विबाह पछि डिभोर्स हुनुभन्दा अगाडि नै छुट्टिनु राम्रो हो । सबैको व्यक्तिगत जीवन हुन्छ।
@माम्बातामाङ्ग
2 жыл бұрын
पहिल नै सोचेर इङेजमेन्ट गर्नु पर्छ नि जब जात को बिबाद अयो इङेजमेन्ट तोड्नु पर्ने कारण किन
@mespangrai5240
2 жыл бұрын
Bhabindra ji, you are 100% right!
@omsthakalikitchen8201
2 жыл бұрын
Bhabindra ji sahi kura bhannu bho
@sherpa479
2 жыл бұрын
Hajur lay thik vaanu bayo
@bimalthapa3650
2 жыл бұрын
@@Hitler-12345 maile sochekai kura vannu vo.gati chadi sake iniharu lay afno jaat ko vane pachi aakha chimlera naramro ni ramro vanchan
@bhumabasnet7585
2 жыл бұрын
यदि माया थियो भने यो जातीय कुरामा भर नपरी हरेक परिस्थितिलाई सामना गर्नु पर्थियो
@rajalimbu7737
2 жыл бұрын
Vanna sajilo ho xori cheli tapaile ni anatra jatiya bibaha garn dinu hunn 100% tha x
@loveNepal7
2 жыл бұрын
सहि भन्नु भयो । प्रेम भन्दा ठुलो केही छैन ।
@indirathebe3302
2 жыл бұрын
हजुरको भनाई सहि हो अफ्नो चोको माया थियो भने अरुले जे भनुन केही फरक पर्दैन मेलिना ले अहिले आएर येस्तो निर्णय गर्नु भनेको गलत हो मन् मिल्यो भने जात भात को केही फरक पर्दैन सो sad this is not good discussion
@taratamang7365
2 жыл бұрын
Love garne belama jaat naherne ahile arule dabab diyo bhaner love lai hate garne bachchaale guleli khele jasto kachchaa budiii bhaako melina
@sanjaylama9723
2 жыл бұрын
Rite
@chandralimbu769
2 жыл бұрын
मेरिना राई मेरो एकदमै मन पर्ने गायिका ।। वहाँलाई वहाको नीजी जीवनको निर्माण लिने स्वतन्त्रता छ ।। I always respect her decision
@KHIMDARLAMI1560
2 жыл бұрын
तपाईंको मन पर्ने गायिका भएर यो कुरा गर्नु भयो लुङ्गा तर यो राम्रो भएन मेलिनाको दिसिजन
@khambahadur277
2 жыл бұрын
चाहे मेलिना राई होस वा अरु जो सुकै किन नहोस आफ्नो निजि जिवनको निर्णय लिने स्वतन्त्र अधिकार सबैमा हुन्छ, public figure# नाम चलेको एउटा कलाकारले यस्तो कच्चा ब्यवहार प्रस्तुत गर्दा त्यसले समाजमा र आम जनामानसमा पर्न जाने असर प्रति पनि हेक्का रहोस। बराइली यानकी एउटा तल्लो जातको ब्यक्तिसङ्ग सम्बन्ध जोड्दा किन तल्लो जातसङ्ग सम्बन्ध जोडिस, के अरु केटा पाउदै पाएन र भनी जसले तथनाम गाली गरे सायद तिनको लागि यो समाचार शुभसमाचार बन्न सक्ला त यसको जिम्मा स्वयम् मेलीना राइले लिने कि तपाईं जस्तो समर्थकले?
@PrashantBTR
2 жыл бұрын
@@Hitler-12345 chaleko chalan ho dalit lai sabai jaati le axut gareko xa ra garirahane xan yo kaile pani hatdaina
@PrashantBTR
2 жыл бұрын
@@KHIMDARLAMI1560 kasari ramro vayena?
