राष्ट्रिय स्वतन्त्र पार्टीको महामन्त्रीबाट निलम्बित भएका मुकुल ढकालले सार्वजनिक गरेको समिक्षा प्रतिवेदनमा गृहमन्त्री समेत रहेका पार्टी सभापतिमाथि प्रश्न उठेको छ । निलम्बित ढकालले विभिन्न भेगका नागरिकले उठाएका १० प्रश्न भन्दै समिक्षा प्रतिवेदनमा उल्लेख गरेका छन् । जसमा सभापति आफैँ गृहमन्त्री किन बनेको ? जिबी राई किन समातिएनन् ? पार्टी सभापतिलाई भेट्न किन गाह्रो ? लगायतका गम्भिर प्रश्नहरु तेर्सिएका छन् । जसलाई पार्टीले व्यक्तिगत भन्दा पनि राजनीतिक हिसाबले मनन गर्न आवश्यक रहेको राजनीतिक जानकारहरुको सुझाव छ । यस्तै, पार्टी स्थापित हुने कालमा उत्पन्न हुने विवादहरुलाई व्यवस्थित गर्दै लैजाने पक्षमा पार्टी सक्षम नभएको आरोप विज्ञहरुको छ ।
#sagarmathatv #nepalnews #nepalbreakingnews
Please Subscribe our KZitem channel: / sagarmathatvnepal
For latest News please visit : sagarmatha.tv/
Like us on Facebook: / stvnepal
Негізгі бет मुकुलको प्रतिवेदन, उघ्रियो रास्वपाको मुखुण्डो, रविलाई बद्नाम बनाउन अदृश्य गिरोह सक्रीय !
Пікірлер: 3