One of the best programs in Nepal. He does good homeworks to present news and views.
@Nepaligaribjanata
Күн бұрын
Kantipur ko right hand man ho. yo news feri sakos ani feri rabi mai farkinxhan.
@jhamsirpali5237
2 күн бұрын
कार्यक्रम निकै राम्रो छ । अझ आजको सामाग्री निकै सान्दर्भिक, आक्रमक र प्रभावकारी लाग्यो सर
@hukkalula
2 күн бұрын
यसपाली केपी ओलीको प्रधानमन्त्री पद बहाली नेपाली जनताको लागि शंकास्पद छ ।
@haribhaktaadhikari1108
Күн бұрын
नैतिक जिम्मेवारी लिँदै प्रधानमन्त्रीले राजिनामा दिनुपर्छ। अन्य आइजिपी,मुख्य सचिव र प्राधिकरण प्रमुखलाई तुरुन्त बर्खास्त गरिनुपर्छ।
@dineshchapagain8830
Күн бұрын
नेपाल कहिले नेपाल हुन्छ दिल भुसन सर कहिले यो पुरानो अनुहारबाट नेपाली जनताले मुक्ति पाउने लौन जगाई दिनुस हजुर जस्तो बिदान पत्रकार हरुले
@B.galaxy
Күн бұрын
जति पनि टेलिभिजनबाट कार्यक्रम प्रसारण हुन्छन् सबैभन्दा टफ तपाईँको कार्यक्रम हुन्छ धेरै धेरै शुभकामना सर
@ghanashyamupprety1116
2 күн бұрын
दाई सहि कुरा जनता लाई सुनाउनै पर्छ
@KamalasinghThakuri-dx7pg
2 күн бұрын
गैर जिम्मेवार सरकार ,
@damodarhym3305
Күн бұрын
तपाईंले पस्कनु भएको समाचार वास्तवमा सह्रानीय छ।🙏
@prabinrai2056
Күн бұрын
Wow यो हो नि त वास्तविक खोज पत्रकारिता ।Salute.
@diliparjel86
Күн бұрын
राम्रो समाचार 🤗🤗 रबि प्रती मात्र लछित नहुनुहोला धन्यवाद 🤗🤗
@bishnuthapamalma8594
21 сағат бұрын
तपाईले राम्रो कार्यक्रम लियर आऊनु भयको छ अझै देशको बेथिति खोजी खोजू पस्कनु होला शुभकामान great 👍
@NEPALIMATO
Күн бұрын
देशमा सरकार छँदै छैन । आफ्नो ज्यान र धानको सुरक्षा आफै गर्नु होला ।
@srenee2585
Күн бұрын
Ani vatta Janata le badichudi Kane hola ke garna gayeko sarkar Janata ko vote liyera?
@rbentertainment8900
2 күн бұрын
यो गज्जब भयो दिल भूषण जि। राम्रो explain
@youme-w6h
2 күн бұрын
नेपाल को पनौती भनेको kp हो
@premshrestha7902
2 күн бұрын
देशको समयन्त्र नै खराब भयपछी ?जनताले कस्को आशमा जिउने ?अब यस्ता सरकार अनि सरकारका समयन्त्र माथी जनताले बिद्रोह गर्नै पर्छ । यिनिहरु जनताले तिरेको करमा रमाउन पल्केका ब्वासो हुन ?
@bamshiacharya2518
2 күн бұрын
सटिक र यथार्थपरक विश्लेषण ।
@bikaschitrakar
16 сағат бұрын
अब पनि यहि नेताहरुलाई भाेट दिएर जिताउने जनता सबै त्यहि नेताकाे सुक्रकिटबाट जन्मेकाे मान्नु पर्छ।
@rabichhetri1762
Күн бұрын
पटकपटक राज्य संचालनमा फेलभएकाले बोल्ने र गर्नेनी यतिनै गर्ने हो यिनीहरू बाट यो भन्दा बढी आशा थिएन।
@madanrai2596
Күн бұрын
केपी ओली प्रधानमन्त्री पटक पटक भए कुन्चै कार्यकल जाताको भलो काम गरेको छ यो पदमा पुराउने हामी जनतानै जिम्मेवार छौ
@bimalgautam2275
Күн бұрын
सटिक प्रोग्राम दिलभुषण जि
@prabeshshah3631
Күн бұрын
बहुत राम्रो विश्लेषण दिलभुषन सर !
