच्च सम्मान को साथ सफलता को शुभकामना ह्जुर लाई बिशेष मेरो तर्फबाट अनि मेरो प्यारी बोहिनी सन्ध्या घर्ती मगर लाई संगीत को पहिलो पाइला चल्दै छौँ तिमिलाइ पनि बिशेश सफलता को शुभकामना छ संगीत को पहिलो खुड्किला चल्दै छौँ आगि गिएर संगीत लाई उच्च सम्मान को साथ उज्यालो बनाउछौ भन्नी आशा छ सबैले माया गर्दिनु हुन्छ भनी धन्यवाद ❤️💖गित अतिनै राम्रो छ दुबई लाई शुभकामना छ 💖💖💖💖
@nepali-xori1994
2 жыл бұрын
धेरै धेरै धन्यवाद दाजु हजुर को यो साथ सपोट को लागि 🙏🙏
@LaxmanSedai-d5u
Жыл бұрын
सारै मीठो लागेर आज पहिलो चोटि सुनेको यो गित लाल्टिन बाल्दै यता पनि आको❤ सुभकामान जेबि सर
@pradipbudha7331
2 жыл бұрын
आहा भाइ बैनी को कस्तो आवाज सबै को भन्दा भिन्नै मिथो आवाज मन छोयो प्रगती गर्दै जानू । अति सुन्दर गीत ।
@shibaharirimal9078
2 жыл бұрын
नमस्कार जे बि दजु लगायत सम्पुर्ण मा धेरै मिठो भाका अनि सब्द पनि उस्तै सफलता को धेरै धेरै शुभकामना 🙏🙏
@ganeshshahi1560
2 жыл бұрын
आहा हा खुसिको अवसर हितेसि राजा अनि दिज्यु मा 🙏🙏💓💕💕👏👏👏👏😆😆🙏🙏💓💕👏 म मुकेश शाही ठकुरी हो हस् राजै 💕💕💓🙏🙏🙏
@mr.yammagarmobilet.v563
2 жыл бұрын
सारै मीठो गति आग्रिम बधाई जेबि सर आगामि दिनहरुमा पनि अझै उत्कृष्ट भाकाहरु सुन्न पाईयोस धन्यबाद
@sapanakhadka1281
2 жыл бұрын
बधाई छ मायालु हजुर लगाई सबै टिम लाई 👌👌👌👌❤️❤️
@haribahadur9825
2 жыл бұрын
Nice song Sir 👌👌👍👌👍👍
@nirubhandari3650
2 жыл бұрын
आहा
@officialkhumdangali4911
2 жыл бұрын
आहा मार्मिक छ सर सम्पुर्ण टिम्लाई सफलताको शुभकामना
@prakashbadal3707
2 жыл бұрын
Dherai Ramro lagyo daju. Congratulations and best of luck daju👍
@lavkushsharma8102
8 ай бұрын
दाजु म kusha dancer lover ho...🕺🕺🕺 मार्मिक गित सारै मन पर्यो बधाइ छ हजुर को सब टिम लाई🎉🎉
@shibaofficical32
2 жыл бұрын
आहा अति मिठो गित मिठो सब्दा रचना बधाई छ सम्पुर्ण टिमलाई
@Bijaya5432
2 жыл бұрын
आहा दामि बधाई तथा सफलताको कामना सम्पूर्ण टिमलाई 🙏🙏👌👌👌
@vnugdfgdtbftg8029
11 ай бұрын
आहा कति राम्रो मार्मिक गित हो आज मैले धेरै खोजे हजुरको गित बल्ल भेटियो साच्चै यो गित मेरो जिन्दगी को काहानी सँग मेल खायो जेबि ओलि दाजु सन्ध्या दिजु पर्ति मिठो सम्झना सफलता को शुभकामना ❤❤❤❤🙏🙏🙏🙏
@yamrawat6838
2 жыл бұрын
समय सान्दर्भिक मर्म स्पर्सी मार्मिक सब्द भाव बोकेको सबै को मन मस्तिष्क मा बस्न सफल तिमिलाई कस्तो लाग्छ जीवमा आदरित शब्द लय सड्ढलन गर्नु भको एलबम उत्तरउत्तर प्रगति को कामना सहिद फेरि पनि यस्तै मार्मिक सब्द अनि सन्देश मुलक लोक सकृति जगेर्ना भको गित को अपेक्षा गर्द्छु!