@PrashantBTR
2 жыл бұрын
@@Hitler-12345 yo xuwaxut antya garne eutai matra best idea xa jun harkat le dherai change lyauna sakxa jun ho jastai damai kami lai kunai jaati le axut garxa vane jastai xuko nakhane, ghar vitra pasna didaina vane afu le pani tyasai garne same. Euta newar le damai lai ghar vitra xirna diyena vane tyaslai pani afno ghar xirna Nadine, kami le xuko xetri le khana manena vane kami le pani nakhaidine ni xetri le deko, damai le deko pani rai le khana manena vane damai le pani rai le deko pani nakhaidine ni ho yasto khalko garna thalyo vane chai bistarai kam kam kam hudai janxa natra ta tyoi jati nai pade lekhe pani janne bujne kura gareni hudaina
@sabinarasaili8824
2 жыл бұрын
मेलिनाकाे लास्टकाे हरफले बुझिन्छ कि उनले पारिवारिक सामाजिक दबाबका कारण सम्बन्ध ताेडेकि हुन पछि हुनु भन्दा अहिले भकाे राम्रो दुबैलाई उज्वल भबिस्यकाे कामना
@dorjesherpa895
2 жыл бұрын
हावा कुरा नगरम हो बच्चा होर परिवार त खुसी थियो उस्को खुसी नभै engage गर्छ अनि सामाजिक दबाब रे कसरी ?? एति महिना सम्म आएर पो जे भन्नू थियो मान्छे हरु भने पहिला नै अहिले सबै चुप थियो कुरा खतम भैसकेपछी पो
@suryarai1737
2 жыл бұрын
Bihe garer xutnu vanda pahila xutnu vayo tar yaha jatiya bibetko kura nagarau kate sabaiko ragat rato hunx
@dorjesherpa895
2 жыл бұрын
@@suryarai1737 maile garya xaina rasaili le ho sir 🤣🤣
@dorjesherpa895
2 жыл бұрын
@@Hitler-12345 kati lamo lekheko ho alxi lagyo padhna 🤣🤣🤣
@dorjesherpa895
2 жыл бұрын
@@Hitler-12345 🤣🤣padhe padhna ta yeso vandeko ni 🤣
@nandakumaripun7607
2 жыл бұрын
मेलिना राई यति परिपक्व गायिका कलाकार भएर पनि आफ्नो जिन्दगीको यात्रामा कति कम्जोर र अपरिपक्व रहिछिन् भन्ने देखियो, यति हतारमा गरेको निर्णयले जिन्दगी भर पछुताउनु सिवाय अरु केहि हुनेछैन।
@sunmayatamang7223
2 жыл бұрын
Sahi ho dubai jana ko man mileko vay duniya le j vane pani fakar pardaina man nai na mile paxi xutne bhadhe hunxa
@shantarai6363
2 жыл бұрын
धेरैको कुरा सुन्ने निर्णय आफै लिने हो। व्यत्तिगत समस्या हो भने ठिक छ।तर...अरुका लागि समाजका लागि खुशी रहेर व्यत्तिगत सम्बन्ध ताेड्न चाहिँ गलत हो।
@sayambishwokarmaofficial7156
2 жыл бұрын
Right didi
@brindashrestha5991
2 жыл бұрын
Right
@bimalkumar8141
2 жыл бұрын
You are right
@gyanurai843
2 жыл бұрын
Haina ramro nai vaye jasto lag chha malai chahi
@Shilpasunar181