@prabhushrestha3056
Күн бұрын
कार्यक्रम अति नै मार्मिक छ !!
@krishnabhandari4683
2 күн бұрын
जंङबहादुर जस्तो राजा अाउ जनता र देश बचाउ।
@SauravDangi-ro8rc
2 күн бұрын
लाज लाग्छ कि लाग्दैन् होला ,बेईश्रम
@RajKumar-k4b3s
Күн бұрын
राज्य प्रमुखको गैर जिम्मेवारका कारण बाढी पहिरोले देश बगाउदासम्म अलिकति पनि दया लागेनन्।
@Shovapadey2065
12 сағат бұрын
Dil bhushan presemtation is very good good
@sitarampanjiyar3996
2 күн бұрын
Good Dil bhusan sir
@bsunshakya
Күн бұрын
Great applause to Dil Bhusan!!!!!! Let this be heard loud n clear.
@mamitalungelimagar-xh6vd
Күн бұрын
संकटको र जनताको दुःखमा ओठे जबाफ दिने गुखानेलाइ मुखमा थुकिदिनु पर्ने😢
@tamangsantosh6147
2 күн бұрын
Good news sir
@nareshbohara3551
2 күн бұрын
निकै राम्रो कार्यक्रम
@abhiramyadav8488
2 күн бұрын
सही कुरा भन्नु भयो
@dhananjayakhanal5219
6 сағат бұрын
धेरै खुसि लाग्यो , मिठो प्रस्तुतिको लागि हार्दिक धन्यबाद |
@rewatidahal555
Күн бұрын
उत्कृष्ट छ यो कार्यक्रम
@SwargadwaryDarsangarau
Күн бұрын
जनधन छेती को जिम्मेवार कित्निफेल केपि ले लिनु पर्छ बालेन ले यो खोला को विषय मा कुरा गर्दा सुकुमबासी बस्ती हटाउनु हुदैन भनेर नाराजुलुस लगाउन पठाउने यै केपि चोर हो त्यसैले जनधनको जिम्मेवार कित्निफेल ले लिनु पर्छ
@manithapa2751
2 күн бұрын
Very true 👍️👍️👍️
@ashwinranabhat3463
2 күн бұрын
Great speech Dilbhusan sir!
@satyamanlama5642
2 күн бұрын
True!
@sushilregmi4388
Күн бұрын
Great ❤ News
@gautamrajbanshi3614
2 күн бұрын
Sahiiiii ho dilbhushan ji
@prakashdhungana4699
2 күн бұрын
यथार्थ चित्रण भुषण सर
@gautamgc1648
2 күн бұрын
great dil sir
@143chanks
Күн бұрын
Thank you sir for bringing such report keep doing great work....
@shivanshcreation77
2 күн бұрын
बडो गहकिलो र सान्दर्भिक exolain ! जनता जाग्नुपर्छ ।
@SauravDangi-ro8rc
2 күн бұрын
सरकार कछुवा जस्तो चाल भएर यस पटक धेरै क्षति पुराएको हो धनजनको
@dronaadhikari365
Күн бұрын
राम्राे कार्यक्रम
@kishworgyawali3686
2 күн бұрын
एउटा कुरा तिमीलाई भन्नू छ, अब केही कुरा गर्नु छैन मलाई।
@sesehanglimbu9658
2 күн бұрын
May your voice reach to all educated youths of Nepal ..
