मुक्तिनाथ क्षेत्र हिन्दु र बुद्धमार्गी दुबैको महत्वपूर्ण तिर्थस्थल हो । जसरी पूर्वमा हलेसी महादेवको दर्शन गर्न हिन्दू तथा बुद्धमार्गीहरू पुग्दछन् । त्यसरी नै मुक्तिनाथ क्षेत्रमा पनि पुग्ने गर्दछन् ।
मलाई जानकारी प्राप्त भए अनुरूप यो भिडियोको मुक्तीनाथ र यार्तुङ महोत्सव बि. सं. २०१९ सावन ३१ गते खिचिएको हो । आज भन्दा ठीक ५५ वर्ष पहिले मुक्तिनाथ क्षेत्र कस्तो थियो ? भन्ने जिज्ञासुहरूको लागी यो सानो फिल्म साथै सो बेलाको यार्तुङ (Horse racing) महोत्सव मुक्तिनाथ क्षेत्रमा मनाइने मेला हो तथा तेन्जी (Mask Dance) महोत्सव माथिल्लो मुस्ताङ क्षेत्रमा मनाइने उत्सव हो । यो अति नै दुर्लभ फिल्म हो ।
Негізгі бет Muktinath old video
Пікірлер: 3