@rupeshkumarrkboss
2 жыл бұрын
धेरै राम्रो शब्द अनि संगीत आदरणीय दाई jb oli लगायत सबैलाई सुभकामान
@roshanbhandari5211
2 жыл бұрын
Song ko Sath sathai video pani ekdam man paryoo..
@Pariyarasmita1234
2 жыл бұрын
सन्धय दिदी लगाएत सम्पूर्ण टिमलाइ सफलताको सुभकामना 🙏🙏🙏
@rhitugurung9245
2 жыл бұрын
Nice song congratulations daju
@arjunbhusal1452
2 жыл бұрын
सफलताको अग्रिम सुभकामना🙏🙏👌👌❤️❤️🎤🎤
@AnilChauhan-yt2ux
Жыл бұрын
निकै मार्मिक गित जे बि सर लगायत सम्पुर्ण टिमलाई शुभकामना ❤❤
@Mongolian_kaman
2 жыл бұрын
NYC song sir saphalta ko Suvakamana ,,,
@muskand.c3381
2 жыл бұрын
निकै मार्मिक jb oli & sandhya dubai jana laai subha kaman xa
@sanambhujel8187
2 жыл бұрын
सारै राम्रो गित मार्मिक सब्द सर सफलताको शुभ कामना
@deepikaabasnet221
2 жыл бұрын
Wooo sarai man mutu ma chhune geeta vaneko xa daju hajur lai big big congratulations 🍾🎉 aagami dinma pani yestai pargati le sikhar chumos has mero suva kaman la
@kirandeepofficial5900
2 жыл бұрын
आहा सर जी निकै मिठो लाग्यो गीत यस्तै अझ धेरै गीतहरु सुन्न र हेर्न पाइयोस भव्य सफल्ताको शुभकामना ❤❤❤❤
@milanthagunna
2 жыл бұрын
Congratulations 👏 thulabau haru lai ❤️❤️❤️
@kailashkc5599
2 жыл бұрын
आहा दाजु मन छुने शब्द ले भरिएको मार्मिक गित धेरै मन पर्यो मलाइ हजुर लगाएत सम्पूर्ण युनिट लाइ सफलताको शुभकामना दाजु ।
@furwasherpa2349
2 жыл бұрын
Super song ✋ congratulations daju keep it up ❤️👍
@chhabilalpariyar8232
2 жыл бұрын
अतेतै सुन्दर भयको गित योगिले मनै छुयको छ सर अनि बनु बधाई छ साथै शुभ कामना पनि छ होल टिमलाई जय नेपाल
@ritarana2946
2 жыл бұрын
Congratulations daí 😊😊beautiful song❤️❤️
@sumanabhishykyoutubchannel7497
2 жыл бұрын
सफलताको शुभकामना सम्पुर्ण तिम अनि सन्ध्या लाफा।।।।
@rijaltikaram8969
Жыл бұрын
धेरै उत्कृष्ट शब्द र सङ्गीत र जेबि सर को मीठो आवाज
@tejindrab.k.8419
2 жыл бұрын
निकै मिठो सिर्जना भारी सफल्ता को सुभकामना सम्पुर्ण मा
@bimalsingh6577
Жыл бұрын
मेरै जीवनकाल सङ्ग मेल खायो आँसु नै झर्यो jb सर हजुर लाई हिर्दय देखि सम्मान गर्दछु
@mahendraranapal6814
Жыл бұрын
आहा जेबि दाजु सफल्ता को सुभ कामना दाजु हजुर लगाएत सम्पुर्ण टिम लाइ गित आसधै मिठो बनेको छ आझै मिठा मिठो गित बनाउदै जानु दादा
@anilkhatri1296
2 жыл бұрын
आहा कति राम्रो गित हार्दिक बधाई तथा सफलताको शुभकामना जेबि सर मिठो आबाज कि धनि सन्ध्या मिस लगायत सम्पूर्ण टिमलाई ❤️❤️❤️
@sundarkhadka123
2 жыл бұрын
आहा मेरो दाजु सारै मीठो गित लियर आउनु भए छ धेरै धेरै शुभकामना मेरो दाजु लाई
@laxmanghimire8319
2 жыл бұрын
आहा निकै मार्मिक गित । सफलता को कामना jb सर अनि सन्ध्या जि । 🙏
@nirutakhatri4952
2 жыл бұрын
सारै मीठो गित आदरणीय दाजु हार्दिक बधाई छ अझै प्रगति को कामना 🙏🙏🙏🎶🎶🎶🎶
@sushilapokhrelofficial7918
2 жыл бұрын
Manai xuyo jb sir hjurko geetle...badhai xa .pheri pni .yeti mittho ani .marmik geet banaunu vayekoma...