@KarmaLama-d9n
2 күн бұрын
सहि लाग्यो
@pradhan7735
Күн бұрын
देश त मुख्य सचिव ले पो चलाउँदो रहेछ।
@prakashbk9782
Күн бұрын
वास्तविक ता प्रकट गरेकाेमा धन्मबात
@niranjanpalanchoke7691
2 күн бұрын
सलाम
@PabitraKumarKhadka
2 күн бұрын
super story
@Kasa690
16 сағат бұрын
😠 😡 कुनै प्रधानमन्त्रीले यतिसम्म भन्न सक्ला ? त्यस्तो बेला जहाँ, कम्तिमा २०५ जनाको निधन भएको छ । दर्जनौँ हराइरहेका छन् । हजारौँ अझै पनि गन्तव्य पुग्न सकेका छैनन् । अरबौँको क्षति भएको छ । यो निर्जल्लता, यो गैरजिम्मेवारी, यो घमण्ड, यो लबस्तरोपन इतिहासले याद गरोस्
@ufc3750
2 күн бұрын
Great video work
@Kshitijkshetri-m8r
Күн бұрын
बिपद बाजा बजाएर आउँछ भन्ने रैछ सरकारलाई तर सिधै आउँदा ओलीलाई रिस उठेछ।कठै यो गति
@koshmali2271
Күн бұрын
नमन दिलभुषण सर 🙏
@BishnukumarShrestha-yf5ob
17 сағат бұрын
जिम्मेवार नभएकाे देशमा यसै हुन्छ।
@arunrayamajhi2923
Күн бұрын
पशुपतिनाथको मन्दिरको जलपमा समेत घोटाला गर्ने सरकार, त्यही पाप लागेको अलिछ्यन सरकार हो ।
@ameerkc5033
Күн бұрын
बधाई छ ओलि ज्यु,काङ्रेस सङ को सहकार्यले जता ततै बाट प्रसंसा र वहाँ वाही बटुलेको छ र पार्टी कहिले उठ्न न सक्ने गरि थलिने छ हेर्दै जानुस उधो गति😆😆
@Biwash-22
Күн бұрын
Salam xa dilbhusan sir
@kamalakafle5780
Күн бұрын
समस्या मात्र होइन समाधान पनि दिने कोसिस गरौन पत्रकार अङ्ग हो।
@bang6816
2 күн бұрын
गहन बिस्लेसन
@basudevkafle6415
18 сағат бұрын
Critically raised issue !
@GaganAryal-h6n
Күн бұрын
याे जिम्मा अाेलि ले मात्र लिनु परछ चाेर सरकार अाफु अमेरिका मा माैज गरने जनता बाडि र पहिराे मा पुरिय
@rijal5405
2 күн бұрын
तलदेखि माथिसम्म सबै भ्रष्ट छन्।
@meghrajoli8670
Күн бұрын
जनता पनि
@Nepaligaribjanata
Күн бұрын
@@meghrajoli8670 Janta jhan veda chan. system ramro banunu ko satta, jhole vayera baschan.
@dileepchaudhary-sh1zg
Күн бұрын
Sarhaniye Kam Dilbhusan g..
@naturekidsnepal9418
Күн бұрын
हत्या र हिंसा को बाटो बाट राजनीतिमा लागेको हरुले केको पूर्बानुमान गर्न सक्छन्? असल शिक्षा र जिम्मेवारी बहन गर्ने हरुले मात्र संकट न्युनिकरण गर्न सक्छन्। डाकालाई मत दिने हरु सब मरून अब।
@bodhrajlamsal4938
2 күн бұрын
Touched this analysis.
@keshabkaflay9075
Күн бұрын
Good work Bhusan ji! Short, logical, and cogent analysis!