2 жыл бұрын
U r right sis
@sanumayajargamagar7372
2 жыл бұрын
सहि हाे 👍️ जुनसुकै कुरामा नि नारिहरुलाई नै धेरै दाेषि देखाउछन्
@nirojrowudy3015
2 жыл бұрын
जातिय बिबाद बिभाजन हो??मेलिना माथिको दवाब ले गर्दा नेपालमा जातीय द्वन्द्व आवश्यक छ्
@shyranepalichhori2605
2 жыл бұрын
मेलिना राई र सञ्जीव बराइली दुवै दक्ष संगीतकर्मी, उमेरले परिपक्व, आफ्नो निर्णय आफैं लिन सक्ने जोडी हुन् कारण ढिलो चाडो आउला नै तर अहिले बहस भएजसरिनै अन्तरजातीय विवाह गर्न लाग्दा भोग्नुपरेको मानसिक हिंसाकै कारण मेलिना राई इन्गेजमेन्ट तोड्ने अवस्थामा पुगेकी हुन् भने यो गम्भीर र हाम्रो समयको एकदमै कुरुप चित्र हो😥🙏
@prakashkhatri8675
2 жыл бұрын
जिन्दगी मा म मिथुन चक्रवर्ती राजेश हमाल अनमोल केसी र विश्व लिम्बू सर को फ्यान भए किन कि उहाँ हरु सबै को बोल्ने सैलि एकदम मनपर्छ मलाई
@suga667
2 жыл бұрын
विश्व जी को analysis👍 धेरै राम्रो लागयो👌, All Human being are equal in the world🌏
@niteshsingak3768
2 жыл бұрын
सम्बन्ध जाेड्न र ताेड्न उनी आम मानिस झै स्वतन्त्र छिन त्यसैले उनकाे निर्णयलाई सबैले सम्मान गर्नु पर्छ।
@NandarajKhalingRai
2 жыл бұрын
नेपालको चर्चित मेलिना राई को ब्याक्तिगत जीवन प्रती बोल्नु उचित हुदैन जस्तो लाग्छ। उहाँ दुबैको आउने दिनहरुमा गित सङ्गीत प्रतीको लगाब अझ चुलिदै जावोस शुभकामना छ दुबैलाई❤️👍️🙏😍
@dhanalama1351
2 жыл бұрын
Not only for singer melina rai kasaiko pani personal life ma yasari prachaar parsaar garnu ramro hoen
@narrbahadur9584
2 жыл бұрын
तेहि त खुब बाथो बनी राछ
@ishworyakkha6536
2 жыл бұрын
मेलिना को सम्बन्ध टोडिनुमा हाम्रै समुदायको पनि केही दोष छ अझै पनि हाम्रो समाज सुध्रनु पर्छ ।
@dalbahadur4685
2 жыл бұрын
सहि हाे
@dalbahadur4685
2 жыл бұрын
सहि हाे
@loveNepal7
2 жыл бұрын
हो सुरु सुरुका कमेन्ट्हरु पढ्दा तपाईंले भनेका कुरामा म पनि सहमत छु।
@pangdhak891
2 жыл бұрын
Sahi
@birbahadurrai3259
2 жыл бұрын
जे हुन्छ राम्रो को लागि हुन्छ मेलिना राम्रो गायका हुन
@rajrasailee6208
2 жыл бұрын
हाम्रो नेपाली सामाजमा जातिय भेदभाब जतिनै छैन भनेपनि यो निर्णय परिबर्तनले बताउछ,छर्लङ्ग हुन्छ।
@lalmaya7296
2 жыл бұрын
जे गर्नु भयो राम्रो भो.. माया प्रेम एउटा समयको हुरि हो यो आउँछ जान्छ । तपाईंको लागि सारादुनिया मर्न तयार छ्न तर तपाईंको एक निर्णयले तपाइप्रती सद्भाव भन्दा पनि घृणा ज्यादा भो.. । हाम्रो सामाजिक सस्कार नै यस्तै हो । आउँदा दिनहरु राम्रो होस् । तपाईलाई आशीर्वाद भन्दा पनि घृणा जमात धेरै भय ..!
