यो भाइ ले कसैको बिच भाग को घर को छत बाट पनि भिडियो खिच्नु पर्ने नि, त्यसो गर्नाले full length views देखिन्छ नि , अब मुग्लिङ सम्म कै भिडियो हरू अपलोड गर्नुपर्यो र मुग्लिङ बाट मलेखु नौबिसे खण्ड हुँदै नागढुङ्गा सम्म को सडक स्तरोन्नति को भिडियोहरु पनि अपलोड गर्नुहोस् । ⚠️⚠️⚠️ घर को छत बाट भिडियो खिच्दा safety measures अपनाउनुस 👷
@indrabaral3466
3 ай бұрын
पानिकाे पाईप केबुल बत्ती वाईफाई टेलीफोनकाे तार भाेलीकाे दिनमा अारपार गर्नुपरेमा के गर्ने खैत पाईप हालेकाे देखिदैन
@meelan3825
3 ай бұрын
Hope for new update soon
@sagarthapaa8972
3 ай бұрын
Soon dai
@avilashagurung6958
3 ай бұрын
J hos hamro dharan - tarahara ko bhanda xitai kaam bhaexa....ya ta aba Kun juni ma sakxa thaxaina 😂
@atomvirus949
3 ай бұрын
Tyo pitch gareko haina , tesaile video banaunu bhanda pahile thorai adhyan gara !
@sagarthapaa8972
3 ай бұрын
Pitch ko process suru ta vayo ni sir, tesari bujam na
Пікірлер: 12