#talk #daily #knowledge
Facebook :
www.facebook.c...
X : x.com/talkdail...
Instragram
www.instagram....
Science GK In Nepali
• Science Gk In Nepali|[...
✅✅General Knowledge In Nepali | Loksewa Tayari in Nepali
• ✅✅General Knowledge In...
Biography Parijat पारिजात नेपाली
• ✅✅Biography of Parijat...
Barack Obama Biography In Nepali
• ✅✅Biography of Barack ...
Che Guevera Biography In Nepali
• Che Guevara Jivani | C...
बिश्वको प्राचीन , पुरानो सभ्यता मध्ये मिश्रको सभ्यतालाई प्राचीनतम सभ्यता (Civilization) मानिन्छ!
- यो सभ्यताको बिकास नील नदिको किनारमा बिकास भएको थियो !
- मेसोपोटामियाको सभ्यता जति पुरानो छ त्यति नै पुरानो मिश्रको सभ्यता भएको इतिहासकासहरुको तर्क रहेको छ !
- पिरामिड युग (३४०० ई.पु. देखि २५०० ई.पु)
पिरामिड युगमा हजारौं हजार पिरामिडहरुको निर्माण भएको थियो ! यहाँ रहेको पिरामिडहरु मध्ये सबैभन्दा ठूलो पिरामिड्का रूपमा गिजाको पिरामिड लाई लिन सकिन्छ!
- यो पिरामिडको उचाइ ४८३ फिट र लम्बाई ७६५ रहेको छ !
Негізгі бет मिश्रको सभ्यता ! Egyptian Civilization History ! सन्सारको सबैभन्दा पुरानो सभ्यता ![In Nepali].
Пікірлер: 8