@darshanrai7724
2 жыл бұрын
बिरोध गर्ने सबैभन्दा धेरै राई लिम्बु नै हो 😁😁
@originalnepali2815
2 жыл бұрын
🤪🤪🤪
@alone_boy6
2 жыл бұрын
Aru vanda Ali dherai raini harulai limbuharuko nai aadhikar lagxa holani 😂😂😂 khai😂khai 😂khi
@darshanrai7724
2 жыл бұрын
@@alone_boy6 hola rata birodh vayo ta😂😂😂
@subasmansinghbasnet9086
2 жыл бұрын
@@alone_boy6 Ali Kati Adhikar Chhetri lai Ni Dinuni !! Hami Lai Sabai le hepe ??
@alone_boy6
2 жыл бұрын
@@subasmansinghbasnet9086 hunna aruko vag MA aakha launi 😂
@johnraya2853
2 жыл бұрын
यो कुनै नौलो कुरा होईन अहिले जोडिने ताेडिने कति मान्छेहरू ठुलो ठुलो कुरा ताेडिदा त निर्धक्क बोलिरहेका र हिडिरहेका छन् जबो engagement ताेडिनु सामन्य कुरा हो।
@arunlimbu9088
2 жыл бұрын
Brooooooooooooooooooooooo yesto issues ma nabboleko nai thik huncha je garo Melina le ekdum Dami Dami Dami Dami gareko cha 👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏
@somrai6271
2 жыл бұрын
Dhilo chado ramro garyau Melina baini...j bhayo Dherai ramro bhayo...hardik swagat tatha badhai...belai ma Ghar ra pariwar ma farkiyeko le...👍
@Tomorrow1314
2 жыл бұрын
होइन साच्चै माया गरेको भए यो हुने होइन यो खेल खेल्ने बेला सम्म राम्रो खेल मा वाक्क भए पछि पुग्यो अब भन्नु गलत हो तर माया साँचो छ भने कुनै जात ले माया मा निर्धारण गर्न सक्दैन
@user-lv1iy5sz7d
2 жыл бұрын
यो त नमुनानै लाग्यो साचिकै भन्नू पर्दा यो तोडेको कुरा सत्य हो भनी मेलिना राई ले जिन्दगीमा आफ्नो भबिस्य को निर्णय गर्न नसक्ने मान्छे लाग्यो पहिलाको निर्णय लाई बदल्नु त आफ्नो सेन्सेटिभ ठिक नचल्नु हो पछि भबिस्यबाणी तेति राम्रो होला जस्तो लागेन जे समयले एक चोटि चान्स दिन्छ पछुतो पक्कै लाग्छ
@purnathapa7807
2 жыл бұрын
मेलिना राई साङ्गेतिक छेत्रमा सफल भए पनि समाजिक जिवनमा अपरीपक्क रहेछ।
@shreehangbhajushreehangbha1475
2 жыл бұрын
Melina Raiko nirnaya Aaja malai khusi lagyo love you mero chelii garvalagxa melina rai praty
@reshmitamrakar8583
2 жыл бұрын
Early decision better than suffer later, marriage life is very very war life journey. Best wishes for both of them.
@tsheringudpakrintamang9916
Жыл бұрын
Whatever ! But Good News 👌👌👌 Sanjeev and Melina both have beautiful life . Vihe garera zindagi vari pastaunu vanda , vihe nagarekoi best ho for both.
