lदौड्दै हिड्ने यो समयले
लगी कता छोड्ने हो
माया गर्छु भन्ने मायालु
के माया त्यो साचो नै थियो
पुरा हुन्छ भनेका सपना
हुने हो कि होइन
भोली जान्छु भनेको भावना
अल्झी बस्छ कि मनैमा
आखाँ बन्द गर्दा
मनमा तिम्लाई कोर्छु म
तिमी नजिक न हुदा
तिम्रै बारे सोच्छु म
बटुल्न खोज्दै छु
झरेका सपनालाई
बचाउन खोज्दै छु मरेको आशालाई
मनमै छौ तिमी
मनमै बस्नु है
तिमी हुदा त याद औउने हो मलाई
nepali lyric
Негізгі бет Mutu Dekhin Lyrics | Nepali Song By John Chamling Rai (Speed up + lyrics)
Пікірлер: 3