"मखमली चोली चाइदैन.." कति राम्रो जोडी । अरुको पनि जोडी यस्तै बनुन । सधै खुशी रहनुहोस शुभकामना मिरा दिदीको जोडी लाई ।
@chandrashahi2928
7 жыл бұрын
औधी मन पर्यो अन्तरवार्ता यो उमेरमा पनि मिरा दिदी को स्वरमा उहीँ मिठास अझै यो स्वर सयौं बर्ष सुन्न पाइयोस ।मिरा दिदी र उदय भिनाजुको यो जोडि जुग जुग बचिरहोस मेरो लाख लाख शुभकामना।
Пікірлер: 4