@PAUSHRAIproductions
2 жыл бұрын
1️⃣मेलिना बहिनी तपाईं एउटा सेलिब्रेटि हो तपाई धेरैको प्रेरणा हुनुपर्छ मत्लब तपाईंबाट धेरैले राम्रा कुरा सिक्नुपर्दछ। भन्ने मेरो बुझाई हो 2️⃣कताकता शंका लाग्छ कि कतै तपाईलेनी सस्तो लोकप्रिता त खोजिराखेको छैनौ। तर मलाई त्यो बिस्वाश कि तपाई त्यो क्याटागोरि भित्रको कलाकार होईनौ 3️⃣मलाई बिस्वाश छ तपाईं जे गर्दै हुनुहुन्छ। ठिकै गर्दैहुनुहुन्छ।
@sapanarai773
2 жыл бұрын
अहिलेको जमान केहि हुदैन हो सबैभन्दा धेरै माया हो जात को कुरा छ्रैनन्
@sonisharaiofficial2448
2 жыл бұрын
खै के भनुम धेरै त मेलिना लाइ गाली आएर पनि होला जातीय विवाद परेर होकि सुभकामना भन्दा बेजोत धेर देखे ...... जातिय छुवाछूत अन्त्य भनी कानुन बने पनि मान्छे को मन मस्तिष्कमा छुवाछूत हटेको छैन रैछ.......
@numasherpa7057
2 жыл бұрын
जातभातको विबेत छैन बन्छन अहिलेको जमानामा तर बनेको जस्तो सजिलो छैन अहिलेको समाजमा पनि so बेलैमा सोच्न जरुरी थियो र सकेसम्म आफ्नै जात सँग बिहे गरेको राम्रो हो 🙏🙏
@yamrai5999
2 жыл бұрын
यो गलत भयो निर्णय भए पछि अगाडि बढ्न पर्थ्यो
@anjangrg1972
2 жыл бұрын
Sabai nirnaya sahi hunxa vanni pani hudaina ra jibanma galti nai nahune vanni pani hudaina galti bata nai manxeko paath sikne ho!!!
@vlogs88234
2 жыл бұрын
चर्चा कम हुन थालेकाे भएर याे सम्बन्ध ताेडिएकाे हाे। बच्चै रहेछिन मेलिना बैनी।
@alkapuma9596
2 жыл бұрын
yata cmnt po aayo ta hou daju
@anilrai2678
2 жыл бұрын
Xetri, Bahun ta we love so much😘😘😘😘😘
@diksharai2171
2 жыл бұрын
Good very good.......... Afnai sanga बिहे हुनुपर्छ. Baraily le Rasaili lai बिहे garda thik छ. Meelina राई is always किराँती. Jai Naresh jai Nepal 🇳🇵 🇳🇵 🇳🇵 🇳🇵
@ManakamanaMedia
2 жыл бұрын
मेलिनाले engagement तोड्नुको कारण यस्तो हुनसक्छ: १. सामाजिक संजालमा आएको गालीले मन विचलित हुनु, २. परिवार, आफन्तले विरोध गर्नु, अथवा engagement गरिसकेपछि परिवार/आफन्तसंगको सम्बन्ध पहिलेभन्दा धेरै नै बिग्रेको महशुस मेलिनाले गर्नु, ३. मेलिनाको inbox (messege ) मा मार्नेसम्मको धम्की, सामाजिक बहिस्कार गर्ने धम्की आएको पनि हुन सक्छ। (मेरो बिचारमा) ४. अर्को कुरा मेलिना बिचारमा बच्चा नै रैछिन । सारमा, कायरहरु समाजमा बाच्नुको कुनै अर्थ छैन। अब , यिनको सम्बन्ध कहिल्लै टिक्दैन। ४ महिना पनि नटिक्ने सम्बन्ध भुत्रोको जोड्नु।
@anitathakuri9512
2 жыл бұрын
Ho ho
@sanjaylimbu922
2 жыл бұрын
Supporting Melina Rai .. fan like hera
@bhupendraaathpahariyarai6418
2 жыл бұрын
एकदम राम्रो समाचार सुन्नु पाईयो अनि मेलिना चेली लाई अग्रिम सफलताको शुभकामना उत्तरोत्तर प्रगतिको कामना
@narendrathapa8720
2 жыл бұрын
Vhalu haruu yastoi hoo
@mohansaudenyakthungba3119
2 жыл бұрын
पछीको मिठो अहिलेको तितो नछुटनु पर्ने तर छुटनु भयो सुभकामना छ दुवैजना योग्यताशिल हुनु हुन्छ अगाडी बडनु होस
@krishnashrestha7727
2 жыл бұрын
आजभोलिको ठिटिलाई के थाहा कि इङ्गेजमेन्ट के हो भनेर पहिले खुशी भएर गर्ने अहिले तोड्ने यो त नेपाली समाजमा परम्परा नै भैइसकेको छ।शरीर चल्ने अनि बिहे गर्न अनि सङ्गै बस्न नहुने रे कस्तो समाज नेपालको 😪
@rajendrakhatri739
2 жыл бұрын
मेलिना राई ज्यु मलाई एकदमै मन पर्ने गायिका हुन मैले त पहिले नै यो जोडी टिक्ला जस्तो लागेको थिएन अन्तिममा छुटेछ दुखको कुरा बिश्व दाजु। उहाँलाई कसैले गाली नगर्दिनु होला सकरात्मक कमेन्ट गरौ पोजेटिभ सोचौं।समाजलाई परिवर्तन गरौ।
@magarneekalpana960
2 жыл бұрын
किन उहालाई थाथियो त पहिला नै यो जात भनेर अनि किन ईनगेज्मेट गरेको त अर्कालाई खेलाउन सम्झेको जस्तो लाग्यो बिचार पहिला चाई माया अहिले चाई जात भात हैन समाज को लागि बिहे गर्ने होर बिहे त आफ्नो लागि गर्ने होनि समाजले के भन्यो भन्दैमा समाज कै पछि दौरिने होर यस्तै हुन अहिले को केटि हरु छि
engagement भएर लामो समयसम्म बिबाहमा परिणत नहुनुले नेगेटिभ निर्णय लिनु र बिचारहरु नमिलेको भन्नू सजिलो भएको हो।
@rachitrai-pb9fq
2 ай бұрын
Rights sir
@bijaymalla5346
2 жыл бұрын
´´एउटा कलाकार जसले समाज बदल्न सक्ने हैसियत राख्छ्न तर आफ्नै जीवन बदल्न सक्दैन भने, त्येस्तो कलाकार बाट समाजले के सिक्ला???
