नेपाल रिडर्स सार्वजनिक नीतिहरु र मुद्दाहरुबारे निरन्तर छलफल-विचार विमर्श गर्ने विद्युतीय मञ्च हो। समसामयिक नेपाली विमर्शको महत्वपूर्ण दृष्टि आजको ‘समृद्ध नेपाल’ का लागि हुनुपर्छ । यसर्थ यस मञ्चले नीति तथा मुद्दाहरुलाई सघन विमर्श गर्नेछ, प्रसार गर्नेछ र निष्कर्षमा पुर्याउन प्रयत्न गर्नेछ र प्राप्त निष्कर्षहरुलाई अभिलेख गर्नेछ । यो नेपालभित्रका मात्र होइन, विश्वमा विस्तारित नेपाली राष्ट्रियताका साथै नेपालसम्बन्धी सकारात्मक चासाे व्यक्त गर्ने हरेक प्राज्ञहरुको पनि मञ्च हो ।
website - www.nepalreade...
Facebook - / nepalreaders
Twitter - / nepalreaders
Gmail- nepalreaders@gmail.com
Негізгі бет Muktinath Cable Car - Kamal Thapa मुक्तिनाथ केबलकार: कति जनताको कति कर्पोरेटको? - कमल थापा
Пікірлер: 5