@Lucifer_4D
Күн бұрын
नेपाली जनतानै भेडा हुन र म पनि ।।।
@NabinChapagain-o7s
Күн бұрын
❤❤
@ombahadurpun599
Күн бұрын
दु:खद छ सरकारले यो समयमा तदारुकता साथ काम गर्नु पर्ने हो।
@yogendrapaudel1610
Күн бұрын
Salute Pathak sir
@reshamchand902
Күн бұрын
जब रवि सरकारमा थिए न्यूज सुनि रहन्थे अब कुन काण्ड को कुन फाईल खुल्छ र को मामाघर जान्छ।तर केपि सरकार आएसि केहि छैन सबै सामसुम छ।😢😢😢 यो देश मा काङ्ग्रेस र एमाले जब सम्म बच्छ तब सम्म देश उभो लाग्दैन । अब देशमा बालेन र रबि हर्क गोपाल हमाल अति आवस्यक भईसक्यो।
@wokilrajbaaniya2634
2 күн бұрын
यस्तै परिस्थितिलाई नै भनिन्छ क्यारे अन्धेर नगरी चौपट राज।।
@rm-rf3817
2 күн бұрын
home minister , tourism minister and physical infrastructure minister should be fired from their duties on the basis of their incompetency
@SaralSameer-h2l
2 күн бұрын
केपी,शेरे भ्रष्टाचारी ले डुबायो नेपाली जनता र देश।।।
@pasanglama2938
Күн бұрын
🙏👍👍👍👍👍
@sadhuram3995
2 күн бұрын
हाम्राे देशमा बुध्दिजिबि नेता नचयसम्म केही हुदैन सबका सब चाेरहरू छन
@delimasud
Күн бұрын
Truth😢
@emptyg7573
2 күн бұрын
देश पानीमा डुबिरहँदा देशका प्रधानमन्त्री विकसित देश अमेरिकामा भीआईपी सवारीको आनन्दमा डुबिरहे। देशमा बाढिले नागरीकको टाउको काटिरहदा प्रधानमन्त्री अमेरिकामा नाक कटाईरहे। “dafe’s gaida’s” केपि kukur’s.
Des rw janatako aawaj uthaununxa dhery dhery dhnyabad sir,asary ny aawas uthauna naxodnus sir🙏
@kishorregmi2020
2 күн бұрын
नैतिकता नदेख्ने जति सबैलाई नेतृत्वले घोक्रेठ्याक लगाउनु पर्यो । अनिमात्र अनुशासन र दायित्व बोध हुन शुरु हुन्छ। तर यहाँ सबै जिम्मेवारीमा कार्यकर्ता नै हुन्छन् अनि कसरि घोक्रेठ्याक लगाउने ? अहम प्रश्न ।
@beingnarenvlogs377
Күн бұрын
यो प्राकुतिक प्रकोप ले गरेको क्षति भन्दा सरकार ले गरेको हत्या हो 😢
खड्के बा ले उति बेला पानी जहाज ल्याएका भए झन्डा हल्लाउँदै स्कटिङ गर्दै अवलोकन गर्न जान्थ्यौ
@bsijapati
Күн бұрын
An excellent account on how state apparatus failed- failed to be resilient, preparation and above all in fulfilling its minimum responsibilities.
@deepaklamichhane5753
Күн бұрын
ओलिलाइ कसैले बिरोध नगर देशमा बाढि पैरो र डुबानले बर्बाद पारिरहेकोबेला अ्मेरिकामा रमाइरहने ओलि चाहेको भए भ्रमण छोट्याएर आउन सक्थे🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉
@dipaksaud3859
Күн бұрын
जिम्मेवारी रबिले लिनुपर्छ भन न जाठा
@pasangsherpa8751
22 сағат бұрын
आर्जु राणा आनन्दले विदेश घुम्दै राणा साशक सो सरह मुख्य सचीव खादामाला स्वागत कार्यक्रममा प्रहरी आइजी बिदेश आनन्द बिपत व्यवस्थापन प्रमुख बिदेश आनन्द अनि अझै शेर बहादुर देउवा आर्जु राणा केपी ओली जनता भोट दिन पछि पर्दैन अनि जस्तो लगानी उस्तै फल प्राप्त हुने त हो ,
@ramchandragurung5605
20 сағат бұрын
पत्रुकार रहेछस्, आफुले सकेकाे सहयाेग गर,,,, प्राकृतिक विपत्ति हाे याे
@bandhulalchaudhari619
Күн бұрын
Good analysis and criticism of Federal Government. What was the role of Balen in this regards?
@raikeera69
Күн бұрын
Accountilbility हराएको मुलुक हाम्रो नेपाल !! 😢😡
@VV-vo6xm
Күн бұрын
मामिॅक , आशुं रोकन असंभव
@gokulsaud5801
2 күн бұрын
Dear Bhusan sir, pls remove the bgm. It’s quite irritating. You can use them while not speaking.
Пікірлер: 203