@babitazgajmer5251
2 жыл бұрын
Noted
@srijanthapa2202
2 жыл бұрын
जे हुनु थियो समयमा नै भयो राम्रो भयो ।किनकी बिबाह पछि सम्बन्ध तोड्नु भन्दा अहिले नै आफ्नो आफ्नो बाटो लागेकै राम्रो ।।
@sagarrana3345
2 жыл бұрын
Good luck melina rai further ❤️❤️❤️
@mallasunil6951
2 жыл бұрын
विश्व लिम्बू पनि मेलिना राईको सपोर्ट मा नै भिडियो बनाएको देखिन्छ भिडियो हेर्दा खेरि मा
@bindeswaridhami8378
2 жыл бұрын
Good luck melina rai forfurther
@anmolpanthi4303
2 жыл бұрын
🥰j vo ramrai vo vanne lagyo hai malai chahi.
@MayaCheng24
2 жыл бұрын
Jatpat ko kura nagarau, I was happy with her marrying that guy. It’s her personal life anyway wish her every success in her life. Biwawaji your are right I will always expect same analysis from you.
@harkarajrai3940
2 жыл бұрын
धेरै राम्रो भयो । कारण किन मेलिना लाई करोडौ जनता हरुले चिनेका छन्। र उनको करियर dawon भयो । देश विदेश बाट निम्तो आउनै छाड्यो। र आफ्नै जात सँग बिहे गरेको भए त कति राम्रो हुन्थ्यो ।
@thalbishowkarma7124
2 жыл бұрын
जातीयताले काम गरेको हो सामाजिक विभेद अहिले पनि कायमै छ हाम्रो समाजमा
@lismanrai5297
2 жыл бұрын
हाम्रो सान साङगितिक क्षेत्रको उच्च धरोहर मेलिना बैनिले जे निर्णय गर्यो 100% सहि गर्नु भयो किनकी हाम्रो किरात समाजको मेलिना बैनि उच्च स्थानको साङ्गितिक क्षेत्रको धरोहर हो बैनिको उच्च नामसँगै सम्पुर्ण किरातिहरुको धर्म साँस्कृतिक मुद्धुम जोडिएको छ तेसैले मेलिना बैनिले यो निर्णय 100% सहि गर्नु भयो बैनिलाई धन्यबाद यो निर्णयको लागी ।
@mbb4838
2 жыл бұрын
कस्तो के यो समाज चोखो प्रेम छुटाई दिन्छन् 💔
@ramkrishnasunwar3247
2 жыл бұрын
राई हरु को दबाब मा आए र टाेडेका हुन
@fromchitwan1067
2 жыл бұрын
अन्तरजातिय बिहे सबैलाई मन पर्छ तर आफ्नो घरमा हैन अरुको घरमा🙂 धेरै बयान व्याख्या नैं गर्नु पर्दैन #तितो #सत्य #नेपाली #समाज
@anitathakuri9512
2 жыл бұрын
Sahi ho
@normitlepcha3170
2 жыл бұрын
soo sad news 😔😥to heard that her engagement is broken anyways keep doing good work both of you lots of love ❤️❤️❤️
@santoshchettri9197
2 жыл бұрын
Gud job melina rai well done ur decession is rght u r my always fvrte singer rai mei runu sadeii afno jatt na birsinu
@aruntamang1578
2 жыл бұрын
जातको कुरा नगर्दा हुन्छ किनकी उन्ले त्यो बिषयलाई नकारेर engagement गरेको हुन,, साचो माया लाई 1% समाजले खासै फरक पर्दैनन्! उनीहर्को अन्य बिषय हुन सक्छ
@tekrajlwr6508
2 жыл бұрын
Haa haa
@sanjibkarki7007
2 жыл бұрын
1numberma bishwa limbu khusi dekhiyo. yo kandama
@limbubikramraj7309
2 жыл бұрын
सामाजिक दबावका कारण यो संबन्ध तोडिएको हो।कानूनी रुपमा जातीय बिभेदको अन्त्य भइसकेको छ।तर ब्यबहारिक रुपमा अझै यो तोडिएको छैन।यस्तै हो भने समाजमा परिवर्तन कहिल्यै आउने छैन।यहाँ सम्बन्ध मात्र तोडिएको छैन कसैको मन मुटु पनि तोडिएको छ।
@sishirsss5289
2 жыл бұрын
absolutely right
@minakhadka8423
2 жыл бұрын
तपाई बिश्लेसन सहि लाग्यो।आज पनि मेलिना राइलाइ नै निच र घृणित शब्दमा गाली गरियको छ।पहिले पनि मेलिना लाई नै त्यस्तै शब्द प्रयोग गरियो अहिलेपनी उनको लेखाइ अनुसार दुबैजनाको सल्लाह बमोजिम नै छुट्टियको प्रस्ट बुझिन्छ ।तरपनी यो समाजले केटिमान्छेलाइ नै किन यति तुच्छ बोली र व्यबहार ले प्रहार गर्छ?बर्सौ सम्म सगै बसेका जोडि छुट्टिन्छ्न !आखिन यो नौलो कुरा पनि होइन।
@manojraiqr442
2 жыл бұрын
सम्बन्ध बिगार्ने होइन बडाउने हो मेलिना ले यो राम्रो गरेन निरन्तर सदाको लागि राख्नु पर्ने
@allcreationministriessaras150
2 жыл бұрын
धेरै राम्रो उनीहरूको नितान्त ब्यक्तिगत जीवनको निर्णय हो।
@manishatamang125
2 жыл бұрын
मलाइ चाहिँ के लाग्यो भने बिस्वकर्म भएकै कारण यो सब भएको हो उहाँको अपमान भएको छ मेलिनाले गलत गर्यो कसैको जिबनमा यस्तो खेलबाड गर्न पाइदैन
@Donbad000
2 жыл бұрын
Malai chai lagxa kami le afno aaukat dekhayo ki😎 malai paila nai tha thiyo ki relations tikdaina vanera tara sabai dalit le gali gareko din yaad ayo k sochdai holan tini haru ab😎 god bless you both of you🙏🙏
@ashishrai2969
2 жыл бұрын
Khusi lago malai tw melina rai drick diction garo👍👍👍👍👍
@lovelyumesh1457
2 жыл бұрын
यदि यहि प्रेम सम्बन्ध कुनै छेत्री बाहुन अरु कुनै cast मा थ्यो भने यस्तो हुने थेन तर main कुरा भनेको दलित भको ले यो सब भको हो अरु केइ हैन।
@anitathakuri9512
2 жыл бұрын
हो हो
@copycat1061
2 жыл бұрын
अहिलेको बिहे बुडाबुडी छुट्नु मिल्नु कुनै ठूलो कुरो होइन सामान्य मान्छेहरु त छुट्छ्न भनेर यी कलाकार यी गायक गायिका त माथिकै स्थरको मान्छेहरु हो तेसैले बच्चा बच्ची भएर ती बच्चाबच्चिहरुको बिजोक हुनु भन्दा बेलैमा छुटेको एकदम दामी दुबैजनालाइ सो बधाइ छ
@maunata8669
2 жыл бұрын
1.she never talk about her personal life before engagement. . 2.she never crushed social psychological borders before engagement. 3.she always maintain to be shy ' cute ' silence ' honest and logical daughter before engagement ..