@galokdohorisamuhausa8542
2 жыл бұрын
Congratulations dai and sandya ji
@gorakhsinghthapa5438
2 ай бұрын
Samjhe मलाई dukha र मारमा मा सँगै जिउनै hoina xa हाम्रो karma ma❤
@कमलगाउले
2 жыл бұрын
साह्रै उत्कृष्ट गित सर सबै मन मुटुमा बस्न सफल भएको छ अझै सफलताको शुभकामना 🙏🏻🥰🥰
@rhythmentertainment670
2 жыл бұрын
मार्मिक शब्द संगीत, सुमधुर आवाजकी धनी गायिका सन्ध्या जी लगायत सम्पूर्ण टिमलाई सफलताको शुभकामना!🎉
@samarpangc7240
2 жыл бұрын
आहा ती नै मर्मस्पर्शी मार्मिक शब्द संगीत अनि सुमधुर आवाज मा निकै राम्रो गित अनि सम्पूर्ण टिमलाई सफलाको शुभकामना ।
@anitabaskota2329
2 жыл бұрын
Wow nice song congratulations sandhey @jb daju🙏🙏🙏💐💐💐
@SanjayShreepal
2 жыл бұрын
Mixing maile gareko ho ta daju...hehehehe anyway best of luck.
@amishamogorni
8 ай бұрын
आहा खोजि खोजि आए सफलताको सुभकामना सर🎉🎉🎉🎉🎉🎉🎉
@lavkushsharma8102
8 ай бұрын
कति मिठो गित मार्मिक छ दाजु ❤❤❤ मैले डुटि मै यो गित सुन्दै काम गर्दै गछु हजुर को याद भने tiktok मै आएर हजुर लाइ हेर्ने गर्छु ।।।
@aashaaryal5036
2 жыл бұрын
मेरो सन्ध्या दि को आहा कति मीठो आवज अनि jb sir लाई त भन्नै परेन
@pavitrapariyar4024
2 жыл бұрын
धेरैई धेरैई धन्याबाद कति मार्मिक गित मन छुने 😭😭😭😭😭😭
@GivenMagar-i1t
5 ай бұрын
अति नै मर्मिक शफलताले सिखर चुमोस सर❤🙏
@sangitaneupane5820
2 жыл бұрын
सफलताको शुभकामना दाजु 🙏
@sharadasapkota5909
2 жыл бұрын
आहा धेरै राम्रो छ सर गित सफलताको सुभकामना सम्पुर्णमा🙏🙏
@PRATAPSUNAR
2 жыл бұрын
So Dami Song ❤🎵❤
@sherbahadurkc2903
Жыл бұрын
बधाई छ दादा सफलताकाे सुभकामना सम्पूर्ण टिमलाई
@SalemaSalema-v9y
Жыл бұрын
आहा ❤कति मन छुनी शब्द हरु सफताको सुभकामना❤❤
@kripathapa4762
2 жыл бұрын
Nice lyrics congratulations and best wishes daju
@madansinghthagunna500
2 жыл бұрын
Very good and matching in real incident of some one
@KalaPangeni
2 жыл бұрын
कसको यादमा यस्तो बिरह लाग्दो गीत बनाउनुभको दाई😂
@meerachhetri2903
2 жыл бұрын
Dherai ramro lagyo hajur ko new video and congratulations best of luck jb sir🙏
@santoshthagunna2510
2 жыл бұрын
आफ्नै दाजु बेहुला भएको देख्दा पुरानो दिन याद आयो ।
@dhanshahi9562
2 жыл бұрын
सम्पूर्ण टिमलाई सफलताको कामना तथा बधाई छ🎈🎈🎈🎤🎤🎵🎵🎵✨✨✨✨🎶👏👏👏👏🙏🙏💋👈️
@prakashniure7339
2 жыл бұрын
सफलता को सुभकामना सम्पूर्ण टिमलाई
@binodneupane6710
2 жыл бұрын
बधाइ छ मेरो गाउलेलाई सफलताको शुभकामना
@RajanKarkiOfficial
2 жыл бұрын
I really liked the song. Daji touched my heart. Wish you success brother.
@binodbhandari5375
2 жыл бұрын
Heart touching song jb dai man choyo all the best karod club ma pugos subhakamana🙏
Пікірлер: 362