After 10 years, I reached my birthplace Rukum district Taksera. When I reached my village, everything changed a lot. This video does not cover any changes other than water mill. I am only talking about the changes of water mill.
The history of water mills were invented back to 200 years ago. However, looking at the history of Nepal, it is not found that it started more than 100 years ago. Looking at the history of my village Taksera, it is not found that it came 50 years before today. Even when my parents were small, there was no water mill. According to them, it was customary to grind corn by hand in the millstone overnight at home and cook it in the morning. Some people even get married while grinding the millstone.
I have already put the video of grandmother and grandfather grinding corn in a grindmill . Listening to them, it is found that the water mill came to the houses of Taksera village much later. When we were young, that is, when the people's war started in Nepal, the water mill did not change much. It was built in the traditional way. The house of water mill was covered with straw, wood and stone. The floor of water mill is covered with mud and resolving panels (rotor and shaft)also made of wood. But now, with the change of time, the water mill has also changed a lot. The revolving panels are made of iron. The house is also covered by tin panels . The place where the flour sits is also covered with cements.
In a short period of time, our villages of Taksera were also covered by development. It cannot be denied that the old histories created by the ancestors are disappearing after 10 years.
10 वर्ष पछि जन्म भुमि रुकुम जिल्ला तकसेरा पुगें । मेरो गाउँ पुग्दा हरेक कुरामा निकै परिवर्तन भएको पाईयो । यो भिडियोमा पानी घट्तको कुरा बाहेक अन्य परिवर्तन भएको कुराहरुलाई राखिएको छैन । मात्र पानी घट्तको परिवर्तन बारे कुरा गर्दै छु ।
पानी घट्त बिश्वमा 200 बर्ष अगाडि बाट सुरु गरिएको इतिहास पाईन्छ । तर, नेपालको इतिहास हेर्दा यो 100 बर्ष भन्दा अगाडि सुरु भएको पाईदैन । मेरो गाउँ तकसेराको इतिहास हेर्दा पनि आज भन्दा 50 बर्ष अगाडि आएको पाईदैन । मेरो बाबा आमा सानो सानो हुँदा सम्म पनि पानी गट्त थिएन रे। उहाँहरुको भनाई अनुसार रातभरी जाँटोमा मकै पिस्ने र बिहान खाना पकाएर खाने चलन थियो रे । कसै कसैले त जाँटो पिस्दा पिस्दै माया बसेर बिबाह गरेको घटनाहरु पनि सुनिन्छ ।
जाँटोको भिडियो पनि हजुर आमा र हजुर बाबाले पिसेको अगाडि नै राखिसकेको छु । उहाँहरुको कुरा सुन्दा पानी घट्त तकसेराको गाउँ घरहरुमा निकै पछि आएको पाइन्छ । हामी सानो हुँदा अर्थात नेपालमा जनयुद्द सुरु भएको समय तिर पनि पानी घट्त खासै परिवर्तन थिएन । पुरानै तरिकाले निर्मित थियो । पानी घट्तको घर खर, काठ अनि ढुङ्गाले छाएको हुन्थ्यो । माटोले लिपेको र पानी राखेर घुम्ने पाताहरु पनि काठकै थिए । तर, अहिले समय परिवर्तन संगै पानी घट्त पनि निकै परिवर्तन भएछ । घुम्ने पाटा फलामको भएछन् । घरलाई पनि जस्ताले छोपिएछ । पिठो बस्ने ठाउँमा पनि सिमन्तले लिपिएछ ।
छोटो समयमा हाम्रो तकसेराका गाउँहरुलाई पनि बिकाशले छोप्दै लगेको पाईयो । अबको 10 बर्ष पछि पुर्खाले निर्माण गरेका पुराना इतिहासहरु लोप हुँदै जान्छन् भन्ने कुरा नकार्न सकिदैन ।
Негізгі бет Modified watermill of the villages of Taksera, Rukum East.
Пікірлер: 27