@tankarai9680
2 жыл бұрын
Absolutely right sir pressure family bhanda Pani jatito le garda ko pressure le ho
@rodan..8651
2 жыл бұрын
मेलिना राईले त यसको बरेमा आफ्नो कदम अगाडि बढाउन सकिन न । एक आम मान्छेको त के कुरा गर्नु थुक्क यो समाज कहिले पनि बद्लिन सक्दैन ।
@anitathakuri9512
2 жыл бұрын
Ho ho
@pallav-prakashsenti6870
2 жыл бұрын
हाम्रो छोरिचेलि अरु जात सॅग जाॅदा घरमा छिर्नु पनि दिदैनन् , परिवार ले सुइकार्दैनन् तर अरुको छोरिचेलि हामिले ल्याउदा शुख सुबिदा सॅग राखेको,परिवार मा स्इकारेको पाइन्छ ,सन्जिव जी तपाई पनि एउटा देश को र कामि समुदायको गहनानै हो कामि कै छोरि बिहे गर्नु भयोभने मेलिनाले दिएको भन्दा सयौ गुणा माया पाउनु हुन्छ,,साच्चो माया गर्नेले जे सुकै परे पनि ,,,यसरि सम्बन्ध तोडदैनन् बधाई छ👍सनजिव जी।
@ramkumarrai3266
2 жыл бұрын
पछि हुनु भन्दा पहिल्यै हुनु राम्रो आगमी दिन हरुमा धेरै सोचेर फैसला गर्नु होला,कहिले काहीँ आफू रोएर अरुलाई खुशी दिनु पर्ने दिन पनि आयो जो हजुरको जिन्दगीमा प्रत्येक्ष आयो,,संगितिक यात्रा अझ सफल होस,शुभकामना
@bimalthapa3650
2 жыл бұрын
Ani chetrrini bahuni lay yesto garya vaye ni tapai ko yestai comment aauthyo hola ta
@bhabindrarai3966
2 жыл бұрын
म तपाईंको फ्यान हु विश्व दाइ । तर आजको हजुरको विचार सारै चित्तबुझ्दो लागेन .....मेलिनाले विचार नमिलेको बताइसकेपछी तपाईं किन बाठो हुनु परो । हरेक भिडियो शेयर गर्थे ।।। अब सम्झनुहोस 1 शेयर घट्यो ।
@aakashlimbu2399
2 жыл бұрын
😂😂😂😂😂
@sukharai750
2 жыл бұрын
Good Melina thank you,🙏
@somsherrai5170
3 ай бұрын
Absolutely right, one should think 100 times before taking step, once determined should not fall back, which is said to be a great betrayal in the name of Love ,which not pardonable
@theashalinasworld7098
2 жыл бұрын
Most of rai limbu are happy now 😂😂😂😂 it’s her own decision her life her choice respect Melina POV : I am famous now 😂😂😂😂
@kamalrai9142
2 жыл бұрын
But I'm not happy with this... this is wrong decision if there's reasons of so called lower and upper cast..
@darshanrai7724
2 жыл бұрын
Hola aru ma xaina usko byatigat kuro usly ni aafno tarika ly jiunu paaunu parx 😁😁
@kamalrai9142
2 жыл бұрын
@@rajendrabchand4052 हामीलाई मत्लब छैन तेस्तोहरु... आफै लिन्छन् होलि !!
@theashalinasworld7098
2 жыл бұрын
@@rajendrabchand4052 😂😂😂 Khoi kokole line ho Linus hai maiti haru hjr haru hoinr
@AryanAryan-xj9fv
2 жыл бұрын
यदि चोखो माया थियो भने यस्तो त नहुनुपर्ने हो तर खै के खै के कुरै बुझ्न गार्हो मेलिना लाई हेट कमेन्ट गर्ने तिमी हरु राइ लिम्बु मगर नै हो तिमी हरु जनावर हो पुर्ण मानब होइनौ तिमी हरुको लागि भगवानले नर्कमा सजाय दिनको लागि बणीया ब्यबस्था गरिएको छ । भगवानले बनाएको होइन यो जातभात सबै हामी सम्मान छौ सबै मानव हौ
@Luffy-sl4fm
2 жыл бұрын
I just want to say that everything happened because of ill thinking of our society. Do not blame anyone. Both are very good person and I want to see them together. All the best
अहिले छेत्री बाहुन को छोरी थियो भने कति भन्थे होला यो मङोल भन्नेहरुले🤬🤬
@Tomachha
2 жыл бұрын
मेरो पनि अन्तरजातिय बिबाह नै हो। हाम्रो सबै अहिले राम्रै छ।
@enochchamlingrai8727
2 жыл бұрын
विश्व जी काे analysis पनि ठिकै हो । तर साँचो माया नै थियो भने एक दुई जनाकाे विरोधले खासै प्रभाव पार्दैन होला सायद।
@MrBin-it4pf
2 жыл бұрын
j hunxa ramrai Kai lagi hunxa dubaijana lai wishes 👍👍
@sajanlajjalusubba4209
2 жыл бұрын
एसको मतलब अझै पनि जातियता माथी भेदभात छ भन्ने बुझिन्छ
@daltamang1543
2 жыл бұрын
