प्रधानमन्त्री दाहालको १ वर्ष आर्थिक /भौतिक विकास, सुशासन, संघीयता कार्यान्वयन पुरानै ढर्रामा ।भ्रष्टका फाईल खोल्ने राम्रो कामको सुरुवात भएको विश्लेषकको भनाई
संक्रमणकालीन न्यायसम्बन्धी विधेयकको छलफलमा पिडितमैत्री कानुन बनाउन प्रमुख तीन दलका शीर्ष नेताको सकारात्मक पहल
राष्ट्रिय सभा निर्वाचनको लागि १० पुसभित्र तीन जनाको नाम सिफारिस गर्न प्रदेश समितिहरुलाई कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठकको निर्देशन
जनता समाजवादी पार्टी (जसपा) नेपाल खसहरुको संगठन विस्तार गर्दै
nagarikdiary.com #presenter #manojkhanal
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीको अभिव्यक्तिको विरोध जनाउँदै सनातन धर्मावलम्बी समूहको काठमाडौंमा प्रदर्शन
इसाइ धर्मका प्रवर्तक येशु ख्रिष्टको जन्मदिन ‘क्रिसमस डे’ सोमबार नेपालमा पनि मनाइयो । काठमाडौं उपत्यकामा अन्य धर्मावलम्बीले पनि साटे खुसियाली
क्रिसमसले समुन्नत र सदाचारी नेपाल निर्माणमा भुमिका खेलेको भन्दै राष्ट्रपति पौडेल र प्रधानमन्त्रीले दिए शुभकामना
त्रिविमा सेवा लिन आउने विद्यार्थीलाई सधै सास्ती, विश्व रेकर्डको झुटो समाचारमा त्रिविको बेईजती
मनाङमा जाडो हुँदा विद्यालय बन्द गर्ने र शिक्षक पनि बिदामा बस्ने गरेकोमा । अब भने काठमाडौँमै कक्षा सञ्चालन गरी अध्यापन गराउने व्यवस्था
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेत: बाह्र कक्षासम्मको शिक्षा निःशुल्क गर्ने तयारीमा सरकार जुटेको छ ।
बहुउपयोगी जडीबुटी चिराइतोको मूल्य बढेपछि भोजपुरका किसान उत्साहित लाखौको व्यापारले आशाको संचार भर्दै
६१ किलो सुन प्रकरणमा गृहमन्त्रीको सचिवालय र अधिकारीबिच पनि सम्बन्ध रहेको लामिछानेको दाबी
मुलुकको समृद्धिका लागि पत्रकारको कलमनै चाहिन्छ, भ्रष्टाचारविरुद्ध र सुशासनका पक्षमा निर्धक्क भएर लेख्न उपसभामुखको सुझाव
ध्यान शिविरहरुका लागि नेपाल विश्वकै उत्कृष्ट गन्तव्य: एमाले नेता योगेश भट्टराई
दुर्घटनाका कारण अवरुद्ध बनेको बिपी राजमार्ग अपराह्न १ बजेदेखि सञ्चालनमा
प्रधानमन्त्री कप महिला टी-२० प्रतियोगितामा कोशी प्रदेशमाथि एपीएफको चौथो जित, कोशी पराजित एपीएफले अर्को खेल त्रिवी मैदानमा कर्णाली प्रदेशसँग खेल्ने
क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दामा बुधबार अन्तिम सुनुवाइको तयारी
बेइजिङमा तीन सय घन्टाभन्दा बढी समयदेखि तापक्रम शून्य डिग्रीभन्दा कम
युक्रेनी सैनिकका लागि हतियार खरिदमा ४० मिलियन डलर बराबरको घोटाला गरेको आरोपमा रक्षा मन्त्रालयका एक उच्च अधिकारीलाई पक्राउ
Негізгі бет नागरिक डायरी मुख्य समाचार: विश्व रेकर्डको झुटो समाचारमा त्रिविको बेईजती
Пікірлер