🔗Online Apply Email : apply.meromicr...
🔗Website Link:- www.meromicrofi...
मेरोमाइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेड, नेपाल राष्ट्र बैंकबाट "घ' वर्गको वित्तीय कारोवार गर्न इजाजतपत्र प्राप्त राष्ट्रिय स्तरको
लघुवित्त वित्तीय संस्था हो। नेपालका ८ वटा बैंकहरुद्वारा संयुक्त रुपमा प्रवर्द्धित यस वित्तीय संस्थाले हाल नेपालका ६४ वटा जिल्लामा १४९ वटा शाखा
कार्यालयहरु मार्फत लघुवित्त कारोबार गर्दै आइरहेको छ। यस संस्थाको शाखा कार्यालयहरुका लागि देहाय बमोजिमको जनशक्ति आवश्यक पर्ने भएकोले
योग्यता पुगेका इच्छुक तथा अनुभवी नेपाली नागरिकहरुबाट मिति २०८१ श्रावण १५ गते कार्यालय समयभित्र निम्न ठेगानामा आइपुग्ने गरि तोकिएको
नमूना बमोजिमको रीतपूर्वक दरखास्त आह्वान गरिन्छ ।
तलब भत्ता संस्थाको नियम अनुसार हुनेछ ।
उमेर : अधिकृत श्रेणीका लागि २१ वर्ष पुरा भई ४० वर्ष ननाघेको र सहायक श्रेणीको लागि १८ वर्ष पूरा भई ३५ वर्ष ननाघेको। तर, महिलाको हकमा ५ वर्ष थप हुनेछ ।
नोट
: माथिको क्र.सं. १ र २ को पदहरुमा अनुभवको आधारमा स्थायी वा ६ महिना परीक्षणकाल (Probation) मा नियुक्ति दिइनेछ। साथै क्र.सं. ३ को (कनिष्ठ सहायक प्रशिक्षार्थी। पदमा १ वर्ष प्रशिक्षणकाल (Trainee) मा नियुक्ति दिइनेछ र तत्पश्चात कार्यसम्पादन स्तर सन्तोषजनक भएमा स्थायी नियुक्ति दिईनेछ। साथै कार्य अवधि गणना गदां परीक्षणकाल र प्रशिक्षणकाल समेतलाई स्थायी अवधिमा गणना गरिनेछ ।
थप जानकारी :
१. परीक्षाको किसिम आवश्यकता अनुसार लिखित परिक्षा, अन्तरवार्ता, प्रस्तुतिकरण, कम्प्यूटर र प्रयोगात्मक ।
२. आवेदन पठाउने ठेगाना apply.meromicrofinance.com मा गई अनलाइन दरखास्त फारममा भएका विवरणहरु भर्नु पर्नेछ। रीत नपुगी वा म्याद नाधी आएको दरखास्त उपर कुनै कारबाही हुने छैन। रीतपूर्वक प्राप्त आवेदन मध्ये छनौट सूचीमा परेका उम्मेदबारहरुलाई मात्र छनौट प्रक्रियाको लागि जानकारी गरिनेछ ।
#dsewa
#meromicrofinancevacancy
#new_job_vacancy_2024
#new_job_vacancy_2081
#newjobvacancyinnepal
Негізгі бет Meromicrofinance Laghubitta Bittiya Sanstha Vacancy 2080 | Laghubitta Vacancy 2080
Пікірлер: 2