बिश्व जि येस्तो व्यक्तिगत कुरा हरु लाई सामाजिक संजाल तिर प्रचारप्र्सार गर्नु जरुरी जस्तो लाग्दैन । गल्ती भए माफ पाउ । मेलिना सिस ले जे गर्नु ठिक गर्यो । पछी गयेर पछुतो लाग्नु भन्दा अहिले नै सहि निर्णय गर्नु भयो ।
@chokisherpa9943
2 жыл бұрын
नाटक बढी भयो के यो 😡😡 किन यस्तो, समान त किने पछि साट्न पाउँदैन भने यो त माया हो बरु पहिले नै यो निर्णय यहाँ सम्म पुग्नु भन्दा अगाडि नै राम्रोसँग निर्णय गरे हुने नि अब कसको कस्तो रहेछ भनेर चाग्दै हिड 😡😡😡
@FactTouch0.1
2 жыл бұрын
Point 😁
@dalrai1386
2 жыл бұрын
विश्वा लिम्बु ज्यू ! मेलिना राई बहिनीले जे गर्यो 100% ठिक गरेको हो । दुनियाँको कुरा र शुभकामनाले हुन्छ हँ ? आफ्नो बाउ, आमा, दाजुभाइ , दिदीबहिनी , नाता - गोता, आफान्ता, समाज , इज्जत , सम्मान , ब्याक्तित्व , इतिहास , पो हेर्नुपर्छ त हौ हजुर ।
@gobinlimbu8338
2 жыл бұрын
केटा केटि आयो गुलेली खेलायो, मट्याङग्रा को नास। बिवाह भनेको नितान्त आफ्नो व्यक्तिगत कुरा हो नानि। जे सुकै गर तर हल्ला गर्नु हुदैन। आफ्नो व्यक्तिगत कुरा किन सामाजीक सन्जाल मा हाल्नु? थाहा पाउने ले बिस्तारै थाहा पाउछ नपाउनेले नपाओस। अङग्रेजी भनाई छ नि "silence is the the most powerful weapon in the world" अरूको भरोसा मा आफ्नो जिन्दगि बर्बाद नगर यदि व्यक्ति मन पर्छ भने कसैको कुरा न सुन मन पर्दैन भने पनि न सुन आफ्नो जिन्दगी कता लाने आफै फैसला गर्नु सामाजिक सन्जालमा राखि राख्नु राम्रो हैन,त्यति नै हो।
@mallasunil6951
2 жыл бұрын
समाजले राम्रो तरिकाले हेरेन भन्ने कुराचाहिं नाटकै ho पहिला माया लाउने बेलामा समाजलाई सोधेर लगाएको होइन त्यही भएर समाजले नराम्रो तरिकाले हेरो भन्दैमा छोड्नु मेलिना राईको नाटकै ho
@kamalkatuwal2018
2 жыл бұрын
Love is beautiful but sometime it's painful
@debahdedi4431
2 жыл бұрын
जे हुन्छ राम्रोको लागि नै हुन्छ जे भयो राम्रो भयो पछि बिछोड हुनु भन्दा अगाडी नै अलक हुनु राम्रो हो
@Deleteaccount234
2 жыл бұрын
यो त धेरै दुखको कुरा हो । जिन्दगी अरुले बनाउने होइन।अरुले भन्दैमा उहाहरुले यो निर्णय लिनु हुदैन थियो । जिन्दगी त उहाँ दुई जनाको हो ।अरुले जिन्दगी बनाई दिने त होइन।
@sanjipjipsan9186
2 жыл бұрын
Good 👍 bro
@rajendrabchand4052
2 жыл бұрын
जतिनै सुन्दर मेलिनाको चेहरा छ तेतिनै कालो हृदय पनि रहेछ हेर्दै जाउ वाकी जीवन पनि कालो हुनेछ!धन्यवाद !!
@rackyraj3555
2 жыл бұрын
Chaldae dhekhana paiyos dhekbajnari😭
@joheblama8112
2 жыл бұрын
यो कुन नौलो कुरा हो?? यी कलाकार भनौदाहरुको लागि साइनो बिहे एउटा मोज गर्ने माध्यम मात्र हो। सुरुवातमा दुई चार दिन एक अर्काको "गु-मुत" पनि चाटौला झै गर्छन आआफ्नो स्वार्थ पूरा भए पछि भेट्न साथ "काटौला-काटौला" झै गर्छन। दुई चार दिन पछि फेरि अर्कै "बोका-पाठी" सङ्ग रमाउछन मोज गर्छन। यो कुरालाई धेरै महत्व दिनु पर्ने के छ र??
@sunamixingu8604
2 жыл бұрын
Daiko video dami lagxa ma sadhai herne garxu
@Santa968
2 жыл бұрын
भर्जिन फोरियो engagement तोडियो अब टाउको दुखाउनु हुन्न जस्तो लाग्छ😂
@dambarlimbu9011
2 жыл бұрын
Thank u baini melina j nirnaye liyeu atiuttam liyeu! dherai suvachintak ko man khinna vako thiyo jasto lageko thiyo! maile ta sacchai vanda melina songs sunna herna nai chhadi sakeko thiye! tara mero bicharma100% sahi nirnaya liyeko jasto lagekochha! satya kura vanneho vane sanjibko parwarma pani bhitra bata chai chitta bujheko thiyena hola jasto lagchha!kei chhaina baini aba music lai lagatar samayedinu ra agadi badirahanu best of luck?
@ratnalimbu1743
2 жыл бұрын
जति सुकै व्यक्तिगत स्वतन्त्रता भए पनि हाम्रो समाजको चलनमा बस्नु नै पर्छ।
@Delje960
2 жыл бұрын
Exactly truth
@AmarAmar-pp8qq
2 жыл бұрын
हो यो निर्णय ठिक्छ मेलिना ज्यू good news
@bijayamagar12
2 жыл бұрын
आफ्नो आफ्नो सोच बिचार हो ?? जे गर्यो राम्रै गर्यो मेलिना ले 🔥🔥🤔
Пікірлер: 905